तिलोत्तमा । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले विभिन्न विकास साझेदारसँगको सहयोगमा सञ्चालन गरेको ‘पोषणमार्फत् जीवन रुपान्तरण परियोजना’ को बारेमा सोमबार मणिग्राममा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । परियोजना अन्तर्गत् एक वर्षमा भएका...
रुपन्देहि । प्लम्बर पाइप्सको ब्राण्डमा प्लम्बिङ्ग सम्बन्धी विभिन्न सामानहरु उत्पादन गर्दै आएको नेपालगञ्ज स्थिग जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजको आयोजनामा पलम्बर पाइप डाइनामिक मिलन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । कम्पनीबाट उत्पादित सामग्री र बिक्री स्किमको बारेमा बिक्रेताहरुलाई...
तिलोत्तमा । लायन्स क्लब अफ बुटवल चौतारीले आफ्नो नवौं चार्टर सेलिब्रेसन विभिन्न...
तिलोत्तमा । लायन्स क्लब अफ बुटवल चौतारीले आफ्नो नवौं चार्टर सेलिब्रेसन...
बुटवल । अखिल नेपाल महिला संघ (अनेमसंघ), बुटवल ७ ले बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीजको सांस्कृतिक, सामाजिक र प्रगतिशील पक्षबारे छलफल समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य शिवराज सुवेदीले तीजलाई केवल...
बुटवल । हरितालिका तीज २०८२ को अवसर पारेर गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले भोली अर्थात् शनिबार बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । बुटवल–१३, बेलबासस्थित साइनो पार्टी प्यालेसमा हुने उक्त कार्यक्रममा समाजका सदस्य, स्थानीय महिलाहरु...
बुटवल । तीज पर्व नजिकिँदै गर्दा विभिन्न संघ–संस्था तथा सम्पर्क समाजहरूले होटल र पार्टी प्यालेसमा भव्य दर खाने कार्यक्रम आयोजना गर्ने क्रम बढिरहेको छ । तर, गत जेठमा मात्र स्थापना भएको मुसिकोट लुम्बिनी सम्पर्क समाजले भने फरक उदाहरण...
   बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८, सुख्खानगर स्थित राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ...
तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने बुटवल । अखिल नेपाल महिला संघ (अनेमसंघ), रुपन्देहीले आज बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीजको सांस्कृतिक, सामाजिक र प्रगतिशील पक्षबारे छलफल समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा...
  बुटवल । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बुटवल–७, दीपनगरस्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रा निकालेको छ । रथयात्रामा स्थानीय भक्तजन, विद्यार्थी, शिक्षक, धार्मिक संघसंस्था प्रतिनिधि तथा धार्मिक गुरुहरुको सहभागिता रहेको थियो । रथयात्रा दीपनगरस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई विभिन्न...
  बुटवल । बुटवल–८, सुख्खानगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्री १००८ स्वामी लोकानन्द जी महाराजले धर्म, अध्यात्म र श्रीकृष्ण भगवानको जीवन आदर्शका बारेमा प्रवचन दिनु भएको थियो । त्यसक्रममा उहाँले...
  बुटवल,१ भदौ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीद्वारा बुटवलमा तीज मिलन तथा कालिगढ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।   संस्थाका जिल्ला अध्यक्ष तुल्सी बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी  उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता...
   दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन...
  रुपन्देही साउन २८ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्राप्त गरेको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना खुशियाली मनाएको छ । लगातार तेस्रो पटक क्यूएए प्राप्त गरेकाले सम्बद्ध सबैलाई यो विषयमा जानकारी गराएको लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले...
  दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले...
                 बुटवल, साउन २५ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित श्रीराधाकृष्ण मन्दिर समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष जीवनारायण पौडेलको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका...
काठमाडौँ — श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज मनाइँदै छ । यो दिनमा वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । रक्षासूत्र बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त...
बुटवल । मध्य साउन कटेपछि देशका अधिकांश स्थानमा झरीले बर्खायामको आभास दिन थालेको छ । कतै बल्ल रोपाइँ भैरहेको छ भने कतै बाढी पहिरो र डुवानको जोखिम बढ्दै छ । लुम्विनी प्रदेशका धेरैजसो क्षेत्रमा तीन दिनेको पानीले सडक...
  बुटवल, साउन १८ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ८२ औं जन्मजयन्तीको अवसरमा आइतबार जीवराज आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रुपन्देहीका १७ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतिष्ठानले नयाँ...
काठमाडौं । श्रीकृष्ण प्रणामीहरुको प्रमुख मध्येको एक मन्दिर इमाडोलमा संचालन भइरहेको सत्संगमा धर्मालम्बीहरुको घुइँचो बढ्दै गएको छ । यो समयमा निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्म अन्तर्गत देश तथा विदेशमा रहेका श्रीकृष्ण प्रणामी मन्दिर, आश्रम, साधनालय र हरेक प्रणामीहरूको घर...
  तिलोत्तमा, साउन १७ । गुल्मीको छत्रकोट गाउँपालिकाले विभिन्न कारणले रुपन्देही, कपिलबस्तु र नवलपरासीमा अस्थायी रुपमा बसोबास गर्ने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका गाउँबासीलाई तिलोत्तमाको डिङ्गरनगरमा एकीकृत शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गरेको...