अर्थतन्त्र

अर्थतन्त्र

    बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गर्नुभएको छ । कृषि, स्वास्थ्य,...
असार १ बुटवल । हुंगेली सम्पर्क समाज रुपन्देहीले नारायणप्रसाद भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बुटवलमा भएको साधारणसभाले उपाध्यक्षमा खिमानन्द भण्डारी, मुक्ति भण्डारी र गिरिराज पाण्डे, महासचिव धनबहादुर राना, सचिव लेखनाथ भण्डारी, हरिप्रसाद भण्डारी र सिता भण्डारी,सहसचिवमा केशरमणि भण्डारी र प्रेम बहादुर सुनार, (हुकुम )कोषाध्यक्ष थानेश्वर भण्डारी...
बबाल नृत्य हेर्नुहोस भिडियो सहित लुम्विनि प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशाला २०८१ समापन कार्यक्रममा प्रस्तुत ताण्डव नृत्य नृत्यलाइ पाठ्यक्रममा समावेश गरीनु पर्छ बुटवल जेठ २८ नृत्यलाइ पाठ्यक्रममा समावेश गरीनु पर्ने एककार्यक्रमका बक्ता हरुले बताउनु भएको छ । बुटवलमा तिनदिन सम्म चलेको लुम्विनि प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशाला २०८१ समापन कार्यक्रममा बाल्ने...
  बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । जातजातिका भेषभुषा सिलाउने तालिमको आईतबार बुटवल टेक्निकल ईन्ष्टिच्युट...
  बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस गराउने बताउनुभयो । https://www.youtube.com/watch?v=Y8zhT3JNpCU हालसम्म काँग्रेसले प्रतिपक्षमा बसेर चुनाब लडेको...
  भिडियो सहित हेर्नुस अनि सुन्नुस बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व...
  काठमाडौं जिल्लामा सञ्चालित संस्थागत स्कुलहरूको साझा संगठन क्ब्ल् (सान)द्वारा आयोजना गरिएको २०८१ सालको पहिलो अतिरिक्त क्रियाकलाप मध्ये ँष्चकत क्ब्ल् ज्बलमधचष्तष्लन ऋयmउभतष्तष्यल-द्दण्डज्ञ मा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका -१५ बिजेश्वरीमा अवस्थित ‘द सनसाइन स्कुल / कलेज’का कक्षा दुईमा अध्ययनरत विद्यार्थी रोजन थापा मगर प्रथम भएका छन् । द्वितीय एडु समिट स्कुल...
    काठमाडौं। गुल्मी हुंगाबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसाय गर्दै आएका हुंगेलीहरुले सांस्कृतिक कार्यक्रमसहित वनभोज आयोजना गरेका छन् । हुंगेली आंगन काठमाडौंले आयोजना गरेको वनभोज कार्यक्रममा नृत्य, जोडी दौड, म्युजिकल चेयर प्रतियोगिता गरिएका थिए । नृत्य प्रतियोगितामा मानुषी भण्डारीले प्रथम पुरस्कार हात पारिन्। श्रृष्टि भण्डारी दोश्रो र आशिका तिवारी तेश्रो भए...
बुटवल । विद्युतीय सुरक्षा सम्वृद्धि र जीवनको लागि अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन। विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रम विद्युत् उपयोग र  सुरक्षा विधिबारे सरोकारवालाहरुले चासो देखाएका हुन। सरोकारवालाहरुको उपस्थितिमा विद्युत उपयोगमा सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना र्याली पनि निकालिएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक...
  बुटवल,२५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन ठीक रहेको बताउनु भएको छ । संसद विघटनलाई कांग्रेसले समर्थन गरेर चुनावमा गएको भए ताजा जनमतबाट कांग्रेस र एमालेलाई नै फाइदा हुने र साना दल आफै पाखा लाग्ने...
  पोखरा होटेल पौवा पोखराले पर्यटकीय राजधानी पोखरामा रहेको साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ । होटेल पौवा स्थापना दिवस को अवसर मा होटेल पौवा पोखरा शाखाले सहारा एकेडेमी बाल अनाथ आश्रम मा रहेका बाल बालिका हरु क़ा लागि खाध्यन्न तथा फलफुल वितरण...
  बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हव काठमाण्डौं विच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त समझदारी पत्रमा संघका अध्यक्ष...
  प्रा.डा युवराज संग्रौला  धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने तर "परिपक्क समाधान खोज्ने।" यस्ता मानिसहरु अरुले निर्माण गरेका संकथन र सन्दर्भहीन किताब र लेखप्रति मोहित छ्न् । उनीहरु देशमा विकास सबैभन्दा बढी चाहन्छन् । तर केही गर्न चैं केही चांहदैनन, निरासा मात्र पोख्छ्न र अर्कालाई अर्ति खुबै...
  बुटवल, १० चैत । खुला सिमाका कारण चोरी पैठारी र भन्सारमा कडाई नहुंदा अण्डर बिलिङ भएर हुने आयातले नेपाली व्यवसायीहरु मारमा परेको विद्युतीय व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले खुला सीमा र भन्सार नाकामा कडाई गर्न सरकारसंग माग गरेका छन् । रुपन्देही विद्युतीय व्यवसायी संघको १२औं साधारणसभा तथा सातौं...
  लुम्बिनी, चैत ९ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासिय राजदुत र महावाणिज्य दुतहरुले...
  बुटवल, चैत ९  । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिका-७ स्थित दल्का भलबारीमा करिब ६० लाखको लागतमा सचिवालय तथा किरियापुत्री भवन निर्माण गरेको छ । नवनिर्मित भवनको शुक्रबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले मानवीय समवेदना हराउँदै...
  एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए बुटवल-बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगर स्थित गौशालामा लगिएको हो । पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको...
  विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी बुटवल, चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा सचिव पदमा रमा थापा क्षेत्रीले उम्मेदवारी दिएकि छिन । https://youtu.be/HHVxDGmr0rU दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी रमाले संस्थाको विकास र ब्यवसायिको समस्या समाधान गर्न सचिव पदमा उम्मेदवारी दिएको...
  बुटवल, चैत ९ । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा महासचिव पदमा विष्णु भण्डारीले उम्मेदारी दिएका छन । व्यसायीमाझ लोकप्रिय भण्डारी यस अघि दुई कार्यकाल कार्यसमिति सदस्य तथा अहिले कोषाध्यक्ष छन । व्यवसायीका तमाम समस्याहरु समाधान गर्दै संघलाई चुस्त र चलायमान बनाउन...
  सिलाई व्यवसायी संघ बुटवलले उपमहानगरमा बुझायो १२ बुदे ज्ञापनपत्र बुटवल, ७ चैत । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई सिलाई व्यवसायीका विभिन्न महत्वपूणर् मागहरुसहित १२ बुदे ज्ञापन पत्र बुझाएको छ । संघमा आवद्ध बुटवल नगर समिति र रुपन्देही जिल्लाका पदाधिकारी तथा...
  नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज-दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी...