अर्थतन्त्र

अर्थतन्त्र

  सिड्नी > अष्ट्रेलियाको वेष्ट्रन सिड्नीमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छन् । नेपालका विभिन्न स्थानबाट आएर यहाँ बसोबास गरेका नेपालीहरुको बिहीबार ब्लाकटाउनमा सम्पन्न भेलाले वेष्ट्रेन सिड्नी नेपाली समाजको प्रारम्भिक समिति गठन गरेको हो । वडादशैं, शुभदिपावली, छठ एवं नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान सहितको भेलाले राम अर्यालको अध्यक्षतामा...
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग काठमाडौं,  असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष...
  बुटवल असोज २३ सामुदायिक वनको संरक्षण र विकासमा समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै सरोकारवालाहरुले वन व्यवस्थापनमा एैन कानुन नै बाधक बनेको बताएका छन् बुटवल सामुदायिक बन उपभोक्ता समुह बुटवलको १८औ बार्षिक साधारण सभामा वक्ताहरुले समुदायले ढलापडा रुखहरु समेत ब्यबस्थापन गर्न नपाउदा धेरै काठ दाउरा कुहिएर खेर गैरहेको बताए । कार्यक्रममा बोल्दै बुटवल...
  २०८१ असोज २२ बुटवल ं-आगामी कात्तिक २४ गतेअर्थात नोभेम्बर ९ बाट फ्लाई दुबईले भैरहवाबाट उडान गर्ने भएको छ । हप्तामा सातै दिन दुबई-भैरहवा काठमाडौँ उडान हुने नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । फ्लाई दुबईको जहाज दुबईबाट आएर दिउसो १ः४५ मा भैरहवा अवतरण गर्ने उहाले जानकारी दिनुभयो ।...
२१ असोज २०८१ बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो । दशैंका बेला पश्चिम नेपालका पहाडि जिल्लामा गरिने धार्मिक पौराणिक मनोरञ्जनात्मक...
  काठमाडौँ २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत,...
  आन्दोलनमा काग्रेस बाहेक ६ दलको समर्थन २० असोज, बुटवल । बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानगरले अनुगमन आतंक मच्चाएको आरोप लगाउंदै भद्र अवज्ञा आन्दोलन घोषणा गरेका छन् । दशैको मुखमा ब्यवसायि र किसानमाथि गरिएको अत्याचारको विरुद्धमा आन्दोलन गर्नु परेको उनिहरुको भनाइ छ । बाख्रापालक किसान र मासु व्यवसायीको सहभागितामा सार्वजनिक-निजी-उत्पादक साझेदारी...
  बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको हो । प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको...
काठमाडौँ १८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका...
(फाेटाे फिचर) भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य भैरहवामा आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुनु भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुदै मुख्यमन्त्री आचार्यले यहाँ राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नु भएकोहो । पर्यटकलाई रैथाने खानाको स्वाद चखाउन महोत्सव सफल हुने, रैथाने खानालाई...
  असोज १५ बागलुङ्ग जिल्ला अदालतले सहकारीका बचत कर्ताको रकम हिनामिनामा आरोपित इमेज सहकारी संस्थाका अध्यक्ष देब कुमार नेपालीलाई थुनामा पठाउने आदेश गरेको छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । बागलुङ्ग जिल्ला अदालतले अध्यक्ष नेपालीलाई पुर्पक्षको लागी कारागार...
  काठमाडौँ १५ असोज । राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैँकप्रति धन्यवाद दिँदै बाढी, पहिरो...
  राजश्व चुहावट नियन्त्रण र पर्यटकलाई सहज हुने विश्वास दाङ-लुम्बिनी प्रदेशका सिमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गर्नु भएको हो । प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक बिषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला...
  उद्धार, राहत र स्वयंसेवामा लाग्न प्रधानमन्त्रीको आव्हान काठमाडौँ १५ असोज । नेकपा (एमाले)को सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय...
  रुपन्देहि असोज १३ स्थानिय समुदायको सहभागितामा चलाइएका सहकारी, सहकारीको नितिनियममा चलेका सहकारीमा कुनै समस्या नभएको सरोकारवाला हरुले बताएका छन । बाहिरबाट आएका घरपरिवारनै बिभिन्न पदमा बसेर बदनियत पुणर् तरिकाले चालाइएका सहकारी समस्यामा परेको बताउदै सवै सहकारी हरुलाइ एउटै डालोमा राखेर हेर्न नहुने उनिहरुको भनाइ रहेको छ । पुण्यभुमि बचत तथा...
फिचर तस्विर सहित काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी...
बुटवल असोज १२ लायन्स क्लव अफ बुटवल सिद्धार्थको आयोजना तथा स्वंयसेवि रक्तदाता समाज तिलोत्तमाको सह आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमाको मणिग्राममा गरिएको रक्तदानमा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक लायन नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमाका उपाध्यक्ष पूणर्चन्द्र सुवेदीले जानाकारी दिनुभयो । कार्यक्रम लायन्स क्लव...
  बुटवल । ल्याण्डमार्क एजुकेशन बुटवलले मल्टी डेस्टिनेशन एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना गरेको छ । विदेशमा पढ्न जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी ल्याण्डमार्कको बुटवल मिलनचोकस्थित आफ्नै कार्यालयमा मेला आयोजना गरिएको हो । एजुकेशन फेयरमा विद्यार्थीहरूलाई आफू जान चाहेको देश र त्यहाँ रहेका उत्कृष्ट यूनिर्भसिटी र लागतबारे जानकारी गराउँदै विद्यार्थीहरुमा...
  लुम्बिनीमा संविधान दिवस मुल समारोह दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार...
  ्असोज ३ रक्तदान सामाजिक पुण्य को उत्कृष्ट कार्य भएको एक कार्यक्रम का बक्ताहरूले बताएका छन । बढ्दो सहरी करण र बढ्दो दुर्घटनाले हरेक दिन रगतको आवश्यकता बढिरहेको अवस्था मा रक्त दान गर्न सवैतर्पर रहनुपर्ने उहाहरूको भनाइ रहेको थियो । सुनौलो बिहानी फुर्तिलो समुहले आयोजन गरेको खुल्ला रक्तदान कार्यक्रम बोल्ने...
  बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारण सभा : अर्थतन्त्रका सूचक सकारात्मक छन् अर्थमन्त्री पौडेल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई...