अस्पतालको ११४ औं वार्षिकोत्सवको सम्पन्न
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताउनु भएको छ । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उहाले निर्माण...
पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल ११ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा श्यामबहादुर पुन सचिव लक्ष्मि न्यौपाने गौतम बुधमाया पुन, विन्दु सहसचिव मिना न्यौपाने रहनु भएको...
पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न
Meropress -
बुटवल
पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था बुटवल ११को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले भुमिगत पानिको श्रोत सुक्दै गएकाले जमिनमा पानिको रिचार्जको ब्यवस्था गर्न सवैको चासो जानुपर्ने बताएका छन । कुनैबेला तिनाउ...
पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती
सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले
विकास कुनै व्यक्ति वा दलका लागि मात्र...
बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० सोमबार सकिएको हो ।
प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक...
धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम...
‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा...
बुटवल, फागुन १२ ।
६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सुरु गरेको शाइन बैंक १६ वर्षमा ६ अर्बको पुँजी कोषसहितको राष्ट्रिय बैंक बनेको छ । बैंकले एक कार्यक्रमका बिच आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा केन्द्रीय कार्यालय राखेर राष्ट्रिय बैंक बन्ने शाइन रेसुङ्गा यस क्षेत्रको पहिलो...
बुटवल, फागुन ११ । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड...
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो ।
मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री...
बुटवल, फागुन-५ ।
रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् ।
रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई...
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि संघ लुम्विनि प्रदेश को तेस्रो अधिबेशन बाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निबर्तमान अध्यक्ष भैरब बहादुर रावलले निर्वाचित अध्यक्ष हेमानन्द शर्मालाइ पदस्थापन गराउनु भएको हो ।
कार्यक्रममा कोषाध्यक्ष रामु अधिकारीले निर्वाचित कोषाध्यक्ष नेत्र प्रसाद भुसालेलाइ चेक तथा कोषध्यक्षको माइन्युट हस्तान्तरण...
कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री
Meropress -
काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको...
नुवाको (विदुर), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।
आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै...
माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनुभएको हो।
नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१...
काठमाडौँ, १६ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष...
वीरगञ्ज, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र...
काठमाडौँ, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको...
बुटव १४ माघ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेको जितले दुष्प्रचार गर्न तयार भएर बसेका हरुलाइ झापड दिएको बताउनु भएको छ । एमाले विरुद्ध गठबन्धन गरेर लागिरहेकाहरु संभावनै नभएको अवस्थामा एमालेले कसरी जित्यो भनेर गठबन्धनधारीहरु आश्चर्यचकित परिरहेको बताउनुभयो ।...
बुटवल ।
रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर...
बुटवल। बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको सोह्रौं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरूसँग अन्तक्र्रिया सहितको सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बचत संकलन र लगानीबीच जम्मा १ रूपियाँ ब्याजदरको अन्तरालमा अमरज्योतिले काम गर्दै आएको भन्दै, सबै...























