काठमाडौ । फागुन १८ । प्रहरी महानिरीक्षक नियुक्तिका बिषयमा सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेपछि त्यविरुद्ध परेको रिटको सुनवाइ गर्दै...
बुटवल, १६ फागुन । प्यूठान रुपन्देही सम्पर्क मञ्चको आठौ वाषिर्क साधारण सभातथाचौथो अधिवेशन सोमबार सम्पन्नभएको छ । अधिवेशनले पुनः संस्थापक अध्यक्ष पदमबहादुर जि.सीको अध्यक्षतामा नयााकार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम महत, सचिवमा श्याम पोखरेल, सहसचिवमा जे.बि...
बुटवल। महाशिवरात्रीका अवसरमा देशभरका शिव मन्दिरहरुमा धुमधाम सहित यो पर्व मनाइदै छ । शिवरात्रीमा राजधानीको पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरूको घुइंचो लागेको छ । यसैगरी बुटवल र पाल्पाको संगमस्थल सिद्धवावामा पनि दर्शनगर्नेहरुको घुइचो छ । देशका अन्य शिवमन्दिरहरुमा पनि भक्तजनहरुको भिड...
भैरहवा, फागुन ९ । विगत ७ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित लुम्बिनीखबर पत्रिकाको स्तरोन्नति हुने भएको छ ।
लुम्बिनीखबर सञ्चारगृह प्रा.लि.को शनिबार सम्पन्न साधारणसभाले पत्रिकाको स्तरोन्नति गर्दै पत्रिकालाई प्रदेशन स्तरीय बनाउने निर्णय गरेको हो ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष थानेश्वर...
बुटवल । नेपाल पत्रकार महासघ रुपन्देहीको दशौ अधिवेशनले यानेन्द्र जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
फागुन ३ गते बुधवार विहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार जिसीले प्रेस युनियन नेपाल, प्रेस सोसाईटी र संघीय पत्रकार संगठनको प्यानलबाट अध्यक्षका प्रत्यासी...
भैरहवा, फागुन ६ ।अखिल नेपाल महिला संघ रुपन्देहीले कपिलवस्तुको पकडीमा भएको किशोरी बलत्कारको घटना मानवीय अपराधीकरणको पराकाष्ठा भएको जनाएको छ । संघको जिल्ला अध्यक्ष उमा काफ्लेद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ' पकडी गाविसमा एक १७ बषिर्य किशोरी...
बुटवल । माघ २५ । पाल्पाको दोभान ४ श्रीडााडामा सोमवार राति जीप दुर्घटना हुादा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
पाल्पाको श्रीडााडाबाट भित्री कच्ची सडक हुादै झुम्सा जाादै गरेको लु १ ज २६८९ नम्बरको जीप...
बुटवल । माघ २४ । सागै बसेका युवकले मध्यरातमा एसिड प्रहार गर्दा एक युवतीको मृत्यु भएको छ । आइतवार राती पौने १२ बजे बुटवलको मेरिडियन होटलमा सागै बसेका सुनील कोइरालाको एसिड प्रहारबाट २७ बषिर्या तुलसा सापकोटाको उपचारका क्रममा...
काठमाडौ । माघ २३ । विमानस्थल हुँदै सुन तस्करीमा सघाएको अभियोगमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन् । साढे ३३ किलो सुन तस्करीमा मिलेमतो गरेको आशंकामा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको हो ।
तस्करीको अभियोगमा पक्राउ...
बुटवल, २२ माघ ।प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार १९ सौ स्थापना दिवसको अवसरमा रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बुटवलमा गरिएको कार्यक्रममा १९ जना रक्तदाताहरुले रक्तदान गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए...
जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाा शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ...
बुटवल, २६ माघ । आफ्नो जिवनको अन्तकालसम्म समाजसेवामा सकृय रहेका बरिष्ठ समाजसेवी स्व.गणेशमान सैंजुको ४५ औं पुण्यतिथिको दिन मंगलवार बुटवलमा श्रद्धान्जली सभा आयोजना गरियो । बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष, धर्मपाल, कर्मयोगी नामले परिचित स्व.सैंजुले जिवनको...
काठमाडौ । माघ ९ । जनता लोडसेडिङले आक्रान्त भैरहेका बेला विजुली बेच्ने निकाय विद्युत प्राधिकरणकै कर्मचारी भने लोडसेडिङ बढाउने काममा लुकिचोरी काम गरिरहेको पाइएको छ ।
अहिले लोडसेडिङ कम गर्ने प्रयासमा उच्च नेतृत्व सक्रिय छ तर त्यहीका कर्मचारी...
काठमाडौ । माघ ९ । जागिर सरकारी वकिलको, तर आफुहरुलाई न्यायधिश सिफारिसमा कम पारेको भन्दै तीनै वकिलहरुले आइतवार सबै अदातलमा बेन्च बहिस्कार गरे । सरकारी कर्मचारी भएर जनताको करबाट तलव खाने तर काम नगर्नु लोकतन्त्रमा जे गरेपनि हुन्छ...
बुटवल । माघ ९ । रोटरी क्वल अफ सेन्ट्रल लुम्बिनीले ६ वटा सामुदायिक सेवा केन्द्रहरु क्रमश: हिमाली सामुदायिक सेवा केन्द्र बुद्धचोक, सिद्धार्थ सामुदायिक सेवा केन्द्र आवारोड, सामुदायिक सेवा केन्द्र गोलपार्क बुटवल, बुद्ध सामुदायिक सेवा केन्द्र उद्योगपुरी, सामुदायिक सेवा केन्द्र...
काठमाडौ । माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग धुमधामपुर्वक भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशा ...
काठमाडौ । माघ २ । माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइ रहँदा भुकम्पपिडितको विचल्लि भने उस्तै छ । १९ सय ९० साल माघ २ गते गएको भूकम्पको स्मरण गर्दै राष्ट्रिय सुरक्षा भूकम्प दिवस मनाउने...
भैरहवा, माघ २ । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन ढिलाई भएको भन्दै संगठनले आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनका केन्दि्रय सचिवालय सदस्य देवराज पोखरेल, जिल्ला...
काठमाडौ । पुस २५ । जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित साँसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले सोमवार साह विरुद्ध ३१...
काठमाडौ । पुस २२ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको १२ औं साधारणसभा राजधानीमा सुरु भएको छ । सभाको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे ।
संघको साधारणसभामा भाग लिन देशभरका दुई सय ८७ वटा सामुदायिक रेडियोका प्रतिनिधि सहभागी भएका...
बुटवल । पुस १४ । भुकम्पपिडित जनता कठ्याग्ग्रिदो जाडोमा टहरामा कष्टपुर्ण दिनरात गुजार्न बाध्य हुँदा पनि बेवास्ता गर्दै आएको सरकारले पुनर्निर्माणमा असहयोग गरेका इन्जिनियर र प्राविधिकलाइ भने झण्डै दोब्वर सुविधा दिने निर्णय गरेको छ ।
पिडितले पहिलो किस्ताको अनुदान रकम...
















