अर्थतन्त्र

अर्थतन्त्र

भण्डारी र अधिकारी काे भन्दा पुर्वअध्यक्ष हरूकाे लडाइँ भएको ब्यवसियिकाे बुझाइ बुटवल, ५ माघ । रुपन्देही व्यापार संघको नेतृत्व लिन व्यवसायीका दुई प्यानल यतिबेला अन्तिम तयारीमा छन् । एमाले निकट व्यवसायीको बाहुल्यता रहेको व्यापार संघमा १६ सय व्यवसायीको नेतृत्व लिन डिल्लिराज भण्डारी र दिपकप्रसाद अधिकारी अलग अलग प्यानल बनाएर प्रतिष्पर्धामा छन्...
माघ ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन...
  बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ ।उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ । यस वर्ष सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा टीम विभिन्न विधाका खेलाडी सहभागी हुने नगर खेलकुद...
  माघ ०२ । स्वास्थ्य क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्गकन गर्दै चिकित्सक डा. योगेन्द्र अग्रहरीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाटसम्मानित हुनु भएको छ । चितवनमा आयोजित एक कार्यक्रममा डा.योगेन्द्र अग्रहरी सहित २५ जनालाई सम्मान गरिएको हो । हाडजोर्नी ट्रमा स्पाइन मेरुदण्डमा उल्लेखनिय योगदान गरेको भन्दै डा. अग्रहरीलाई अवार्डबाट सम्मान...
   माघ , काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट...
   माघ १,अर्घाखाँची प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताउनुभएको छ। सोमबार दिउँसो नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो...
   माघ १, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभएको छ। सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित...
  बुटवल– आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। आजको दिन स्नान,साधना, दान आदि गर्नाले पुण्य हुने मानिन्छ। आजको दिन गुल्मी, पाल्पा...
  काठमाडौं, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट...
   पुस २९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो। छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि...
  बुटवल । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा गोपाल बस्याल निर्विरोध निर्वाचित भएका छन् ।बुटवलमा सम्पन्न २१ औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट बस्याल निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समिति संयोजक मनोहरि बस्यालका अनुसार सचिव र उपाध्यक्षबाहेक अरु सबै पदमा सर्वसम्मत गरिएको हो । उपाध्यक्षमा बोधराज...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन...
बुटवल, पुस २५ । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले उट्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सहकारीहरुले लगानिको धेरै सम्भावना बोकेको कृषि क्षेत्रमा लगानी गरी यसबाट आर्थिक लाभ लिन...
  बुटवल, २५ पुस । बुटवल ४ स्थित हरियाली बहुउद्देश्यिय सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न भएको छ । सभामा सहभागि सहकारी अभियन्ताहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन जोड दिएका छन् । कुल ५ सय २ जना शेयर सदस्य रहेको सो सहकारीको साधारण सभाले सदस्य संख्या, शेयर पूँजी र बचत...
  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । सम्भव हुने सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजी...
  काठमाडौं । पुस २३ । राष्ट्रिय सभाका १९ सिटका लाग हुन लागेको निर्वाचनमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सातै प्रदेश मुकाममा उम्मेदवारी दर्ता आज सोमबार बिहान १० बजे देखि ३ बजेसम्म तोकिएको थियो। सत्ता गठबन्धनका दलहरुबीच सहमतिको आधारमा सिट भागवण्डा भएको छ। आगामी माघ ११ गते राष्ट्रिय...
  बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको जीतगढी किल्लालाई बृहत् पर्यटन सर्किटको आधार क्षेत्रको रुपमा विकास गर्न जोड दिनु भएको छ। नेपाली सेनाले बुटवल उपमहानगरलाई जीतगढी हस्तान्तरण कार्यक्रमा आयोजित समारोहमा बोल्दै राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउनुभयो । उहांले...
  काठमाडौँ- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा...
काठमाडौं। नेपाल भ्रमणका क्रममा काठमाडौं आइपग्नु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गर्नु भएको छ। बिहान काठमाडौं आएपछि उहाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नु भएकोहो । भारतका विदेशमन्त्री एस जयशंकरसँग शितल निवासमा शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरवारमा पुगेर जयशंकरले भेटघाट...
  बुटवल,१९ पुस । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते बाट बुटवलमा सुरु भएको लुिम्बनि एक्स्पो २०८०, अन्तर्र्राष्ट्रिय व्यापार मेला सकिएको छ । स्वरोजगार आत्मनर्भिरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरीएको एक्स्पोमा १० लाख दर्शक भित्राउने र ५० करोड कारोबार गर्ने...
  पुस १८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ। बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि,...