बुटवल, फागुन १८ । रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा चुलिँदै जाँदा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा देखिएको जनसहभागिता, पार्टीको संगठनात्मक सक्रियता र उम्मेदवारको विगतको कार्यसम्पादनको आधारमा घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको...
भैरहवा । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेलाई स्थानीय मतदाताले विकासका पर्यायका रूपमा लिन थालेका छन् । विगतमा राजकीय जिम्मेवारीमा रहँदा उनले अघि बढाएका पूर्वाधार र संस्थागत सुधारका कामकै आधारमा उनी विकासवादी नेताका रूपमा स्थापित भएका हुन् । तिलोत्तमा नगरपालिकाको नगरप्रमुख र क्षेत्र नं. ५...
भैरहवा, फागुन १६ । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा नं. ७ र ८ मा पुग्नुभएका घिमिरेले किसानले हाल भोगिरहेका समस्या समाधानलाई आफूले प्राथमिकतामा...
रास्वपा सभापतिसहितका नेताहरु हजारौं वचतकर्ताको रकम दुरुपयोगमा जोडिएपछि उम्मेदारलाई जवाफ दिनै सकस
बुटवल ।
बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने गालीगलौज खेपेर सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न छाडेका छन् । यो सहकारीमा एकै जना व्यक्तिले दुई करोडसम्म बचत फिर्ता पाएका छैनन् ।...
भैरहवा, फागुन १घ। चुनावी घरदैलो अभियानका क्रममा नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेसँग सुप्रीम सहकारी पीडित मतदाताले आफ्ना समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ८ मा घरदैलो कार्यक्रम गर्दै पुगेका घिमिरेलाई सुप्रीम सहकारी संस्थाका बचतकर्ता मतदाताले आफूहरूले वर्षौँदेखि जम्मा गरेको बचत...
पूर्वअर्थमन्त्री तथा विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभई कार्यान्वयनमा जाने स्पष्ट पारे । “यो सरकारले बजेट रद्द गरेको...
बुटवल । नेपालमा जैविक फोहोरबाट उत्पन्न हुने मिथेन उत्सर्जन घटाउनु अत्यन्तै महत्वपूर्ण वातावरणीय प्राथमिकता हो । नेपालमा खाद्य फोहोर, कृषि अवशेष तथा अन्य जैविक रूपमा विघटनशील पदार्थहरू प्रायः खुला डम्पिङ स्थल तथा उचित व्यवस्थापन नभएका ल्याण्डफिलमा फालिने गरिन्छ। यस्ता फोहोरहरू अक्सिजनरहित अवस्थामा विघटन हुँदा मिथेन ग्यास उत्पादन हुन्छ, जुन...
प्रविधिको डिजिटलाइजेशनको विकास र बढ्दो कारण छापा पुस्तकको बजार खुम्चिँदै गएकोभन्दै सरोकारवालाहरुको चिन्ता
Meropress -
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, लुम्बिनी प्रदेशको सातौं साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभामा लुम्बिनी प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीका प्रतिनिधिहरूको साथै विभिन्न व्यवसायिक तथा सामाजिक संघ संस्था प्रमुख, प्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले पछिल्लो समय प्रविधिको विकास र बढ्दो डिजिटलाइजेशनका कारण...
सामुहिक विकास साकोसको ३१ औं साधारण सभा सम्पन्न: पार्थमणी आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन
Meropress -
शंकरनगर, ५ पौष २०८२
तिलोत्तमा-३ मा अवस्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मुख्यमन्त्री श्री लिला गिरी प्रमुख...
रूपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारण सभा सम्पन्नः गुणस्तर र बजार व्यवस्थापनमा जोड
Meropress -
रूपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारण सभा सम्पन्नः गुणस्तर र बजार व्यवस्थापनमा जोड
बुटवल – दुग्ध व्यवसायको हकहितका लागि कार्यरत रूपन्देही डेरी व्यवसायी समितिको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको सभापतित्व उपाध्यक्ष जिवलाल न्यौपानेको स्वागत मन्तव्य र समितिका सचिव यमप्रसाद शर्माको...
बुटवल । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युतीय दुर्घटना न्यूनिकरण र विद्युत चुहावट नियन्त्रणका लागि विद्यालयमा सुरक्षा सचेतना कार्यक्रमको तयारी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशभरका वितरण केन्द्रमार्फत आउँदो आइतबार अर्थात् मंसिर ७ गतेदेखि विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी निःशुल्क विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सञ्चालन...
बुटवल/कार्तिक ३० – सामुदायिक वनको संरक्षणमा समुदायको अतुलनीय योगदान भए पनि अव्यवहारिक ऐन कानुनका कारण वन व्यवस्थापन जटिल बनेको गुनासो सरोकारवालाहरूले गरेका छन्। सामुदायिक वनको ढलापडा काठ समेत सदुपयोग गर्न नपाउँदा ठूलो मात्रामा वन पैदावार खेर गइरहेको उनीहरूको भनाइ छ । बुटवल सामुदायिक वन उपभोक्ता समूह( १–२)को १९ औँ...
रेसुङ्गा आलौकिक सहकारीको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न, सुशासनमा जोड
Meropress -
रुपन्देहि कार्तिक २२
बुटवल ६ मा रहेको रेसुङ्गा आलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सभाले अध्यक्ष कृष्णप्रसाद पोख्रेलले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा गोविन्दप्रसाद अर्यालले प्रस्तुत गरेको लेखा प्रतिवेदन...
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अक्सफोर्ड माविको सम्मान नगद र छात्रवृत्तिसहित पुरस्कृत
Meropress -
बुटवल, । रुपन्देहीको बुटवलमा सञ्चालित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई भव्यताका साथ सम्मान तथा पुरस्कृत गरेको छ।
विद्यालयले प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने...
बुटवल, रुपन्देही — एकदेव आले स्मृति प्रतिष्ठान नेपाल, बुटवल–१२ रुपन्देहीको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा प्रतिष्ठानका अध्यक्ष रामलाल काफ्लेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम महासचिव दिनेश भुषालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष लोकनाथ भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भूमि तथा सहकारी मन्त्री दिनेश...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा...
सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी को दशौँ वार्षिक साधारण सभा सम्पन्न
असोज ३१
बुटवल । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लि. को दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बुटवलमा रहेको सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडले आफ्नो व्यवसायिक दायरा विस्तार गर्दै नयाँ आयाम समेत थपेको...
तिलोत्तमा । गुल्मी दिगाम—रुपन्देही सम्पर्क समाजले प्रशासन सेवामा कार्यरत तीन जना राष्ट्रसेवक कर्मचारीलाई बधाई सहित सम्मान गरेको छ । गुल्मीको दिगाम जन्म घर भएका उनीहरुलाई आज तिलोत्तमामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने, बुटवल—गोरुसिङ्ग—चन्द्रौटा सडक विस्तार...
रुपन्देहि । प्लम्बर पाइप्सको ब्राण्डमा प्लम्बिङ्ग सम्बन्धी विभिन्न सामानहरु उत्पादन गर्दै आएको नेपालगञ्ज स्थिग जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजको आयोजनामा पलम्बर पाइप डाइनामिक मिलन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । कम्पनीबाट उत्पादित सामग्री र बिक्री स्किमको बारेमा बिक्रेताहरुलाई जानकारी गराउन तथा पलम्बर का उत्पादन समाग्रिमा समस्या भए सुझाव...
काठमाडौं, भदौ ९
नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ ।
क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी...
नाडा अटाे शोको उद्घाटन
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको आज उद्घाटन गर्नुभएको छ ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस...























