अर्थतन्त्र

अर्थतन्त्र

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने बताएका छन् । पहिलो किस्तामा डेढ लाख उपलब्ध गराउने सहमपितलाई व्यवस्थापिका संसद्ले अनुमोदन गरिसकेको भन्दै उनले सरकारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । सिंगापुरकमा स्वास्थ्य उपचार गराएर शनिबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा...
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं बनाउनुपर्छ भनेर ओली सरकारका पालामा निर्णय गराउने व्यक्ति आफैं भएको...
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना...
बुटवल, ५ असोज । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा यही असोज १५ गतेदेखि २० गतेसम्म बुटवलमा सस्तो दशैं बजार सञ्चालन गर्ने भएको छ । संघ सचिवालय परिसरमा आयोजना हुने दशै बजार व्यवस्थापनका लागि संघले कार्य समिति सदस्य बिमलराज भट्टराइको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यमा...
बुटवल, ९ असोज ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरमा तिलोत्तमामा आयोजना हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको पनि तयारी सुरु गरीएको छ ।मेला मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म तिलोत्तमा नगरपालिकाको वडा नमवर १२ मंगलापुरमा हुने छ । मेलाकोतयारीका लागि संघका अध्यक्ष गुणनिधि भण्डारीको संयोजककत्वमा मुल...
बुटवल, भदौ ,९। नेपाल महिला संघले नेपालीहरुको महान चाड बडादशैं, दिपावाली र छठ पर्वको संघारमा आकासिँदो महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारसँग जोडदर माग गरेको छ । महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशनबाट निर्वाचित कार्य समितिको बैठकले नेपाल महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशन भव्यता र सभ्यताका साथ सम्पन्न गरेकोमा...
बुटवल, असोज १४ ।एनएमबि बैंकले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ सबै नेपालीको बैंकमा एउटा खाता खुलाउने अभियान चलाएको छ । एक घर एक खाता भन्ने नारा बोकेको यस अभियानको प्रवद्र्धक दूतका रुपमा नेपाली चलचित्रका नायक राजेश हमाल रहनुभएको छ । नेपाली जनताहरुलाई वित्तिय संस्थाबाटै आर्थिक कारोबार गर्ने बानी...
बुटवल, असोज १४ । बजेट सम्वन्धि आश्रित बिधेयकहरु पारित भएका छन । ब्यवस्थापिका संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक शुक्रवार पारित गरेको हो । बिधेयक पारित भएपछि चालु आर्थिक वर्षको पूर्ण बजेट बल्ल पारित भएको छ । अघिल्लो एमाले नेतृत्वको सरकारले ल्याएको बिधेयक...
बुटवल, असोज ३ सरकारले 'नेपाल औषधि लिमिटेड' लाई तत्काल सञ्चालनमा ल्याएर औषधि उत्पादन शुरु गर्ने भएको छ । एक सय २० प्रकारका औषधि उत्पादन क्षमता राख्ने यो संस्था २०६७ सालदेखि बन्द छ । उद्योग मन्त्रालयले कम्पनीको अहिलेकै भौतिक संरचनालाई प्रयोग गरी आठ प्रकारका औषधि उत्पादन गर्ने जनाएको छ ।...
पाँचथर, असोज ५ । काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि काबेली हाइड्रोपावर...
बुटवल, ९ असोज ।बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही असोज  १५ गतेदेखि २० गतेसम्म बुटवलमा सञ्चालन हुने सस्तो दशै बजारको तयारी सुरु भएको छ । संघ सचिवालय परिसरमा सञ्चालन हुने दशैं बजारमा गुणस्तरीय बस्तु सर्बसुलभ दरमा उपभोक्तालाईउपलब्ध गराउन सरकारी तथा गैर सरकारी सस्था र प्रतिष्ठानलाई आग्रह गरेको छ ।...
बुटवल । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन्। नेपाली कामदारका लागि अफगानिस्तान र इराक खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री गुरुङले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको...
डडेल्धुरा, असोज ५ । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारी अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यापार गर्दै आउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ...
बुटवल, ५ असोज । कृषिलाई आधार मान्दै खुलेको पैचो पसलले औपचारिकरुपमा आफ्नो प्रशोधन केन्द्र संचालनमा ल्याएको छ । गुल्मीको रिडीमा स्थापना गरिएको पैचोको प्रशोधन केन्द्रको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । केन्द्रको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले उद्योग संगै पैचोका...
  बुटवल, ३२ साउन । रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ । न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका-१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ । मेलाको उद्घाटन कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो । उद्घाटन...
  बुटवल– आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। आजको दिन स्नान,साधना, दान आदि गर्नाले पुण्य हुने मानिन्छ। आजको दिन गुल्मी, पाल्पा...
  नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज-दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी...
  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । आज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए । https://www.facebook.com/watch?v=448829871326933 उक्त विमान ५० सिट क्षमताको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो। सौर्य एयरलाइन्सको बोम्बाडियर...
  बुटवल, भदौ १९ । हजारौं मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले हरितालिका तीजको अवसरमा ‘तीज बिशेष कार्यक्रम’ गर्ने भएको छ । यहि भदौ २१ गते शुक्रबार (तीजको दिन) बुटवल दीपनगरस्थित सिद्धेश्वरी मैदानमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
  काठमाडौं, २५ असोज । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ । भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको...
  बाँके, ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दिर्घकालिन समाधानका...