अर्थतन्त्र

अर्थतन्त्र

  काठमाडौँ, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिनुुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भन्नुुभएको...
    काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती...
काठमाडौं, साउन १८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री वष्णिुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा आज आयोजति आर्थकि वर्ष २०८०र८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक...
   काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको धारणा राख्नुभयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै...
  हरेक सामाजिक क्रियाकलापमा छत्रगंज-रूपन्देही सम्पर्क समाज सक्रिय साउन १७ पुर्खौलि जन्मघर छत्रदेब ५ अर्घाखाँची भइ हाल विभिन्न कामको सिलसिलामा अस्थााइ वा स्थाइ रुपमा रुपन्देहि बस्दै आएका हरुको संस्था छत्रगन्ज रूपन्देही सम्पर्क समाजले आप्नो जन्मभुमि छत्रगंजको बिकासका लागिको काम गर्दै आएको छ । हरेक महिनाको कार्ययोजना सहित कार्यक्रम गर्ने संस्था छत्रगन्ज रूपन्देही सम्पर्क...
  काठमाडौं, साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र...
  काठमाडौं, साउन १६ अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहनु भएका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा...
  सरकारका सचिवहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीका निर्देशनका मुख्य बुँदाहरु : (२०८१ साउन १५), सिंहदरबार । - सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो । यो ललितपुरकै एक कार्यालयको घटना हो । सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको...
  काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ । नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले...
  १५ साउन, काठमाडौं । सरकारले २१ जना सचिवहरुको सरुवा गरेको छ ।सरकार परिवर्तन पछि पहिलो पटक २१ जना सचिवहरुको एकैपटक सरुवा भएको हो । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निणर्य गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । हाल...
  काठमाडौं, साउन १४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य...
  बुटवल,साउन १२ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा रूपन्देहीको आयोनामा नविनतम कर नीति तथा लेखा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही जिल्लाका पुस्तक ब्यवसायीहरूलाइ सरकारले नयाँ आर्थिक बर्षमा परिवर्तित पछिल्लो कर नीति छुट र जरिवाना लगायतको बिषयमा प्रशिक्षण दिइएको हो । अभिमुखीकरणमा सहभागिहरुलाइ कर कार्यालय...
  काठमाडौं, साउन ११ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताउनु भएको छ । 'मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ, अर्थमन्त्री पौडेलले भन्नु भयो-मौद्रिक नीतिले कर्जा...
  रुपन्देहि साउन ८ -लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निणर्यमा हस्ताक्षर गर्नु भएको छ । राजनीतिक अस्थिरता अन्त्य गर्दै...
  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । आज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए । https://www.facebook.com/watch?v=448829871326933 उक्त विमान ५० सिट क्षमताको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो। सौर्य एयरलाइन्सको बोम्बाडियर...
  बुटवल । बुटवल मुख्य चोक पुष्पलाल पार्कमा गुड केयर स्पा हाउस सञ्चालनमा आएको छ । युवा व्यवसायी शिव पौडेलले सुविधासम्पन्न स्पा हाउस सञ्चालनमा ल्याएका हुन् । हाउसको स्वणीम चौतारी रुपन्देहीका अध्यक्ष मोहन बिक्रम प्याथले उदघाटन गरे । स्पा हाउसका सुरेन्द्र पौडेल मेडिटेसन हवका रुपमा सञ्चालन गर्ने उद्देश्य रहेको बताए । सुरेन्द्रले...
   काठमाण्डौँ, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको धारणा राख्ने क्रममा पुनले ओलीले भनेजस्तो खराब अवस्थामा अर्थतन्त्र नरहेको...
  बुटवल असार २९ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल ७ मा रहेको बुटवल सरसफाइ तथा बातावरण सहकारी संस्थाको परिषदको सिवनगर सरफाइ पार्कमा बृक्षारोपण गरेको छ । क्लवले ग्लोवल कज इनभारमेन्ट कार्यक्रम अन्र्तगत फल फुलका विरुवा रोपिएको वर्ष लायन्स क्लव अफ बुटवल सिद्धार्थ २०२४-२५अध्यक्ष मोहन विक्रम प्याथले बताउनुभयो । ...
  काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ । https://hr.parliament.gov.np/np/parliamentLive प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै...
  भैरहवास्थिति गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा गए राति अवतरणका क्रममा बुद्व एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएर बाहिर पुगेको छ । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्व एयरको प्राविधिक...
  काठमाडौ उपत्यकासहित देशका विभिन्न भूभागमा अभिरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । सुक्रबार रातिदेखि परेको बर्षा रोकिएको छैन । अझै केहिदिन बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी-पहिरोमा परी नौ जनाको मृत्यु...