काठमाडौं । भूमि समस्या समाधान आयोगसँग ११ लाख ३३ हजार ९६ परिवारले भूमि र लालपूर्जा मागेर निवेदन दिएका छन् ।
ती मध्ये अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १६४ परिवार हुन् । जग्गा माग्ने भूमिहीन सुकुम्बासीको परिवार संख्या १...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ ।
राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा...
लुम्बिनी –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले...
काठमाडौँ। सुकुम्बासी बस्ती जोगाउन भन्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल वाईसीएलले मनोहरा खोलामा तटबन्ध निर्माण गरेको छ।
वर्षायाममा बाढी आउँदा बस्ती डुबानमा पर्ने र ठूलो जनधनको क्षति हुने विगत सम्झँदै त्रसित रहेका बस्तीबासीको अनुरोधमा वाईसीएलले अस्थायी...
काठमाडौं । अविरल वर्षाले पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । गएरातिको पहिरोले घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् । एक जनाको भने सकुशल उद्दार गरिएको...
बुटवल । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर १ का अगुवाहरुले ठूलापोखरा टोल विकास संस्थाको कार्यालय स्थापना गरी सामुदायिक विकासका योजनाहरुलाई अघि बढाएका छन् ।
हुँगा ठूलापोखरामा कार्यालय स्थापना गरी गाउँ टोलको विकासमा सामुहिक छलफल गर्ने र सामाजिक हितका...
काठमाडौं । साउन १ गते । असार सकिएर साउन सुरु भएको पहिलो दिन नेपाली समाजमा लुतो फाल्ने साउने सक्रान्तिका रुपमा लोकप्रिय दिन हो । साउन महिनामा अत्यन्त वर्षा हुने भएकोले रोपाइँ सक्ने महिना पनि हो ।
यस्तै ...
बुटवल । यहीँ असार २८ गते आइतबार तिलोत्तमाको एउटा निर्वाचनको समाचारले तरङ्ग फैलायो । राष्ट्रिय स्तरका मिडियामा समेत त्यो समाचारले स्थान पायो । विषय थियो—तिलोत्तमा वडा नं. ८ को मिलन टोल विकास संस्थामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन...
प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ ।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक...
राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठक ः
काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारीरुपमा परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
बुटवल । कृषि उपजका सामाग्रीको सहज बजारीकरणका लागि स्थानीय हाटबजारहरुले वर्षौदेखि योगदान गर्दै आएका छन् । पछिल्लो समय शहरीकरण र मानवीय कार्यशैलीमा देखिएको फेरबदलले केही हदसम्म सुस्ताएका हाटबजारहरु हिजोआज थप व्यवस्थित बनाउन थालिएको छ ।
कतै सदियौंदेखिका हाटबजारहरुले निरन्तरता पाइरहेका...
काठमाडौं । नेपालको सामुदायिक वन र कार्यप्रणाली अध्ययन गर्न भारतको उडिसाबाट १४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।
उडिसाको कलाहान्दी जिल्लाबाट सामुदायिक वनका अभियन्ताहरु सेवा निकेतन संस्थाबाट नेपाल आएका हुन् । वीरगंज हुँदै नेपाल आएको भारतीय प्रतिनिधिमण्डलले मकवानपुर, चितवन,...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
२०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो...
दोहा (कतार) १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका...
काठमाडौं, असार १२
पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर...
११ असार, २०८२ – काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको...
काठमाडौँ, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा...
बुटवल, ७ असार। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् ।संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा,...
रामकृष्ण भण्डारी
नेपाललाई विश्वले सामुदायिक वनको देश भनेर चिन्छ । नेपालको सामुदायिक वन केवल हरियो जंगल मात्रै हैन, यो त सामाजिक न्याय, समुदायको सशक्तिकरण, सुशासन, लैङ्गिक समानता, समावेशीकरण, उद्यम विकास तथा पर्यापर्यटन र सामुदायिक समृद्धिसहित वनको दिगो व्यवस्थापनको आधार हो । समुदायकै अग्रसरतामा काठपात, घाँस दाउरा, जडिबुटी लगायतका वन पैदावारमा...
तिलोत्तमा । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेटका...
रुपन्देही । सुरक्षित आप्रवासन (सामी) परियोजनाद्वारा सञ्चालित आप्रवासी सेवा केन्द्र, रुपन्देहीमा पछिल्लो एघार महिनाको अवधिमा वैदेशिक रोजगारी सम्बन्धी ठगीका १८४ उजुरी परेका छन् । रोजगारीको आशमा विदेश गएका वा जाने तयारीमा रहेका युवायुवतीहरु ठगीको शिकार भइरहेका बेला यो तथ्यांकले...




















