बुटवल, फागुन २० । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचको ११ औं प्रदेश एकता अधिवेशनकोले कल्पना थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आधिकारीक नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचका...
बुटवल, रुपन्देही।
एनएमबि बैँकका ग्राहकले बुटवल रहेका दुईवटा होटल होटल द मिरर इन र चौतारी खानपिनमा १०% छुट पाउने भएका छन । एनएमबि बैँक र होटल द मिरर इन र चौतारी खानपिन बिच भएको सम्झौतामा दुबैले एक बर्ष सम्म एनएमबि बैँकका ग्राहकले ईलेक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० % छुट...
बुटवल, फागुन २० । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचको ११ औं प्रदेश एकता अधिवेशनको सोमबार बुटवलमा सम्पन्न भएको छ । एकता अधिवेशनको को उद्घाटन गदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बढीमा दुइबर्ष्भित्र नेपालले बिद्युत आयात गर्ने अबस्था अन्त्य हुने बताउनुभएको...
एन.एम.बि वैंक लिमिटेड तिनपा शाखा द्धारा श्री विश्व शान्ति सामुदायिक आधारभूत विद्यालय तिलोत्तमा न.पा.–९, नन्दनवन, रुपन्देही मा सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुई थान कम्प्युटर र एक थान प्रिन्टर वितरण गरेको छ । कार्यक्रममा वैंकका प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जन, चार नम्वर शाखा प्रमुख कुल प्रसाद गौतम र मणीग्राम...
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल को नवौ सादारण सभा तथा बधाइ वेभ पेज सार्वजनिक कार्यक्रम सम्पन्न
Meropress -
फाल्गुन २
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल को नवौ साधारण सभा तथा बधाइ र वेभ पेज सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पाँच सरकारका प्रर्यटन बन ,कृर्षि तथा उधोग मन्त्री लिला गीरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको उद्घाटन गदै मन्त्री गरीले अहिलेको अवस्था सम्म को परीबर्तनमा तत्कालिन नेकपा सगठन विभाग...
भैरहवा– कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले मधेसको केही क्षेत्रको अवस्था अहिले पनि कर्णालीभन्दा कमजोर रहेको बताएका छन्।
भैरहवामा लुम्बिनी प्रेस क्लबद्वारा निर्माणाधिन भवनको शिलन्यास गर्दै उनले भने, “हाम्रो कोर मधेसमा अहिले पनि मानिसहरू बिहान–बेलुकाको खाना खान पनि दिनरात मजुदूरी गर्ने अवस्थामा छन्।”
कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्ध...
भगवती न्यौपाने कपिलवस्तु
समृद्ध नेपाल सुखि नेपाली बनाउन युवाहरुको ठुलो भुमिका रहने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कपिलवस्तु जेसिज २० औ पदस्थापना तथा पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले देशको भविष्य युवाहरुको हातमा रहेको बताउनु भएको हो । राष्ट्रको संरचना राम्रो बनाउन युवाको...
तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान
तिलोत्तमा, माघ । शुन्य खुला पोलोथिन अभियानलाई सफल बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियानले साकार रुप लिने भन्दै सरोकारवालाहरुले अभियानसँगै जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका...
सैनामैना औद्योगिक व्यापार महोत्सव सुरु पर्यटन प्रबद्र्धन र कृषि विकासमा टेवा पुग्ने दाबी
Meropress -
सैनामैना, पुस । रुपन्देहीको सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सुरु भएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सव आगामी माघ ६ गते सम्म चल्ने छ ।
सैनामैना–४ स्थित रंगशालामा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।...
ललितपुर, २५ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माुकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई आज ९विहिबार० ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशिलता, व्यवसायिकतामा...
ताप्लेजुङ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार
नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम
भइरहेको बताउनु भएको छ । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण
सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु
भएको छ । मन्त्री नेम्वाङले चर्चित धार्मिक...
सैनामैना औद्योगिक व्यापार मेला भोलिदेखि सैनामैनाको बुद्धकालीन सभ्यता उजागार गर्ने लक्ष्य
Meropress -
बुटवल, पुस २३ । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सञ्चालन
हुने व्यापार मेलाको तयारी पूरा भएको छ । मेलाको आज (पुस २४ गते विहिबार)
एक समारोहका बीच उद्घाटन गरिँदै छ ।
सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचिन सहर मानिन्छ । मेला महोत्सवमार्फत
सैनामैनाको बुद्धकालीन सभ्यतालाई उजागार गर्ने आयोजकको लक्ष्य छ ।
मेलाको पूर्वसन्ध्यामा मेला...
बुटवल, २२ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को भोली बुधबार समापन गरिँदै छ । मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले...
बुटवल उपमहानगरमा अर्को नमुना काम
बुटवल । बुटवल उपमहानरगपालिकाले उपमहानगर अन्तर्गत रहेका संस्थागत निजी तथा आवासीय विद्यालयका लागि शुल्कको दररेट निर्धारण गरेको छ । शिक्षा समितिको हालै बसेको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका...
नरेश चोधरी,
सैनामैना, २२ पुस ः
रुपन्देहीको सैनामैना वडा नं ४ स्थित मुर्गियामा लाग्ने महोत्सवमा खेलकुद कार्याक्रमको आयोजना गरिने भएको छ ।
महोत्सवमा ब्याडमिन्टन र भलिबल खेलको आयोजना गरिने आयोजकले जनाएको छ ।
विभिन्न स्टल, बौद्धकालिन सभ्यता झल्किने पार्क, बालउद्यान, खानपान तथा संस्कृतीक कार्यक्रम संग–संगै खेलपे्रमीहरुका लागि महोत्सवमा खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको...
तिलोत्तमाको मध्यावधि समीक्षामा विभिन्न व्यक्ति सम्मानित,सम्मानित हुनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म
Meropress -
सम्मानित हुनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म
तिलोत्तमा, पुस २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ...
बुटवल, पुस । बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई बुटवलको औद्योगिक व्यापार मेलामा स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आउनु भएका शर्मालाई शोमबार मेलामा स्वागत गरिएको हो । श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा र प्रतिभा...
काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल
काठमाडौं, पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज ९सोमबार० गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना...
उच्च शिक्षाका लागी बाहिर जाने स्थतिको अत्य गर्नुस मुख्यमन्त्री पोखरेल
क्याम्पस प्रमुख हरुकालगी उच्चशिक्षा योजना तथा प्रशासन सम्वन्धी तालिम
बुटवल,पुस, २०। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सबै स्थानीय तहका क्याम्पसहरूले विद्यार्थी अध्ययनका लागि बाहिर जाने अबस्था आउन दिन नहुने बताउनुभएको छ । उहाले उच्चशिक्षकाका लागी बाहिर जाने स्थीको अत्यगर्नका...
बुटवल, पुस १८ (मेसस) । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटन व्यवसायलाई समृद्ध बनाउन पर्यटकको खाने, बस्ने र घुम्ने स्थानलाई ध्यान दिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षमा प्रदेश ५ लाई पर्यटनमा आधारित बनाउने योजना बनाएको बताएका हुन् । बुटवल–८ सुख्खानगरस्थित द दरबार लनको...
बुटवल पुष १९,
सडक डिभिजन बुटवल अन्तर्गतका राजमार्ग लगायतका सडकहरुको नियमित मर्मत संभार एवं सडक दुर्घटना न्युनिरकणका सम्बन्धमा सुपरभाइजर सव इन्जिनयर र इन्जिनियर अन्तक्रिया प्रशिक्षण एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । सडक डिभिजनको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले सडक डिभिजन अन्तर्गतका सडक मर्मत संभार एवं सडक दुर्घटना न्युनीकरण अन्त्य गर्न...























