बुटवल भदौ २६
संविधानमा प्राप्त महिलाअधिकार पुणर्रुपमा कार्यन्वयन हुन नसकेको एककार्यक्रमका बक्ता हरुले बताएका छन । उनिहरुले पुरुषमा मात्रै होइन महिलाहरुमानै पृति सत्तात्मक सोच रहेकोले पनि प्रात्त महिला अधिकार पुणर् कार्यन्वयनमा समस्या भएको बताएका छन । अखिल नेपाल महिला संघ...
बुटवल, भदौ । सुनौलो बिहानी फूर्तिलो समूह,बुटवल तीज दिन बुटवल ७ दीपनगरस्थित सिद्देश्वरीको खेल मैदानमा भब्य तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको समूहले पहिलो पटक आयोजित तीज विशेष कार्यक्रममा हजारौं दर्शकको...
रुपन्देहि भदौ १९
राधाकृष्ण मन्दिर बुटवल ७ दिपनगरको तेस्रो बार्षिक साधारण सभा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको राधाकृष्ण टोल निवासि जेष्ठनागरीक ज्योतिष पण्डित नेत्र प्रसाद सापकोटा ले उद्घाटन गर्नु भएको कार्यक्रममा मन्दिरका आर्थिक समितिका संयोजक गुप्तबहादुर केसि,त्रिभुवन...
भदौ १८
तिजपर्वको मौलिक पन हराउदै गएको भन्दै एक कार्यक्रमका बक्ता हरुले चिन्ता ब्यक्त गरेका छन । लुम्बिनी वेल्फेयर सोसाइटी नेपालले बुटवलमा आयोजना गरेको तिज मिलन तथा सम्मान कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय तिजको मौलिकता...
बुटवलमा कर्मचारीको तिज मिलन कार्यक्रम सम्पन्न आउँदै गरेको हरितालिका (तीज) २०८१ को अवसरमा बुटवलमा तीज मिलन कार्यक्रम मनाइएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीले शुक्रबार अपरान्ह कार्यक्रम मनाएको हो । रुपन्देही जिल्लामा निजामती सेवा र...
बुटवल । दशरथ टोलविकास सस्था बुटवल ८ सुख्खानगरले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । दशरथ टोलविकास सस्था आप्नै टोलबासि लाइ उपस्थीति गराएर दर खुवाउनुका साथै जनचेतना मुलक मौलिक तिजगित तथा नृत्य प्रस्तुत गरेका थिए ।...
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित...
रूपन्देही भदौ ७ हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै विभिन्न कामकाे सिलसिलामा रूपन्देही तथा आसपासमा स्थाई तथा अस्थाई...
अटिजम कुनै रोग नभएर जन्मजात समस्या हो
बुटवल भदै ८
अटिजम कुनै रोग नभएर जन्मजात समस्या भएकाले समयमै पहिचान गरेर सोहि अनुशारको ब्यवहार गरेमा बालवालिको अवस्थामा सुधार ल्याउन सकिने एक कार्यक्रमका बक्त्ता हरुले बताएका छन । अटिजम रोग नभै एक अवस्था...
बुटवल, ८ भदौ ।
रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४/२५ को सातौं तथा क्लवको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।
बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यावसायिकताबारे धारणा राख्नु भएको थियो...
बुटवल भदौ ७
रुपन्देही विधुतीय ब्यवसायी संघले आप्नो सोर्हौ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । संघले स्थापना दिवसको अवसर पारेर कार्यालय भवन परिषरमा वृक्षारोपण गरेको छ । संघले भलवारी स्थीत कार्यालय भवन परिषरमा बिभिन्न फलफुल र अन्य...
काठमाडौं, भदौ ६
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय...
बुटवल भदौ ७। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ ।
बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई...
बुटवल भदौ ६ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल १५ उजेलापूरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा आलु दाल , चामल, तेल आटा चाउचाउ बिस्कुट लगायतका खाद्यान्य सामाग्री सहयोग गरेको छ । क्लवले लायन्स अन्तराष्ट्रिय ग्लोवल कज हङ्गर...
अर्घाखाँची, ४ भदौ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भङ्गलामा गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु...
बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा...
पुस्तक तथा स्टेशनरी बस्तुगत समितिको तिजमिलन तथा दर खाने कार्यक्रम
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा तिज मिलन कार्यक्रम गरिएको छ । त्यस्तै बुटवलको मावन सेवा आश्रममा आश्रीतलाई दर खुवाईएको छ । संघमा गठित पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले तिजमिलन तथा...
बुटवल, २९ साउन ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाबिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय सम्झौता...
साउन २६, बुटवल । विद्युतीय सवारी साधनको प्रयोगले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने भएकाले विद्युतीय सवारीनै प्रयोग फइदा जनक हुने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।
पेट्रोलीयम पदार्थ आयातमा बर्षेनि अरर्वौ रकम...
काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ ।
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले...
नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । ज्यान गुमाएका चार जना चिनियाँ नागरिक हुन् । एक जना नेपाली पाइलट हुन्...


















