प्रा.डा युवराज संग्रौला
धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने तर "परिपक्क समाधान खोज्ने।" यस्ता मानिसहरु अरुले निर्माण गरेका संकथन र सन्दर्भहीन किताब र लेखप्रति मोहित छ्न् । उनीहरु देशमा विकास सबैभन्दा बढी चाहन्छन् । तर केही गर्न...
बुटवल, १० चैत । खुला सिमाका कारण चोरी पैठारी र भन्सारमा कडाई नहुंदा अण्डर बिलिङ भएर हुने आयातले नेपाली व्यवसायीहरु मारमा परेको विद्युतीय व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले खुला सीमा र भन्सार नाकामा कडाई गर्न सरकारसंग माग गरेका...
लुम्बिनी, चैत ९
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।
परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान...
बुटवल, चैत ९ । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिका-७ स्थित दल्का भलबारीमा करिब ६० लाखको लागतमा सचिवालय तथा किरियापुत्री भवन निर्माण गरेको छ । नवनिर्मित भवनको शुक्रबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण...
विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी
बुटवल, चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा सचिव पदमा रमा थापा क्षेत्रीले उम्मेदवारी दिएकि छिन ।
https://youtu.be/HHVxDGmr0rU
दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी रमाले संस्थाको...
बुटवल, चैत ९ । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा महासचिव पदमा विष्णु भण्डारीले उम्मेदारी दिएका छन । व्यसायीमाझ लोकप्रिय भण्डारी यस अघि दुई कार्यकाल कार्यसमिति सदस्य तथा अहिले कोषाध्यक्ष छन ।...
सिलाई व्यवसायी संघ बुटवलले उपमहानगरमा बुझायो १२ बुदे ज्ञापनपत्र
बुटवल, ७ चैत । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई सिलाई व्यवसायीका विभिन्न महत्वपूणर् मागहरुसहित १२ बुदे ज्ञापन पत्र बुझाएको छ ।...
बुटवल, २८ फागुन ।
तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो ।
२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको...
पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल ११ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा श्यामबहादुर पुन सचिव लक्ष्मि...
बुटवल
पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था बुटवल ११को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले भुमिगत पानिको श्रोत सुक्दै गएकाले जमिनमा पानिको रिचार्जको...
पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती
सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन...
बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० सोमबार सकिएको हो...
केशव
रुपन्देहि फगुन १३
दादुरा—रुबेला विरुद्धको खोप अभियान रुपन्देहीमा फागुन १३ गते आज बाट सञ्चालन हुने भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखा परेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई...
काठमाडौं । द सनसाइन स्कुल/ कलेजको २७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ।
व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षाका विषयमा भएको संविधानको व्यवस्था सच्याउनु पर्ने बताउनुभयो।
नैतिक शिक्षालाई विद्यालय तहदेखि पढाउनु पर्ने भन्दै उहाँले...
‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम...
बुटवल, फागुन १२ ।
६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सुरु गरेको शाइन बैंक १६ वर्षमा ६ अर्बको पुँजी कोषसहितको राष्ट्रिय बैंक बनेको छ । बैंकले एक कार्यक्रमका बिच आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा केन्द्रीय...
बुटवल, फागुन ११ । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । सो...
रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ । विद्यालयले स्वणर् महोत्सवको भब्यताका साथ मनाउने गरी तयारी गरीरहेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
वि.स.२०३१ सालमा स्थापना भएको...
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो ।
मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था...
बुटवल, फागुन ९ । बुटवल ७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गर्न लागेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस...
काठमाडौँ, ८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।
‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै...




















