अर्थतन्त्र

अर्थतन्त्र

काठमाडौ । साउन २७ । सर्वोच्च अदालतले विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले सदस्य सचिव शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अव शर्मा विरुद्धको मुद्दा विशेष अदालतले टुंगो लगाउने...
बुटवल, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरको मणिप्रभा वचत तथा रिण सहकारी संस्थाले रक्तदान तथा तीज मिलन कार्यक्रम आयोजना गर्यो । संस्थाको आठौ बाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रम अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकन्द्र न्यौपाने, केशव भण्डारी लगायतले संस्थाको प्रगतीको कामना गर्नुभएको थियो । यस्तै...
बुटवल । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि भन्दै अख्तियारको थुनामा रहेका शर्मालाई सर्वोच्चको मंगलवारको पुर्ण इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अख्तियारले पक्राउ गरेपछि शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा दायर...
काठमाडौ । साउन १० । यस बर्षको कोरियाली भाषा परीक्षामा १२ हजार १ सय ८ जना पास भएका छन । मंगलवार सार्वजनिक गरिएको नतिजा अनुसार कृषि तर्फ ७ हजार ५ सय ३० र औद्योगिक तर्फ ४ हजार ५ सय ७८ जना उर्तीण भएको रोजगार अनुमति प्रणाली इपिएस कार्यालयले जनाएको...
काठमाडौ । साउन १। कर छलीमा संलग्न भएर अर्बौ रकम हिनामिनामा संलग्न भएको आरोप लागेका सहसचिव तथा कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासहित अन्य दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य...
काठमाडौ । असार २९ । ब्यवस्थापिका संसदले आर्थिक वर्ष २०७४/७५ का लागि पूर्ण बजेट पारित गरेको छ । मुलुक संघियतामा गएपछि स्थानीय तहमा पठाउने गरि संसदको नियमित प्रक्रियाबाट पूर्ण बजेट पारित भएको यो पहिलो पटक हो । राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक बिहिवारको संसदको बहुमतले...
काठमाडौ, असार २६ । एउटै मन्त्रीले २२ वटा मन्त्रालय माथि उठेका प्रश्नहरुको एकैदिन जवाफ दिएपछि ब्यवस्थापिका संसदले आर्थिक बर्ष २०७४र ७५ को विनियोजन विधेयक पारित गरेको छ । विनियोजन विधेयकमाथि सांसदहरुका प्रश्नको सरकारका तर्फबाट प्रधानमन्त्रि र मन्त्रीहरुले जवाफ दिएपछि संसदको सोमवारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन...
भैरहवा, असार ३ । मदिराका पारखीहरुकोलागी सस्तो मूल्यमा अन्तराष्ट्रिय स्तरको राम्रो फेलेभरको मदिरा अब सहजै नेपाली बजारमा पाउने भएको छ । स्कटल्यान्डमा उत्पादन हुने स्कच हवीस्की ब्रान्डको मदिरा केही दिनमा नेपाली बजारमा पाउनेगरी रेड प्लानेट प्रा.लिले नेपाल भित्राएको हो । रुपन्देहीको कटैयमा प्रमुख कार्यलय रहेको सो कम्पनिले बजारमा रहेको ब्यालक लेभल,...
बुटवल । जेठ २१ । चौतर्फी दवाव बढ्दै गएपछि मोवाइल कम्पनी एनसेलले थप १३ अर्ब ६० करोड रुपैयाँ लाभकर बुझाएको छ । ठूला करदाता कार्यालयले दिएको जानकारी अनुसार एनसेलले आईतबार पूँजीगत लाभकरको १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार...
काठमाडौ । जेठ १९। राजस्व हिनामिना गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शर्मालाई लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यालय परिसरबाटै शुक्रबार दिउँसो अख्तियारको टोलीले पक्राउ गरेको हो। शर्मामाथि कर फर्छ्यौट आयोगबाट गैरकानुनी रुपमा ब्यवसायीलाई २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको,...
बुटवल । जेठ १५ । बजेटमा नयाँ कार्यक्रम नभएपनि बजेटको आकार बढाउँदै सरकारले १२ खर्व ७८ अर्व ९९ करोड ४८ लाख ५५ हजार को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमवार संसदमा बजेट प्रस्तुत गर्दै बजेटको आकार बढेको बताउनुभयो । बजेटमा पूँजीगततर्फ तीन खर्ब ३५...
बुटवल । जेठ १५ । नारायणगढ देखि बुटवलसम्मको सडक ४ लेन बनाउन ७ अर्व ११ करोड बजेट छुट्टाइएको छ ।लुम्विनीलाई चीनसँग रेलमार्गद्धारा जोड्न प्राथमिकता दिइएको छ । भैरहवा र पोखरा सहित विमानस्थलका लागि १३ अर्व ७२ करोड छुट्टाइएको छ। राष्ट्रिय गौरवका परियोजनालाई प्राथमिकता दिदै ४ परियोजनालाई ५ अर्व १६...
काठमाडौ । जेष्ठ ११, रासस - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै...
बुटवल, ७ जेठ । तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा नगरपालिकामा बिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगं समस्या हटाउन नेपाल बिद्युत प्राधिकरणलाई एक साताको अल्टिमेटम दिएको छ । संघले प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलमा डेलिगेशन गईबिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगंसमस्याले उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था श्रृजना...
काठमाडौ, २१ बैशाख । सरकारले बहुचर्चित काठमाडौं- तराई मधेस जोड्ने दुर्त मार्ग अर्थात फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले एक महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको खाका अनुसार फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको...
बुटवल, २१ बैशाख । बुटवलका कपडा व्यवसायीहरुले खुल्ला भंसारका कारण सीमावर्ति भारतीय बजार गुल्जार बन्दै गरेको र नेपाली बजार सुक्दै गएको गुनासो गरेका छन । व्यवसायीहरुले बिना भंसार कुनै पनि बस्तु नेपाल भित्रन नदिन सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतको फुटकर कपडा व्यवसायी समितिको संयोजनामा विहिवार बेलहीया...
बुटवल,बैशाख १५ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैया अख्तियारी दिएको छ । प्राधिकरणले शुक्रवार संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भए अनुसारको अनुदान अभाव हुन नदिन उक्त रकम...
ललितपुर, वैशाख १५ गते । नेपाली कांग्रेसले “जल, जमीन, जंगल, जडिवुटी र जलाधार: स्थानीय जनताको समृद्धिको आधार ” भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ । “नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान , कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान” भन्ने...
बुटवल, १४ बैशाख । बुटवलमा जेठ महिनामा मोवाइल मेला हुने भएको छ । गत बर्ष बुटवलमा पहिलो पटक मोवाइल मेला आयोजना गरेको उद्योग बाणिज्य संघ अन्र्तगतको मोवाइल बस्तुगत समितिले यस पटक पनि मेला आयोजना गर्न लागेको हो । नया बर्षको उपलक्ष्यमा समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रममा समितिका कार्यवाहक...
बुटवल, बैशाख ९, सम्पदा संरक्षणमा योगदान गर्दै आएको एनएमबि बैंकले शनिवार छैठौ हेरिटेज वाक आयोजना गर्यो । केन्द्रमा काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हेरिटेज वाक बैकका रुपन्देहीको बुटवल र झापाको उर्लावारी शाखाहरुले पनि आयोजना गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगत ५ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै...
केशव भण्डारी बुटवल । बैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलस्थित सुख्खानगरमा सुविधा सम्पन्न सुपर स्टोर संचालनमा ल्याएको छ। राजधानी सहित मुलुकका विभिन्न शहरमा रहेको भाटभटेनी उपत्यका बाहिरको चौथो शाखा हो। अत्याधुनिक भवन सहित बुटवल सुपर स्टोरको आज विधिवत शुरु उद्घाटन गर्दै...