बुटवल । असार ५ । वरिष्ठ न्युरो सर्जन डा‌. उपेन्द्र देवकोटाको निधनप्रति दुख ब्यक्त गर्दै सबर्त्र उहाका योगदानको स्मरण गरिएको छ । डाक्टर देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा आज विदा दिइएको छ । सोमबार...
बुटवल, जेठ ९ । बुटवल उप महानगरपालिका वडा नं ६ ट्राफीकचोक स्थितमा चेकजाचको क्रममा जिल्ला बाग्लुङ वलेवा गाउपालिका वडा नं २ बस्ने बर्ष १८ को विजय कुवरलाई ठुलो परिमाण लागू औषध नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाईजेपाम ३५० एम्पुल्स र नगद...
काठमाडौ । जेठ ८ । सुन तस्करीका नाइके भनिएका गोरे अर्थात चूडामणि उप्रेतीलाई छानविन समितिले पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौ । जेठ ८ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई सरकारी छानविन समितिले पक्राउ गरेको...
बुटवल । बैशाख ३१ । गएराती हावाहुरीसंगै आएको बर्षाका कारण देशका बिभिन्न भागमा जनधनको क्षति भएको छ । बाढी पहिरोले राजमार्ग पनि अवरुद्द भएको छ । बर्षासँगै रामेछापको मन्थली नगरपालिका १ रणजोर खोलामा बाढी आउँदा एक युवतीलाइ बगाएको छ...
बुटवल,बैसाख २१ । सिण्डिकेट विरूद्द सरकार कडा रूपमा प्रस्तुत भएको छ । गाडी रोकेर सर्वसाधारणलाइ सास्ती दिएपछि सरकारले कडा कारवाही गर्ने तयारी गरेको छ । सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।...
बुटवल, बैशाख २१ । सिण्डीकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेपछि प्रहरीले धमाधम यातयात ब्यवसायीलाइ पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा काठमाडौ र बुटवलबाट व्यवसायीका नेता नै पक्राउ परेका छन् । पश्चिम नेपाल बस ब्यवसायी...
बुटवल । चैत ११। बुटवलका युवा व्यवसायी तथा समाजसेवी रमेश भण्डारी र उनकी पत्नी आशा भण्डारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको झण्डै आठ बर्षपछि प्रहरीले भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतमलाई पक्राउ गरेको हो...
काठमाडोै ।फागुन २७। बंगलादेशबाट काठमाण्डोै अाउदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । युएस बंगला एयरलाइन्नसको अवतरणका क्रममा अागलागी भएर दुर्घटनाग्रस्त हुँदा ४० यात्रुको मृत्यु भएको छ । बिमानमा ६७ जना सवार थिए । ती मध्ये ३३ जना नेपाली...
काठमाण्डौ २२ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर वहाँलाई दीघार्यूको कामना...
बुटवल,फागुन १७। अाज फागु पुर्णिमा । रंगहरूको पर्व होली तथा फागु खेलेर पहाडी क्षेत्रमा धुमधाम सहित मनाइदै छ । घरपरिवार,साथीभाइबीच रंगले रंगीएर होली मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीमा काठमाण्डोैको बसन्तपुरमा चीर गाडेपछि होली शुरू हुन्छ । त्रेता युगमा हिरण्यकश्यपुका पुत्र...
बुटवल–फागुन ९ । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुन बुधवार विहान रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरमा प्रहरीको इनकाउन्टरमा मारिएका हुन् । पुनसँगै उनका सहयोगी सोम आलेपनि प्रहरी इन्काउन्टरमा मारिएका छन्।...
बुटवल । माघ १६ । आज माघ १६ गते शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना र जनताको हक अधिकारका लागि ज्यानको प्रवाह नगरि बलिदानी दिएका शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन...
काठमाडौं, पुस २५ । प्रधानन्यायाधीशलाई वर्खास्त गर्नुपर्ने माग राखेर धर्ना शुरु गरेपछि अदालतको अवहेलना गरेको भन्दै अनसनस्थलबाटै पक्राउ पर्नुभएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशपछि सोमवार राति पक्राउ पर्नुभएका केसीलाई...
बुटवल । पुस १२ । राजनीतिक हस्तक्षेपको चपेटामा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी गरेको छ । गठन भएको दुइ बर्ष पुरा भएको सन्दर्भमा बुधवार भएको समिक्षा बैठकमा प्राधिकरणले असार सम्ममा ६० प्रतिशतले घर...
तिलोत्तमा, पुस ५ । तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली, सडक हरियाली, वन-जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । गौशाला सञ्चालनमा रहे पनि...
काठमाडौं । पुस ५ । राष्ट्रिय मानवअधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले नै बुझ्न नसकेको वताएको छ । नील हिरा समाजले काठमाडौंमा सुरु गरेको दुई दिने एलविटि सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले परिवार, समाज र राज्यले...
बुटवल, पुस ५ । वीरगन्ज महानगरपालिकाको जगन्नाथपुरमा रहेको सुपर ग्यास उद्योगमा बुधवार आगलागी भएको छ । वीरगन्ज महानगरपालिकाका वारुणयन्त्रका दुई जना कर्मचारीको आगो निभाउन जाने क्रममा आगोमा परेर मृत्यु भएको छ । आगो करिब ८ घण्टापछि निभाइएको छ...
बुटवल,मंसिर १५ । दोश्रो चरणको निर्वाचनको समय नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि प्रति सर्तकता बढाएको प्रहरीले बुटवलबाट विष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले Electrical Detonator (Big Size Length 18 C.M.,Circumferece 5.6 C.M.) 250 थान...
काठमाडौं, मंसिर १३,-काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको नमस्ते अर्घाखाँचीको लु२ख २९१ नम्बरको त्रिशुलीमा खसेको बस २५ फिट गहिराईमा फेला परेको छ । ट्रकसँग ठोक्किएर चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट बस त्रिशुलीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ...
काठमाडौं, ४ मंसिर - माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको स्मृतिमा माओवादी केन्द्रले मंसीर ७ गते श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका पोलिटव्युरो सदस्य प्रकाशको निधनमा ७ गते...
काठमाडौ । मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएपछि छोरा प्रकाश दाहालको पार्थिव शरिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दागवत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा अध्यक्ष दाहालले एकमात्र छोरा प्रकाशको पार्थिव शरिरमा दागवत्ति दिएका...