सैनामैना, ।
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् ।
नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण...
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस भए डा. राजेन्द्र खनाल
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. राजेन्द्र खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरीएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पूर्व...
ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन
नारामै झल्कीयो देशभक्ति
बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु...
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले उपभोक्ताको अधिकार खोस्ने निति लिएको ठहर गर्दै अान्दोलनको घोषणा गरेको छ । संघीय वन नियमावलीको मस्यौदा, संरक्षित क्षेत्र थप्ने योजना र प्रदेश कानुनमा सुधार गर्न माग गर्दै फेकोफनले आन्दोलनको घोषणा गरेको हो...
उपभोक्ताको अधिकार खोस्ने सरकारी कदमविरूद्द अान्दोलन गर्ने फेकोफनको निर्णय
बुटवल। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघले सरकारले वन उपभोक्ता र समुदायको अधिकार खोस्ने षडयन्त्र भैरहेको भन्दै अान्दोलनमा उत्रने निर्णय गरेको छ । वसन्ती अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा महासंघका...
कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
रुपन्देहि
रुपन्देहीको कञ्चनमा गाउँपालिका कञ्चनगाउँ पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिला हरुलाई खेलकुदमा सहभागि गराउने तथा गाउपालिका...
पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेको उमेद्धारी
बुटवल । ट्रक तथा ढुवानी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका...
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ । नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो ।
क्लवका निवर्तमान...
बुटवल, साउन नवनिर्वाचित लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव भिम वलीसहित टिमलाई नेपाल सितोरियो कराते डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ। मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, संदेश...
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले शहरी वन, कृषि वन विकास तथा वन मार्फत अार्थिक सम्वृद्दिका योजनालाई अघि बढाउने लक्ष्य लिएको छ । महासंघले उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी प्रकृति संरक्षणलाई अघि बढाउनुपर्ने पनि जोडदिएको छ । समुदायले संरक्षण...
कोरोना महामारीः सामुदायिक वनको भूमिका र बजेट
भारती पाठक
विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान...
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी अर्घाखाँची मालारानी -७ की सुन्तली खत्रीको उपचारार्थ डीजीएस नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थेजन नेपाली समाज दक्षिण कोरिया पहल संकलित रु 80000( असी हजार) रुपैयाँ पीडितको बैंक खाता...
बुटबल, वैशाख ९ । बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । गत पुषमा दुर्घटनाबाट मृत्यु भएका सहकारीका सदस्य हिरालाल बहिक कि श्रीमति तुलमाया...
सामाजिक विकास मन्त्रालय तथा स्वास्थ निर्देशनालय को आयोजना ,सत्यवती गाउपालिका को ब्यस्थापकिय सहयोग, आधुनिक समाज डेन्टल केयर प्रा लि को प्राबिधिक सहयोग र सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहिको समंयोजन मा सत्यवति गा पा -६ जोहाङ प्राथमिक स्वास्थ केन्द्र...
चैत्र रुपन्देहि
कैदी बन्दीहरूमा सकारात्मक सोचको थप विकासमा सघाउने उद्देश्यले आज रूपन्देहीमा सकरात्मक सोच विकास आर्टअफलिभिङ तालिमको आयोजना गरियो ।
जिल्ला कारागार भैरहवामा रहेका कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउने तथा कैदभुक्तानी पछि पनि समाजमा स्थापितह गराउन सघाउने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै...
प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस
रुपन्देहि चैत्र २
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मार्च १५ अर्थात...
बुटवल, २ चैत । युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो ।
त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद...
बुटवल, २ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको हो ।
संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुको अध्यक्षतामा बसेको बैठकले संघको...
बुटवल चैत्र १
बुटवल उपमहानगरपालिका सात दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थालिमिटेडको आयोजना डाक्टर रोजि खत्री तथा तिलोत्तमा आई केयरको र ल्यावको लागि सिड मेडिकल ल्वोटरी बुटबल प्रालिको प्राविधिक सहयोगमा एकदिने आखा सिविर तथा सुगर,...
श्रृङ्गेश्वर धामको चौथो साधारण सभा सम्पन्न
तिलोत्तमा, २९ फागुन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन आज सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा...
हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी...




















