अर्थतन्त्र

अर्थतन्त्र

बुटवल असोज १२ लायन्स क्लव अफ बुटवल सिद्धार्थको आयोजना तथा स्वंयसेवि रक्तदाता समाज तिलोत्तमाको सह आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमाको मणिग्राममा गरिएको रक्तदानमा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक लायन नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमाका उपाध्यक्ष पूणर्चन्द्र सुवेदीले जानाकारी दिनुभयो । कार्यक्रम लायन्स क्लव...
  बुटवल । ल्याण्डमार्क एजुकेशन बुटवलले मल्टी डेस्टिनेशन एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना गरेको छ । विदेशमा पढ्न जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी ल्याण्डमार्कको बुटवल मिलनचोकस्थित आफ्नै कार्यालयमा मेला आयोजना गरिएको हो । एजुकेशन फेयरमा विद्यार्थीहरूलाई आफू जान चाहेको देश र त्यहाँ रहेका उत्कृष्ट यूनिर्भसिटी र लागतबारे जानकारी गराउँदै विद्यार्थीहरुमा...
  लुम्बिनीमा संविधान दिवस मुल समारोह दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार...
  ्असोज ३ रक्तदान सामाजिक पुण्य को उत्कृष्ट कार्य भएको एक कार्यक्रम का बक्ताहरूले बताएका छन । बढ्दो सहरी करण र बढ्दो दुर्घटनाले हरेक दिन रगतको आवश्यकता बढिरहेको अवस्था मा रक्त दान गर्न सवैतर्पर रहनुपर्ने उहाहरूको भनाइ रहेको थियो । सुनौलो बिहानी फुर्तिलो समुहले आयोजन गरेको खुल्ला रक्तदान कार्यक्रम बोल्ने...
  बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारण सभा : अर्थतन्त्रका सूचक सकारात्मक छन् अर्थमन्त्री पौडेल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई...
  रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था चौथो बार्षिक साधारण सभा सम्पन्न बुटवल भदौ ३१ सहकारीको ऐन नियम अनुसरण गरेका सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्ता हरुले बताएका छन । सहकारीको मर्म लाइ आत्मसाथ गरी राम्रो गरि चलाएका सहकारी सहकारीलाइ समेत संकाको दृष्टि ले हेर्न थालेकाले सहकारीमा समस्या थपिदै...
  काठमाडौं, भदौ ३० अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको...
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।आज आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । महङ्गिले आजित भएका उपभोक्त्रालाइ थोरै भएपनि पेट्रोलको भाउ घटेपछि रहात मिलेको छ । दशै तिहार जस्ता...
  काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्र्नेमा जोड दिनुभएको हो...
  बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको भोली सोमबार वार्षिक साधारण सभा हुँदैछ । सोमबार हुने संघको ७१ औं वार्षिक साधारण सभाको तयारी पुरा भएको र साधारण सभामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । संघको सभाहलमा हुने साधारण सभाको उद्घाटनमा उपप्रधान...
  काठमाडौं, भदौ २८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति...
  काठमाडौँ- भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो...
  काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै...
  काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा...
  बुटवल, भदौ १९ । हजारौं मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले हरितालिका तीजको अवसरमा ‘तीज बिशेष कार्यक्रम’ गर्ने भएको छ । यहि भदौ २१ गते शुक्रबार (तीजको दिन) बुटवल दीपनगरस्थित सिद्धेश्वरी मैदानमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
  काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै...
  बुटवल । बुटवलमा १२ सय शैयाको अस्पताल निर्माण सुरू गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक समारोहकाबीच १२ सय शैयाको प्रादेशिक अस्पताल भवन निर्माणको शुभारम्भ गर्नुभयो।अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पुर्वाधार हो । अर्थमन्त्री पौडेलले अस्पताल निर्माणपछि लुम्बिनी र आसपासका क्षेत्रहरूका जनताको...
   -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समाराेह लुम्बिनी प्रदेशकाे लागि खुसीकाे क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश बासिका लागि गाैरवपूर्ण क्षण भएकाले खुसि वाड्नु भएको हाे । प्रादेशिक अस्पताल निर्माणकाे प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उहाँले...
  बुटवल । बुटवल-७ दीपनगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा जन्माष्टमी महोत्सव तथा रथ यात्रा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयसहभागिभै राधाकृष्णको पुजा अर्चना गर्नुभएको थियो ।पुराना मौलिक संस्कृती र परम्परालाई जोगाउनुपर्ने बताउनु भयो । मन्दिरबाट निकालिएको रथलाई हिलपार्क-शिव मन्दिर-सोमबारे बजार-चमचम चोक हुँदै पुःन...
  दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताउनु भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मुल्यांकनको आधार बनाउदा बावस्तविकता पत्ता लगाउन सकिने भनाई उहाँको छ । प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा...
  काठमाडौं, भदौ ६ सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र...