अर्थतन्त्र

अर्थतन्त्र

  जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित   बुटवल कार्तिक २७ जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा भएको कार्यक्रममा सात नम्मबर वडाका छ जना जेष्ठनागरीक लाई सम्मान...
  बुटवल । मंसिर ८ गतेदेखी साताव्यापी विविध रचनात्मक कार्यक्रम गर्ने तयारी रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले गरेको छ । ग्रिन सिटी क्लीन सिटीलाई सहयोग पु¥याउने उदेश्यले वुटवलको मुख्य वजार क्षेत्रमा डस्टविन राखेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरिएको क्लबका अध्यक्ष मधुप्रसाद भट्टराईले जानकारी दिए । दोश्रो दिन जिल्ला स्तरीय...
    काठमाडौं । सूचनाप्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ ।...
  बुटवल–प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यहरुमा...
  बेलबासमा मुटु हस्पिटल बन्ने देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन बुटवल, कार्तिक २१ । बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास...
    बुटवल । कार्तिक २१ । प्रदेश ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् । यादवले हिजो साँझ बुटवल स्थित प्रदेश पाँचको अस्थायी मुकाम पुगेर पदबहाली गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख यादवले आफू सरकारसँग समन्वय र सहकार्य गरेर...
    बुटवल, कार्तिक  । रुपन्देहीको तिलोत्तमा–४ डिंगरनगरमा अवस्थित घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधाराणसभा  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बाबुराम गौतमको अध्यक्षता तथा यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै फुल्लेलले सहकारीले निम्न...
  विकास निर्माणले तिव्रता पाएको छ ः काठमाडौँ,  असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताउनुभएको छ । ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ । सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज...
तिलोत्तमा लगानी सम्मेलन शुरु रुपन्देहीमा गरिने लगानी सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ ः पुष्पकमल दाहाल ९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजना भएको लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन समारोहमा बोल्दै पुर्व प्रधानमन्त्री दाहालसहित विभिन्न दलका नेताहरुले...
  बुटवल, भदौ २९ । प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ । असोज २, ३ र ४ गते विभिन्न सामाजिक र रचनात्मक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले दिवसका रुपमा मनाउदै आएको छ । दिवस मनाउनका लागि प्रदेश पाँचका...
  बुटवल, भदौ २९ । बुटवल–९ स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० आंै वार्षिकसाधारणसभा शनिबार बुटवल सम्पन्न भएको छ । सहकारीका अध्यक्ष सहकारीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा सहरकारीका जेष्ठ सदस्य किशोर ज्ञवालीको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । सहकारीले अनलाई मार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, हवाई टिकट र विद्युतीय विल भुक्तानी जस्ता...
    बुटवल, भदौ २९ । जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजले शुक्रबार बुटवलमा टेक्निसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिपिभिसि, पिभिसी पाइप तथा फिटिङस् र पानी टयाङकी इन्डष्ट्रिजले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्रीको बजार र तिनीहरुको सहज प्रयोग कसरी गर्न सकिन्छ...
  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी, नेकपा, दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरेको छ ।नेकपा का तर्फबाट खिमलाल देवकोटा, ईश्वरी रिजाल, रामजी ढकाल र बाबुराम दहाल लगाएतका नेता हरु निर्वाचन कार्यालय पुगेर दल दर्ता गराएका हुन ।
भदौ २५ सैनामैना । सैनामैना नगरपालिकाको मुर्गिया बजार आसपासमा संचालित मासु पसलको अनुगमन गरिएको छ । बजारमा खसी,बोका र कुखुराको मासुको अवस्था र गुणस्तरीयता जाँच गर्नका लागि सैनामैना नगरपालिकाको आयोजनामा बुधबार अनुगमन गरिएको हो । मुर्गिया बजारचोक देखी पुकारबाल्टी र झारबैरा सम्म रहेका करिब एक दर्जन मासु पसलहरुको अनुगमन गरिएको नगरपालिकाले जनाएको...
  २५ भदौ, बुवल । बुटवल कालिकानगरको चौराह हस्पिटल प्रालिले डेंगुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आज देखी बुधबारदेखि डेंगुको लक्षण देखिएका विरामीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको हो । आर्थिक अभावमा डेंगु परीक्षण गराउन गरीब तथा विपन्न वर्गका विरामीहरु बन्चित हुन नपरोस्...
  भदौ,बुटवल । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ सामान्य र बिगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरकारले दिने...
  अहिलेकै कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव छैन , आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी बुटवल भदौ  । प्रदेश नम्बर पांचका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले यहिलेको कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव नभएको दावि गरेका छन् । उनले व्यवस्था परिवर्तन भएपनि व्यूरोक्रेसीमा परिवर्तन आउन नसकेका कारण...
  बुटवल, १८ भदौ । बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्रा्ष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ । बुटवलको आर्थिक समृद्धिका साथसाथै संस्थागत क्षमता विकासका लागि दुवै पक्षले यो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार आयोजित एक कार्यक्रमका बीच...
  चाडबाडलाइ सांघुरो नबनाऔं १२ भदौ,बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । बुटवलमा आयाृजित एक कार्यक्रममा बोल्दै उनले भने—‘ एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं , तिहार, जन्मदिन,माघेसक्रान्ती, नयाबर्ष,क्रिसमस मनाउने चलन फरक चलाएको बनाइएको छ,हामीले उनीहरुकै शैली अपनाउदा चाडपर्वहरु अपहरण भए...
  बुटवल, ८ भदौ । नेपाल बैंक लिमिटेडले गुल्मीको शान्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो १६४ औं शाखा हो । नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारी र गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीलेले उक्त शाखाको संयुक्त रुपमा उदघाटन गरेका हुन् । शाखा उदघाटन कार्यक्रममा बिभिन्न उद्योगी ब्यवसायीहरु, स्थानीय...
बुटबल सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिट्टै पारित हुने बताएका छन् । उनले मिडीया विधेयक लाई तलमाथि गर्न नसकिने पनि दावि गरे । प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले विधेयकले मुलक र जनता प्रति जवाफदेही भएर गरेर हुने पत्रकारितालाइ सबैतिरबाट सम्मनित हुने त्यस्तो पत्रकारीतामा कुनै...