बुटवल । कार्तिक ४ ।प्रहरीले रुपन्देहीमा जुवाको खालबाट ९ लाख भन्दा बढी रकम बरामद गरेको छ।
शनिवार मध्यरात २ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं।५ स्थितमा जुवा र कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रण...
बुटवल । कार्तिक ४ । नेपालीहरुको महान चाड तिहारको मुख्य दिन भाईटिका लगाएर मनाइदै छ । भाइटिकाको मुख्य साइत विहान ११ बजेर ५१ मिनेटमा भएपनि विहानैदेखि टिका लगाउने क्रम शुरु भएको छ । यो क्रम साँझ सम्म चल्छ ।...
बुटवल । कार्तिक ३ । तिहार अर्थात यमपञ्चकको चौथो दिन शुक्रवार गोवर्द्धन पूजा गरी मनाइँदैछ ।
शनिवार टिकाको दिन हो । यस बर्ष टिकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टिकाको दिन...
बुटवल । कार्तिक ३ । नेपाल संवत् ११३८ विधिध कार्यक्रम सहित मनाईएको छ । काठमाडौं उपत्यका,पाल्पा लगायत देशका विभिन्न क्षेत्रमा भिन्तुना र्या लीको आयोजना गरिएको छ ।
र्यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता रहन्छ। नेवारी संस्कृतिमा...
काठमाडौ । असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले यस बर्षको दशैमा विशिष्टजन तथा सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ ।
राष्ट्रपति कार्यालयले मंगलवार जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुलाई अपरान्ह...
काठमाडौ । असोज १० । काभ्रेको डाँडापारी जाँदै गरेको बलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् ।
रोशी गाउँपालिका-३ शिखर आम्बोटेमा बा १४ च ९५५६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला...
बुटवल । असोज ७ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा आज बिहान खसेको ढु्रगाले ट्रक र कार पुरिदा तीन जनाको मृत्यु भएको छ ।
राती आएको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै ढुंगा खसेर जीप र ्टक पुरिदा दुई...
बुटवल । असोज ७ । वडा दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म९नवरात्रभर०शक्तिको आराधना गरी दशौं दिन दशमीका दिन टीका(प्रसाद ग्रहण मनाइन्छ । कतैकतै विशेष...
बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ ।
बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने...
काठमाडौ । असोज ५ । नेपालीहरुको महान चाड बडा दशै बुधवारदेखि शुरु भएको छ । दशैको पहिलो दिन बुधवार शक्तीपिठहरुमा पूजा अचना गरिनुका साथै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ...
बुटवल । भदौ २५ । दशैंका लागि गाउँ फर्किने यात्रुहरुको सुविधालाई ध्यानमा राखि भदौं २७ गते मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
बसको छतमा हुट राख्न पाउनुपर्ने माग राखेर सरकारलाई घुर्क्याउँदै आएका बस ब्यवसायीले भने बमोजिम...
बुटवल । भदौ २५ । जनताका दैनन्दिन समस्या समाधानमा काम गर्ने बाचा सहित निर्वाचन जितेका जनप्रतिनिधि नै बिष्फोटक पदार्थ सहित प्रकाउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको...
बुटवल । भदौ ८ । हरितालिका तीज विहिवार धुमधाममा साथ नेपाली हिन्दू महिलाहरुले मनाएका छन । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको...
बुटवल । भदौ ६ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। कांग्रेस, माओवादी र जनमोर्चा लगायतका पार्टी निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवार आचार्यले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमाले र केही साना...
बुटवल । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन यहि भदौ ४ र ५ गते काठमाडौमा हुँदैछ । नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा मुद्दा भन्दा चुनावी दौडधुप तिव्र गतिमा भैरहेको छ । पत्रकारहरु दलीय प्यानल बनाएर चुनावी मैदानमा...
परिच्छेद –१
पृष्ठभूमिः
नेपालमा कहिलेदेखि मानिसहरु वैदेशिक रोजगारीमा जान थाले भन्ने यकिन मिति किटान भएको
छैन । राणा कालमा प्रथम र द्धितीय युद्धमा लड्नको लागि नेपाली युवाहरुलाई ठूलो संख्यामा व्रिटिस सेनामा
भर्ना गरिएको इतिहास छ । पञ्चायती व्यवस्थाको उत्तरार्धमा वैदेशिक रोजगारीमा जाने मानिसहरुको...
बुटवल । साउन २२ । सडक बनाउन खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर रौतहटमा शनिवार चार जना बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै गरुडामा बाटोमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच गृहमन्त्रालयका...
साउन १७, रुपन्देही । लोडसेडिङ अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच मंगलबार तिलोत्तमाको शंकरपुरमा झडप भएको छ । नेपाल विद्युत् प्राधिकरण नयाामिल प्रशाखा कार्यालय घेराउ गर्ने क्रममा झडप भएको हो ।
बिद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अबरुद्ध पार्ने...
बुटवल । साउन १२ । नागपञ्चमी र जनैपुर्णिमा पर्व शुक्रवार एकै दिन मनाइदै छ । नागपन्चामीका दिन बिहानै नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँसी दुबो, गाईको गोबर, दूध र अक्षताले पूजा गर्ने गरिन्छ ।
नागको पूजा गर्नाले...
बुटवल । साउन १७। विद्युत आपुर्ति अनियमित भएको बिषयमा विवाद हुँदा रुपन्देहीको नयाँमिलमा झडप भएको छ ।
भरौलीया सव स्टेशनबाट विद्युत अनियमित भएको भन्दै स्थानीयले ताला लगाइदिएपछि प्रहरीले खोल्ने क्रममा मंगलवार झडप हुँदा सर्वसाधारण र प्रहरी समेत घाइते भएका छन...
बुटवल, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई ओरालो लगाउन खोज्नेहरू आफैं तल खसेको दावी गरेका छन् । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरूपयोग गरी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन षड्यन्त्र...
















