तिलोत्तमा, २७ कात्तिक ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको...
जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित
बुटवल कार्तिक २७
जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा...
बुटवल, भदौ । गुल्मी–कुर्घा रुपन्देही सम्पर्क समाजको प्रथम साधारणसभा तथा
अधिवेशनले पुनः तेजनारायण अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको
छ । कार्यसमितिको उपाध्यक्षमा हिराबहादुर थापा, सचिव प्रकाश थापा,
कोषाध्यक्ष टेकनाथ पंगेनी रहेका छन् ।
यस्तै सदस्यहरुमा यम गुरुङ, कृष्ण विक, डम्बर पचभैंया, दुर्गाबहादुर...
बुटवल, भदौ २९ । बुटवल–९ स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था
लिमिटेडको २० आंै वार्षिकसाधारणसभा शनिबार बुटवल सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सहकारीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा सहरकारीका
जेष्ठ सदस्य किशोर ज्ञवालीको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो ।
सहकारीले अनलाई मार्फत मोबाइल...
माष्टर एण्ड मिस लि टिल लुम्विनी २०१९ प्रतियोगिताको उपाधि आइडियल ईगलिस बोर्डिङ स्कुलका कक्षा–३ मा अध्ययनरत अध्ययनरत आदित्य सिं ठकुरीले जितेका छन ।
मञ्जरी ग्रुपले आयोजनामा शनिबार भएको फिनालेमा...
दक्षिण कोरिया, सियोल, भदौ
काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।
ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट सिटी बनाउनका लागि...
बुटवल भाद्र १३
रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाज, बुटवलले बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसिको अवसरमा शुक्रबार बुटवलको मैनावगरमा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई आदर सम्मान प्रकट गरेको छ ।
समाजले विभिन्न स्थानमा घर...
बुटवल भाद्र १३
उप निर्वाचन बहिष्कार गछौ
नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओबादी का अध्यक्ष मोहन वैधले आगामि उप निर्बाचन बहिस्कार गर्ने बताएका छन् । क्रान्तिकारी आज प्रत्रकार महासंघ रुपन्देहिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैधले आगामि मंसीर १४ गते ५०...
८ भदौ, बुटवल । नेकपा संसदीय दलका सचेतक प्रतिनिधिसभा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताएकी छिन ।
लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको...
बुटवल । साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित श्रृगेंश्रधाममा विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको छ । ७३ फिटअग्लो त्रिशुलको आज साउने अन्तिम सोमवार पारेर श्री १००८ स्वामी विवेकानन्द सरस्वति महाराजले अनावरण गर्नुभयो ।
त्यस अवसरमा उहाँले हिन्दू...
बुटवल, साउन–२५।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार साधारण सभा, कृति समीक्षा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण...
बुटवल, २५ साउन
भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री...
बुटवल, साउन–२४।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम विद्यालयको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न र शैक्षिक सफलताका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्न कक्षा १२ का विद्यार्थीहरूको सक्रियता...
तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो...
बुटवल । आफ्नै लागी रक्तदान भन्ने मुल भावका साथ रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान गर्न उत्प्रेरणा दिने उदेश्यले आफ्नै लागी रक्तदान नारा तय गरी गरिएको रक्तदानमा ४० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष...
काठमाडौं, साउन
२०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन्...
साउन २२ । रुकुम खोलाले बगाएर एक विभार्थिको ज्यान गएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ का तिलक थापाकी ८ वार्षिया छोरी माया थापाको स्कुल जानेक्रममा बाटोमा पर्ने घोत्ले खोला तर्न लागेको बेला बगाएर ज्यान गएको हो ।...
इटहरी,
इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत...
काठमाडौं, साउन १५ २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना...
बुटवल, साउन, ।
साहित्यकार तथा पत्रकार लेखनाथ ज्ञवालीले नेपाली साहित्यमा दिएको विशिष्ट योगदानको राज्यले कदर गर्नुपर्ने खाँचो औल्याइएको छ । कवि लेखनाथ ज्ञवालीको नवोैं स्मृति दिवसका अवसरमा काठमाडोैमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले ज्ञवालीका कृतिलाइ पाठ्यपुस्तकमा समेटनुपर्नेमा जोडदिए । साहित्यकार समेत...
रोटरी क्लबको
गुल्मी सत्यवतिका पहिरो पिडितलाई राहत तथा पुनस्थापनामा सहयोग गर्ने
बुटवल । रोटरी क्लब अफ बुटवलको दोश्रो क्लब एसम्ब्ली तथा १२७० औ नियमित वैठक क्लब सचिवालयमा सम्पन्न भएको छ ।
बैठकमा क्लब सर्भिस प्रोजेक्ट कमिटि चेयर वोनिन पिया, पब्लिक रिलेशन कमिटि...


















