अर्थतन्त्र

अर्थतन्त्र

बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी...
    बुटवल, असार । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो । बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच...
  बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम...
बुटवल । असार १६ । गुल्मीको छत्रकोट गाउँपालिकामा युवाहरु व्यवसायिक कृषिमा जुटेका छन् । युवाहरुकै सक्रियतामा तरकारी खेतीदेखि माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् । यसैसन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र तमघासको टोलीले स्मार्ट गाउँ कार्यक्रमको स्थलगत अबलोकन गरेको छ । त्यसअवसरमा अन्तर्कृया समेत...
  तिलोत्तमा, असार १६ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो । पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक...
  कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४ थपिए संगै १११६२ पुगेको हो । यसैगरी आजै कोरोना जितेर ३१२ जना घर पर्किएका छन भने ८४८६ जना आईसुलेसनमा उपचारत रहेको र ७४ हजार २२ जना क्वारेन्टाईनमा रहेका छन् ।
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने...
  सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा, रोजगारी तथा खेलकुदलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷७८ का लागि...
बुटवल,असार १ कोरोना संक्रमणसंग जुध्ने र थलिएको अर्थतन्त्र उकास्ने लक्ष्य सहित प्रदेश नम्वर ५ सरकारले आर्थिक वर्ष २०७७र ७८ का लागि३६ अर्व ३५करोड २५लाख रूपैँयाको बजेट सार्वजनिक गरेको छ । बजेटमा स्वास्थ्य, कृषि,रोजगारी र विकास निर्माणलाइ प्राथमिकता दिइएको छ । अर्थमन्त्रीका रुपमा प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको...
    बुटवल जेष्ठ ३२ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नगर्ने भएको छ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो । अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस...
    बुटवल, २६ जेठ । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष...
  प्रकाश भण्डारी अहिले कोरोना कहर ले विश्वनै आक्रान्त बनेको छ । कोरोनाकै कारण विश्व लकडाउनले घर भित्र थुनएिका छन । केहि अत्यावस्यक वस्तु ,स्वास्थ्य सेवा बाहेक सवै थप्प छ । स्वास्थ्य उपचारमा समेत कोरोनाकै डरले सेवाग्राहि अस्पताल सम्म उपचारका लागी आउन सकेका छैनन् । बैक स्वयले सेवा दिन नसकिरहेको अवस्थामा...
  बुटवल, जेठ १८ । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ । नेकपा रुपन्देहीका सचिव निर्मल जिसि,...
  बुटवल ।  बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका कामसमेत सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा...
बुटवल, जेठ १८ । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल मार्फत र प्रमुखको नेतृत्वमा आफै अनुगमन गर्दै यस्तो आग्रह गरेको हो । विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वानियममा...
आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४  करोडको बजेट काठमाडौं । जेठ १५ । कोरोनाको महामारीबीच स्वास्थ्य पूर्वाधारको विकास र आर्थिक पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४  करोडको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले विहिवार प्रतिनिधिसभा र राष्ट्रियसभाको...
  बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमा बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो...
  काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो । यसैगरी बुटवलको अन्तराष्टिय सभाहल पनि आगामी बर्षबाटै सञ्चालनमा ल्याइने छ । यस्तै भैरहवा विमानस्थल...
  काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललकै भएको स्पष्ट पार्दै ऐतिहासिक सन्धी तथा तथ्य प्रमाणका आधारमा भारतसाग कुटनीतिक समाधान खोज्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । नीति...
बुटवल कपिलबस्तुको बाणगंगा नगरपालिका वडानम्वर तिनका नेकपा नेतातथा कर्यकताको सहयोगमा लगडाउनबाट प्रभावित विपन्न गरीव मजदुर लाई राहात वितरण गरीएको छ । समाजसेवि तथा वाणगंगा नगरपालिका वडा नम्वर तिन भित्रका नेकपाका नेता कार्यकर्ताको सक्रियतामा जुटाइएको सहयोग बाट एकसय चौवन्न परिवार लाई राहात वितरण गरीएको हो । राहात...
पत्रकारलाइ स्वास्थ्य सामग्री प्रदान बुटवल। वैशाख, १० । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाइ आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाइ ओैषधी व्यसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात नभनी सबैलाइ घरमै सुरक्षित रहन...