पुस
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था...
शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने
सहित बुटवल, १३ पुस ।
महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको...
बुटवल, १३ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० को ९ औं दिन अवलोकनकर्ताको चाप उत्तिकै बढेको छ । अहिले विभिन्न जिल्लाबाट सर्वसाधारणसँगै संस्थागत सहभागिता बढ्दै गएको छ । शुक्रबार यसअघिका...
यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता तयारी पुरा
बुटवल, पुस १३ । पठनसँस्कृति विकासका लागी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देही शाखाको आयोजनामा यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता हुने भएको छ ।
यहि...
बुटवल, १२ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ ।
व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा राखेकाले पनि ती संस्थाहरुले...
बुटवल, १२ पुस ।
पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
जाजरकोट-डोल्पा यातायात प्रालि र नेपाल पुर्व-पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने...
असोज ।
सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ताले वर्तमान अवस्थामा देखिएका कानुन बिपरितका कार्यहरु माथि जनता सवै सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहांले मन्दिरमा पुजा गर्ने पुजारी देखि हरेक संघ संस्थामा राजनीतिको छायां...
बुटवल समुदायिक बन उपभोक्ता समुहलले आप्नोे १७औ साधारण सभा तथा ५औ परिषद् भेला सम्पन्न गरेको छ । बुटवल उपमहानगर वडा न १ र २ मा पर्ने सामुदायिक बनको क्षेत्रफल ४९७.९७ हेक्टर रहेको सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभाले...
श्री मिलन इंग्लिश बोर्डिंग स्कुल, सुनवल -८ नवलपरासी को आयोजनामा रोटरी क्लब अफ भैरहवाले कक्षा ८, ९ का विद्यार्थीहरु तथा शिक्षकहरु लाई मानसिक स्वास्थ्य, लागु औषध र मोंटेश्वरि शिक्षण बिधिमा प्रशिक्षण दिएको छ । स्कुलका संस्थापक अध्यक्ष गोपाल...
अर्घाखाँची जिल्लाको साविक हंसपुर गाबिस बाट रुपन्देही बसोबास गर्ने हंसपुरेहरुको भेला ले नया कार्यसमिति निर्माण गरेको छ। सामाजिक उद्देश्य बोकेको हंसपुर सम्पर्क समाजले रुपन्देहीमा हंसपुरेका बिचमा भाइचारा सम्बन्ध बढाइ भावनात्मक एकता कायम राख्ने गर्दछ। तिज गित कार्यक्रम भैलो जस्ता...
बुटवल, ३२ साउन ।
रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।
न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका-१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ ।...
साउन ३१, बुटवल । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बृहत रक्तदान गरेको छ । विद्युत प्राधीकरण प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय कालिकानगर बुटवलमा गरिएको रक्तदानमा १ सय १२ युनिट रगत संकलन भएको...
साउन ३०, बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित हुन भएको छ । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे, सचिबमा आनन्दलाल...
मानवताको सेवा नै जिवनको सर्वौतम कार्य हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै रुपन्देहि सामाजिक संञ्जाल च्क्ल्ब् अष्ट्रेलियाको आयोजना तथा मिलीजुली परिवार रुपन्देहिको सहकार्य एपं संयोजनमा रुपन्देहि जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड न २ को कार्यलयमा आर्थिक अभावले आफ्नो उपचार गर्न असमर्थ...
बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठनका शहिद मनाेज- झपेन्द्र - सुरेन्द्रकाे स्मृतिमा आयाेजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रूपन्देहीमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय परिसरमा रहेको...
छत्रगंज रुपन्देही सम्पर्क समाजद्वारा बृहत बृक्षारोपण तथा सूचना तथा सन्देशमूलक होर्डिबोर्ड हस्तान्तरण छत्रगंज रुपन्देही सम्पर्क समाजले छत्रगंज र रुपन्देहीबासीको सम्बन्धलाई अझ दिगो बनाइ गाउँको विकासलाई प्रभावकारी बनाउन एक कार्यक्रम सम्पन्न गरेको छ।
श्री सार्वजनिक मा.वि.छत्रगंजमा सुचना तथा सन्देशमुलक बोर्ड (मोबाइलबाट...
वातावरण संरक्षणको सन्देश दिन विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा वृक्षारोपण
श्रावण १६,
रुपन्देहि — नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यलय परिसद् र कार्यलयमातहतमा रहेको जग्गामा डेढ सय बढी बिरुवा रोपेको छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरपारेर लुम्विनि प्रादेशिक कार्यालय बुटवलले...
बुटवल। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव पन्थलाई गण्डकी प्रदेशको प्रमुख सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। पन्थ झण्डै दुई वर्ष...
गुल्मी । लुम्बिनी प्रदेश अन्तर्गत गुल्मीदरवार -४ बिरबासमा रहेका मगर समुदायको मौलिक पर्व असार बार पर्व आज मंगलबार मनाइदैछ । यो पर्व बिशेष गरि यहाँका आदिवासी सुर्यबंशी समुदायले आफ्नो पुर्खाको पुजाको रूपमा लिदै आएको भए पनि अन्य मगर जातिले...
बुटवल । बुटवल उपमहानगरपालकिा वडा नम्बर ९ तनिकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मष्ठिान्न भण्डारमा अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी नष्ट गरएिको छ ।
विगतमा समेत अखाद्य तथा गुणस्तरहनि समाग्रीहरु फेला पारी पटक पटक कारवाही भोगेको मनकामना डेरी...
मानव कल्याण मित्र मञ्च नेपालले भारतमा वेपत्ता एक महिलाको उद्वार गरेको छ । महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भारतमा वेपत्ता उदयपुरकी चन्द्रकुमारी राईलाई उद्वार गरी घरपरिवारलाई बुझाएको छ ।
विगत ३ वर्षदेखि भारतमा बेपत्ता रहेकी...




















