काठमाडौ । पुस १८ । प्रमुख प्रतिपक्षी नेकपा नेकपा एमालेले सर्वोच्च अदालतले सोमबार संविधान संशोधनका मुद्दामा गरेको आदेशको स्वागत गर्दै संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाइ आग्रह गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा मंगलबार बिहान बसेको पार्टी...
काठमाडौ । पुस १८। राजनीतिक गतिरोध अन्त्यका प्रमुख तीन दलको बैठक सोमवार पनि सफल हुन सकेन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुले आआफ्नै कुरा राखे र सहमतिका लागि थप छलफल गर्ने भन्दै हिडे ।
सत्तारुढ दल कांग्रेस र...
राजनीतिक मुडभेडको संकेत,संसदको अवरोध खोल्न प्रधानमन्त्री दाहालले गरेको आग्रह एमाले अध्यक्ष ओलीद्धारा अस्विकार
Mero Press -
काठमाडौ । पुस १७ ।संसद अवरोध अन्त्य गरी संविधान संशोधन प्रक्रिया अघि बढाउने बिषयमा प्रमुख दलहरुका आआफ्नै अडानले राजनीतिक मुडभेड निम्तने खतरा देखिएको छ ।
गत मंसिर १५ गतेदेखि निरन्तर अवरुद्ध हुँदै आएको संसदको अवरोध खुलाउने बिषयमा सहमतिमा पुग्न...
संविधान संशोधन प्रस्ताव पारित नगरेसम्म निर्वाचन अस्वीकार गर्ने मोर्चाको निर्णय, चुनाव रोक्नु हुन्न– एमाले
Mero Press -
काठमाडौ । पुस १५ । प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने बिषयमा सकारात्मक छलफल भैरहेका बेला संयूक्त मधेशी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नगरेसम्म कुनै पनि तहको निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ ।
काठमाडौमा दुई...
संशोधन प्रस्ताव अलपत्र, १८ गतेसम्म दलहरुबीच सहमति नभए लगातार संसद बैठक चलाउने सभामुखको चेतावनी
Mero Press -
बुटवल । पुस १४ । पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको एक महिना पुगेको छ ।
गत मंसिर १४ गते राती सरकारले एकपक्षीय रुपमा संसोधन प्रस्ताव दर्ता गरेको थियो । तर संशोधन प्रस्ताव राष्ट्रहितमा नभएको...
बुटवल । पुस १४ ।नेकपा एमालेका महासचिव इश्वर पोखरेलले राष्ट्रको दीर्घकालीन हित प्रतिकूल जनविरोधी र राष्ट्रविरोधी संविधान संशोधन प्रस्तावलाई असफल पार्न जनप्रदर्शन अपरिहार्य रहेको र जनशक्तिको बलमा नै यस्ता गलत प्रस्ताव परास्त गर्नुपर्ने बताउनुभएको छ ।
आगामी २०७३ पुस २२...
बुटवल । पुस १४ ।पुर्व सांसद मंचले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर चुनावको घोषणा गर्न माग गरेको छ । राजधानीमा बिहिवार पत्रकार सम्मेलन गरेर पूर्व साँसद मञ्चले सडकदेखि सदनसम्म अन्यौल र अनिश्चितता भईरहेकाले संशोधन प्रस्ताव फिर्ता लिएर तत्काल निर्वाचन...
काठमाडौ । पुस १२ । सत्तारुढ दल काग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन लगायत राष्ट्रिय मुद्धामा सहमतिमा आउन मधेशी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बालुवाटारमा मंगलवार भएको तीन पक्षको बैठकमा सत्तापक्षले सहमतिमा आउन...
काठमाडौ । पुस १२ । एक महिनादेखि अवरुद्ध संसद बैठक मंगलवार भने कार्यसूचीमा प्रेवश गरी सर्वसम्मत निर्णय गरेको छ । व्यवस्थापिका संसद्को मंगलवारको बैठकले पूर्व सभासद् बुद्धरत्न सायमीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
शोकप्रस्ताव पारित गरेपछि बैठक बुधवार...
पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै १५ दिनदेखि जारी आन्दोलनका क्रममा बुधवार गुल्मीमा महिलाहरुले प्रशासन घेरेका छन ।
काठमाडौं,मंसिर २९ - चौतर्फि दवाव र आलोचना भएपछि सरकारले प्रधानमन्त्री एवम् मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
एक साता अघि मन्त्रिपरिषद बैठकले सम्पत्ति बिवरण सार्वजनिक गर्ने निर्णय गरेपछि बुधवार मात्र प्रधानमन्त्री कार्यालयको वेवसाइडमा सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
सरकार बनेको चार...
काठमाडौ । मंसिर २८ ।संविधान संशोधन प्रस्तावले दलहरुबीच राजनीतिक ध्रुविकरण बढ्दै गएका बेला प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै संरचना अनुसार भएपनि स्थानीय निर्वाचन गराउने विषयमा सहमतिको नजिकै पुगेका छन् । दलहरुबीच संविधान संशोधन,...
काठमाडौ । मंसिर २८ । प्रतिपक्षी दलहरुले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सदन र सडक आन्दोलन थप सशक्त बनाउने निर्णय गरेका छन । तर प्रस्ताव फिर्ता लिएर निर्वाचनको कार्यतालिका बनाएमा सरकारलाई सहयोग गर्न सकिने विपक्षी दलको भनाई छ...
बुटवल । मंसिर २७ । सरकारले पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा सोमवार गुल्मीमा विशाल जनप्रदर्शन भएको छ ।
नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा लगातार बन्द सहित आन्दोलन जारी राखेका गुल्मेली जनताले आज विशाल जनसभा आयोजना...
बुटवल, २७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल अहिले गम्भिर राजनैतिक संकटमा रहेको बताउनुभएको छ । उहाँले मधेश र पहाडी अतिवादीका कारण राजनैतिक संकट निम्तिएको भन्दै यसले नेपालकै भविष्य ठूलो खतरामा पारेको बताउनुभयो ।
नेपाल आदिवासि जनजाती...
काठमाडौ । मंसिर २६ । घरमा जम्मा हुने फोहर प्लाष्टिकबाट घरबाट निस्कने फोहरका रुपमा निस्कने तर व्यवस्थापनका लागि सवैको टाउँको दुखाई बन्ने गरेको प्लाष्टिक अव विक्रि हुने भएको छ ।
घरमा फोहरका रुपमा जम्मा हुने प्लाष्टिक जम्मा गरेर अव डिजेल...
बुटवल । मंसिर २४, प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा गुल्मी र पाल्पा लगायतका ५ नम्वर प्रदेशका जिल्लामा दशौ दिन पनि आन्दोलन जारी छ । गुल्मी र पाल्पामा बन्द कायमै छ । गुल्मीमा शुक्रवार सरकारको प्रस्ताव...
बुटवल । मंसीर, २४ । पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्कन हेरफेरको विषयलाई लिएर भैरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र रहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले...
काठमाडौ । मंसिर २३ । प्रदेश टुक्र्याउने सरकारको प्रस्ताव विरुद्ध पाँच नम्वर प्रदेशमा नौ दिनदेखि आन्दोलन चर्किरहेका बेला सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अघि बढाउनुको कारण सरकारसँग माग गरेको छ ।
सर्वोच्चको आदेशसँगै संविधान संशोधन सम्बन्धी प्रस्तावका बिषयमा सरकार थप...
काठमाडौ । मंसिर २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल चुनावको मिति घोषणा गर्न माग गर्दै निर्वाचन गर्न नसके सरकार छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।
पार्टी कार्यालय धुम्वराहीमा विहिवार संघीय समाजवादी फोरम...
चित्रबहादुर केसीले भने– माननीयज्यूहरु, विदेशीको कठपुतली भएर सत्तामा आउने जाने नगरौ, देश रहे पो मन्त्री हुन पाईन्छ
Mero Press -
काठमाडौ । मंसिर २२ । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले बुधवार चौथो दिन पनि संसद अवरुद्ध गरेका छन् ।
संसद बैठकमा विरोध जनाउनुको कारणबारे बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...










