संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको आग्रह तर विपक्षी एमालेले भन्यो– विपक्षमा मतदान गर्छौ
Mero Press -
काठमाडौ । बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालको संविधान संशोधनमा सघाउन दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले निर्वाचनको माहोल बनेको भन्दै संशोधनमा सघाउन आग्रह गर्नुभएको हो ।
तर विपक्षी...
काठमाडौ । बैशाख १५ । नेकपा एमालेले वृद्ध भत्ता पाँच हजार पुर्याउने महत्वाकाक्षी लक्ष्य सहित घोषणापत्र तयार पारेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा शुक्रवार बसेको एमाले स्थायी समितिको बैठकमा घोषणापत्र तयारीको जिम्मा पाएका उपाध्यक्ष बामदेव गौतमले घोषणापत्रको मस्यौदा पेश...
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने
Mero Press -
बुटवल ।स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने भएको छ । तीनवटै दलले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनमा एकापसमा समझदारी भएको ठाउँमा एक अर्कालाई सहयोग समर्थन गर्ने नीति अनुसार सहयोग, समर्थन र तालमेल गर्दै...
काठमाडौं, बैशाख १४ । नेकपा एमालेसहित नौ दलीय विपक्षी गठबन्धनले संविधान संशोधन विधेयकको विपक्षमा जाने निर्णय गरेको छ । गठबन्धनमा एमाले, माले, नेमकिपा लगायत दल छन् । बैठकले सरकारद्वारा संसदमा पेस भएको संशोधन प्रस्तावमाथि संशोधनहरु राख्ने निर्णय पनि गरेको...
काठमाडौं, बैशाख १४ । नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रहित विपरीत संविधान संशोधन अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ ।
राजधानीमा आयोजित एमाले राष्ट्रिय प्रचार भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप समेत...
काठमाडौं, वैशाख १४। नेपाली कांग्रेसले स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीहरुलाई शतप्रतिशत साक्षर गराउने संकल्प गरेको छ । “नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ” भन्ने मूल...
स्थानीय तहको संख्या नबढाउन एमालेसँग सहमति गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्रीले बोली फेरे
Mero Press -
बैशाख १४, काठमाडौं । स्थानीय तहको संख्या नथप्न नेकपा एमालेसँग सहमति गरेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनका नेताहरुसँग संख्या थपेरै चुनाव गर्ने बताउनुभएको छ । विहिवार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या...
काठमाडौ । बैशाख १३। चुनावको मिति नजिकिदै गर्दा सरकारले भने स्थानीय तहको संख्या फेरी बढाउने प्रकृया अघि बढाएको छ । सरकारको तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आपत्ति जनाएको छ श । संसदको बुधवारको बैठकमा स्थानीय विकास मन्त्री...
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने लक्ष्य
Mero Press -
काठमाडौ । बैशाख १२ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांगेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालनको बिषयलाई प्राथमिकतामा राखिएको छ।
सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय...
काठमाडौ । बैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित...
काठमाडौ । बैशाख ११ । निर्वाचन आयोगले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार उमेदवारको मनोनय दर्ता जेठ १९ गते तोकिएको छ ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन...
काठमाडौ । बैशाख ११ । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधनको नयाँ प्रस्ताव टेवुल गरेको छ । सोमवार बसेको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधनको नयाँ विधेयक पेस गर्नुभएको हो । संविधान सर्वस्वीकार्य बनाउन र निर्वाचन सुनिश्चित गर्न नयाँ...
स्थानीय तह निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश नम्बर १, २, ४ र ७ मा जेठ ३१ गते गर्ने निर्णय
Mero Press -
२०७४,वैशाख १० । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चासँग भएको सहमति बमोजिम हुने गरि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको...
मधेशी मोर्चाद्धारा संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार, निर्वाचनमा नजाने निर्णय
Mero Press -
काठमाडौ । चैत ३० । सरकारले अघि सारेको संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनमा जाने र चुनावमा नजाने निर्णय गरेको छ । मोर्चाले आन्दोलनका अल्पकालीन कार्यक्रम समेत घोषणा गरेको छ ।
राजधानीको...
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ४ देखि ८ गतेसम्म पाँच दिने भारत भ्रमणमा जानुहुने
Mero Press -
काठमाडौ । चैत ३० । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ४ देखि ८ गतेसम्म पाँच दिने भारत भ्रमणमा जानुहुने भएको छ ।
भारतीय राष्ट्रपति प्रवण मुखर्जीको निमन्त्रणमा राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका...
संविधान संशोधनको विचाराधिन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता, तर मोर्चाद्धारा अस्विकार
Mero Press -
काठमाडौ । चैत २९ । सरकारले व्यवस्थापिका संसद सचिवालयमा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेको छ । मधेशी मोर्चाका माग सम्वोधन हुने र स्थानीय तहको निर्वाचनको सुनिश्चित समेत गर्न भन्दै सरकारले मंगलवार ११ बुँदे संविधान संशोधन प्रस्ताव दर्ता गरेको...
काठमाडौ । चैत २८ । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव अघि बढाउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको अधिकार कटौती हुने गरि प्रस्ताव ल्याउन लागेको भन्दै अस्विकार गर्ने निर्णय गरेको छ ।
सरकारले गाँउ तथा...
काठमाडौ । चैत २७ ।कँही नभएको जात्रा हाँडी गाँउमा भन्ने उखान नेपाली राजनीतिमा पटकपटक चरितार्थ हुँदै आएकै हो । यत्सलाइ समेत माथ गर्ने गरी मन्त्रिपरिषदमा को वरिष्ठ भन्ने बखेडाले एक महिना सम्म बैठक नै बस्न नसक्नु अर्को तमासा चलिरहेको...
२७ चैत,काठमाडौ । सर्वोच्च अदालतलाई अदालतलाई ब्यवस्थापिकाको मातहतमा राख्नुपर्छ भन्ने अभिव्यक्तिका कारण विवादमा तानिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बोलि फेरेका छन् ।
बिराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै न्यायालयलाई संसदको ‘अण्डर’मा राख्नुपर्ने बताएर विवादमा तानिएका कोइरालाले आइतवार...
२७ चैत,काठमाडौ । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र लेखन थालेको छ । नयाँ शक्ति पार्टी, नेपालको संसदीय मामिला विभाग संयोजक केशव दाहालको संयोजकत्वमा बनेको प्रतिवद्धतापत्र मस्यौदा समितिले प्रतिवद्धतापत्र लेखन कार्य थालेको हो । समितिले...
बुटवल । चैत २५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले उपप्रधानमन्त्री कमल थापालाइ नै दोश्रो बरियता दिने सहमति भएको बताउनुभएको छ ।
प्रेस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल...





















