काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौको नगरपालिकामा समेत आफ्नो खाता खोलेको छ । काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन। उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यससँगै एमालेले ५० भन्दा बढी...
नेकपा एमालेबाट विजयी मेयर तथा अध्यक्षका उम्मेदवारहरु: शेरबहादुर घलान, उमाकुण्ड गाउँपालिका, रामेछाप खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछाप जंगवहादुर शाही, महावु गाउँपालिका, दैलेख सिताकुमार पौडेल, कालिका गाउँपालिका, रसुवा टंक जिरेल  जीरी,  नगरपालिका,  दोलखा विदुर हुमगाई, गढी गाउँपालिका, मकवानपुर कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे प्रेम वुढा, भैरवी गाउँपालिका,...
काठमाडौ । मतदाता शिक्षाको अभाव हो मतदातामा चेतना नपुगेर,मतगणनाको परिणाम अनौठो देखिएको ललितपुरमा । अथवा तालमेल प्रति चित्त नबुझेर पनि हुनुसक्छ । ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेलले कामै गरेको छैन । मेयर आफुले लिएर उपमेयर राप्रपालाइ दिएको एमालेले...
काठमाडौ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम बढ्न थालेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म ४ नगरपालिका र २४ गाँउपालिका सहित २८ स्थानमा विजय हासिल गरेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली काँग्रेसले १ नगरपालिका र २४ वटा...
काठमाडौ ।स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले एक नगरपालिका र नौ गाँउपालिकामा जित हासिल गरेर अग्रस्थानमा रहेको छ । यसैगरी नेपाली काग्रेसले आठ गाँउपालिकामा जितेको छ भने नेकपा माओवादी केन्द्र सात गाँउपालिकामा...
काठमाडौ । स्थानीय तह निर्वाचन भएको तीन दिन भैसक्दा पनि मतपरिणाम आउनेक्रम अत्यन्तै सुस्त छ । पछिल्लो परिणाम अनुसार एमालेले १० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ । यसैगरी काँग्रेस  र  माओवादी केन्द्रले पनि ६ स्थानमा जितेका छन...
काठमाडौं । जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि परिणाम आउने क्रम पनि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिकामा विजय हासिल गरेको छ । यसैगरी ललितपुरको महाकाल गाउपालिकाको वडा नम्वर ६ मा पनि...
काठमाडौं ।जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि देशका विभिन्न क्षेत्रमा मतगणना शुरु भएको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना शुरु हुँदैछ । अर्को महानगरमा मतगणना भैरहेको छ । यस्तै काठमाडौ र ललितपुरका अन्य नगरपालिकाहरुमा पनि...
काठमाडौ । वैशाख २७, आज २५६१ औं बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई...
काठमाडौ । बैशाख २१। प्रधानन्यायाधिश सुशीला कार्की बिरुद्ध काग्रेस र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा सडक प्रदर्शन बढ्दै गएको छ । बिहिवार राजधानीको माइतिघरमा प्रदर्शन भएको छ भने बुधवार पुर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ सहितले पनि सडकमा उत्रेरै सरकारको कदमको...
बुटवल । वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवस मंगलवार विविध कार्यक्रम सहित मनाइएको छ । सम्वेदनशील समयका लागि सम्वेदनशील विचार' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँएको हो । सन् १९ सय ९३ मा...
काठमाडौँ , बैशाख १७ । सुडान घोटाला काण्डमा विशेष अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरिक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरीले भष्ट्राचार गरेको ठहर गर्दै २ बर्ष कैद फैसला गरेको छ । प्रधानन्यायाधिश...
वैशाख १३, रासस - नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान...
वैशाख, १२ । नेपालमा विनाशकारी भूकम्प आएको दुई वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु पारेर गएको भूकम्पबाट हजारौको ज्यान गयो भने अर्बौं रुपैयाँको धनमाल क्षति भयो । तर,...
काठमाडौ । बैशाख ११ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका डीआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । बालकुमारीस्थित निवासबाटै प्रहरी नियन्त्रणमा लिइएका डीआईजी सिलवाललाई गैरकानुनी रुपमा नियन्त्रण गरिएको भन्दै परेको रिटमा प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले थुनामुक्त...
केशव भण्डारी बुटवल, बैशाख १०, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानमा भएको टिप्पर दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ । बुटवलबाट दोभान स्थित खानीमा गिट्टी लिन जाादै गरेको लु १ ख ९०३१ नम्वरको टिप्पर दुर्घटना हुादा...
बुटवल । बैशाख १ । विक्रम संम्वत् २ हजार ७४ साल, वैशाख १ गते । अर्थात् नयाँ वर्षको पहिलो दिन । नेपालीहरुले एक-आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्षको पहिलो दिनलाई विगतका कमजोरी भुलेर नयाँ जोस...
काठमाडौं, चैत २८। नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन्। काठमाण्डौंदेखि दुबई प्रस्थान हुँदै गरेको नेपाल एयर लाइन्सका क्याप्टेन अवालेलाइ प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो । प्रहरीले...
बुटवल - सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो । सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए । पत्रिकाका...
बुटवल, चैत २५ . विद्युतिय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा सरोकारवालाहरुले वृहत सचेतनामुलक रयाली निकालेको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजनामा बुटवल क्षेत्रिय कार्यालय नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्र, बुटवल ग्रिड महाशाखा, लुम्बिनी १३२ केभि प्रशारण...
काठमाडौं, चैत २१।नारायाणघाट–मुग्लिन सडक खण्डको घुमाउने भन्ने स्थानमा राजमार्गमाथिबाट पहिरो खसेर सवारीसाधनहरु पुरिदाँ दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र ट्यांकरका सहचालक भारत बेतियाका २५ वर्षीय विनयकुमार कोइरी रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको...