अर्थतन्त्र

अर्थतन्त्र

  सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर काठमाडौं, मंसीर १३ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत...
    काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको सहभागितामा बनाईने घोषणा गर्नुभयो । कपुरको विरूवा सिंचित गरेर परिषद...
काठमाडौं । अमेरिकी डलरको भाउ कीर्तिमानी दरमा बढ्दै जाँदा बुधबार डलर भाउले हालसम्मकै उच्च दर कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो । त्यस्तै डलरको...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नु भएको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नु भएको हो । चाइना एयर लाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ ।       ...
एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुको हित हुन सक्दैन सैनामैना, कार्तिक १६ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा...
  काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललकै भएको स्पष्ट पार्दै ऐतिहासिक सन्धी तथा तथ्य प्रमाणका आधारमा भारतसाग कुटनीतिक समाधान खोज्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । नीति...
   माघ १, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभएको छ। सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित...
  .   बुटवल, फागुन–२३ । बुटवल–८, सुख्खानगर अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न क्षेत्रमा बिक्री वितरण...
   काठमाडौं जेठ २२  सामुदायिक वन उपभोक्ता महासंघ नेपालको नवौं संघीय परिषद् काठमाडौंमा सम्पन्न भयो । जेठ २० देखि २१ गतेसम्म चलेको परिषद्को उद्घाटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको थियो । परिषदमा उपभोक्ताले व्यवस्थापन र संरक्षण गरेर जोगिएको वनलाई थप व्यवस्थित गरी देश र जनताको हितका लागि उपभोग गर्न सघाउनुपर्ने...
  केशव भण्डारी भदौ २६ रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर...
  स्थानीय प्रशासन मुकदर्शक अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक बुटवल, बैशाख २७ बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको एमालेले जनाएको छ । जेष्ठ नगरिकलाई निर्वाचन सम्वन्धी जानाकारीमुलक कार्यक्रम...
बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच...
  रामकृष्ण भण्डारी नेपाललाई विश्वले सामुदायिक वनको देश भनेर चिन्छ । नेपालको सामुदायिक वन केवल हरियो जंगल मात्रै हैन, यो त सामाजिक न्याय, समुदायको सशक्तिकरण, सुशासन, लैङ्गिक समानता, समावेशीकरण, उद्यम विकास तथा पर्यापर्यटन र सामुदायिक समृद्धिसहित वनको दिगो व्यवस्थापनको आधार हो । समुदायकै अग्रसरतामा काठपात, घाँस दाउरा, जडिबुटी लगायतका वन पैदावारमा प्रभावकारी एवं वातावरणीय सेवामार्फत नेपाललाई आत्मनिर्भर बनाउने अभियान पनि हो...
  काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए । ती कलाकारले चार दिनको अवधिमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो जम्मा...
  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता...
  काठमाडौं, असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।...
बुटवल, पुस २५ । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले उट्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सहकारीहरुले लगानिको धेरै सम्भावना बोकेको कृषि क्षेत्रमा लगानी गरी यसबाट आर्थिक लाभ लिन...
  सिद्धार्थनगर, रुपन्देही — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बाट १४० थान भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते बिहीबार राति करिब ९:०० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा...
  महिला नेतृत्व सम्मेलन– काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले...
  बुटवल भदौ ७। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ । बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो। सोहीअनुसार शुरुमा...
  काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै...