सिद्धान्त उत्कृष्ट बनाउने कार्यन्वय नगर्ने समस्या
साउन
मदन भण्डारी र जीवराज आश्रित लाइ गुमाउदाको पिडा देश जनताले अहिले पनि भोरिहेको एक र्काक्रमका बक्ता हरुले बताएका छन उनिहरुले भण्डारी आश्रित बाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, रहेको...
२०८१ साउन १८ मिस नेपाल इन्टरनेसनल करुणा रावत ,मिस नेपाल अर्थ सुमना केसी , मिस नेपाल वल्ड आसमा कुमारी केसी । तस्बिर : प्रदीपराज वन्त
२०८१ साउन १७ शिवपुरीबाट देखिएको साँझ पखको काठमाडौँ उपत्यकाको दृश्य । तस्बिर : प्रदीपराज वन्त,
रुपन्देही । समाजसेवामा अगुवाई गर्ने प्रमुख दायित्वका साथ अगाडी बढेको लायान्स क्लब रिजन १४ को मेगा इन्डक्शन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब इन्टरनेशनल District 325P, Nepal अन्तर्गत Region 14 को Jointly Installation कार्यक्रम प्रमुख...
हरेक सामाजिक क्रियाकलापमा छत्रगंज-रूपन्देही सम्पर्क समाज सक्रिय
साउन १७
पुर्खौलि जन्मघर छत्रदेब ५ अर्घाखाँची भइ हाल विभिन्न कामको सिलसिलामा अस्थााइ वा स्थाइ रुपमा रुपन्देहि बस्दै आएका हरुको संस्था छत्रगन्ज रूपन्देही सम्पर्क समाजले आप्नो जन्मभुमि छत्रगंजको बिकासका लागिको काम गर्दै आएको छ...
उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।
साउन १६
गएराति देखि देशभर अविरल बर्षा भैरहेको छ । काठमाडौ सहित देशका बिभिन्न नदि खोला छेउ वरीपरि बाढी आएको छ । धेरै स्थान दुवान समेत परेका छन । पछिल्लो १२...
१५ साउन
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको छ । जग्गा अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा...
बुटवल, १४ साउन । परियार सेवा समाज रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन तथा दोस्रो साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष लोक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण बहादुर नेपालीको प्रमुख आतिथ्यता...
बुटवल,साउन १२ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा रूपन्देहीको आयोनामा नविनतम कर नीति तथा लेखा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही जिल्लाका पुस्तक ब्यवसायीहरूलाइ सरकारले नयाँ आर्थिक बर्षमा परिवर्तित पछिल्लो कर नीति छुट र जरिवाना...
बुटवल साउन ११
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।
स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका तिनै जनाकोे मृत्यु भएको...
काठमाडौं । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । ४ जनाको उद्दार गरि उपचार भैरहेको छ । क्याप्टेन मनिषरत्न शाक्य, सहक्याप्टेन एस कटुवालसमेत विमानमा रहेका अन्य १७ जना सौर्य एयरलाइन्सकै कर्मचारी हुन्...
बुटवल, साउन ९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय, बुटवलमा बुधबार मुख्यमन्त्री आचार्यले सपथ लिनुभएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले...
बुटवल । बुटवल मुख्य चोक पुष्पलाल पार्कमा गुड केयर स्पा हाउस सञ्चालनमा आएको छ । युवा व्यवसायी शिव पौडेलले सुविधासम्पन्न स्पा हाउस सञ्चालनमा ल्याएका हुन् । हाउसको स्वणीम चौतारी रुपन्देहीका अध्यक्ष मोहन बिक्रम प्याथले उदघाटन गरे ।
स्पा हाउसका सुरेन्द्र...
रुपन्देहि साउन ७
एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको...
साउन ७
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निणर्य गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।
‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निणर्यानुसारे...
सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा गयराति उहाको हत्या भएको हो ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ
८० वर्षीय राय राप्रपाबाट ३०...
काठमाण्डौँ, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको...
काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् ।
भीमेश्वर मन्दिरको मूर्तिमा...
बुटवल साउन १
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२, मा गएरातीको अबिरल वर्षाका कारण आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको...
बुटवल असार २९ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल ७ मा रहेको बुटवल सरसफाइ तथा बातावरण सहकारी संस्थाको परिषदको सिवनगर सरफाइ पार्कमा बृक्षारोपण गरेको छ । क्लवले ग्लोवल कज इनभारमेन्ट कार्यक्रम अन्र्तगत फल फुलका विरुवा रोपिएको वर्ष लायन्स...
काठमाडौ उपत्यकासहित देशका विभिन्न भूभागमा अभिरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । सुक्रबार रातिदेखि परेको बर्षा रोकिएको छैन । अझै केहिदिन बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन...



















