बुटवल, पुस । बुटवल-८ सुख्खानगरस्थित पाणिनी कलेजका विद्यार्थीले बनाएका परिकारहरु पाँचौं सडक खाना महोत्सवमा स्वाद पारखीहरुको रोजाइमा परेका छन् । स्टेज नजिकै ५२ नम्बरको पाणिनी कलेजेको स्टलमा अहिले दशकको भीड छ । सबै विशेष परिकारहरु डिप्लोमा इन होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुले बताएका हुन् ।
कलेजका डाइरेक्टर जनकराज भुसालले...
ग्लोवल सहकारीको साधारण सभा
बुटवल, पुस । ग्लोवल बहुउदेश्यीय सहकारी संस्था बुटवल ९ को दोस्रो साधारण सभा बुटवलमा गरिएको छ । साधारण सभामा मा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालय महाशाखा प्रमुख कालिदास बस्यालले सहकारीले उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सल्लाहकार तथा यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश...
बुटवल ।
रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा आइतबार दर्जनौं जेष्ठनागरीकलाइ सम्मान गरेर समाज सेवामा नयाँ सन्देश दिएको छ । आइतबार मेला सञ्चालन भैरहेको अवस्थामा संघले विभिन्न क्षेत्रका तीन दर्जन बढी पाका पुस्ताका जेष्ठनागरीक सम्मान गरेपछि सहभागी, स्टलधनी सबै आश्चर्यमा परेका छन् । संघल श्रृङ्गेश्वरधामा...
पुस १५, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित...
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिवद्धताः ‘‘सङ्घीयता कार्यान्वयनमा तपाईहरूजत्तिकै गम्भीर छु
Meropress -
पुस
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा...
शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने
सहित बुटवल, १३ पुस ।
महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन...
बुटवल, १३ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० को ९ औं दिन अवलोकनकर्ताको चाप उत्तिकै बढेको छ । अहिले विभिन्न जिल्लाबाट सर्वसाधारणसँगै संस्थागत सहभागिता बढ्दै गएको छ । शुक्रबार यसअघिका दिनमा भन्दा केही चिसो बढेकाले पनि अवलोकनकर्ताको चाप बढेको हो...
यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता तयारी पुरा
बुटवल, पुस १३ । पठनसँस्कृति विकासका लागी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देही शाखाको आयोजनामा यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता हुने भएको छ ।
यहि पुस १४ गते शनिवार बुटवलमा आयोजना हुने -‘सृजनाशिल जिल्ला स्तरिय...
बुटवल, १२ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ ।
व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा राखेकाले पनि ती संस्थाहरुले आफ्ना सबै कार्यसमितिसँगै अन्य सदस्यहरुको साथमा सहभागिता जनाएर एक्स्पोको महत्वलाई...
बुटवल, १२ पुस ।
पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
जाजरकोट-डोल्पा यातायात प्रालि र नेपाल पुर्व-पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष...
असोज ।
सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ताले वर्तमान अवस्थामा देखिएका कानुन बिपरितका कार्यहरु माथि जनता सवै सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहांले मन्दिरमा पुजा गर्ने पुजारी देखि हरेक संघ संस्थामा राजनीतिको छायां परेको भन्दै राजनीति भन्दा माथी उठेर मानविय बिकासमा एकजुट हुनुपर्ने...
बुटवल समुदायिक बन उपभोक्ता समुहलले आप्नोे १७औ साधारण सभा तथा ५औ परिषद् भेला सम्पन्न गरेको छ । बुटवल उपमहानगर वडा न १ र २ मा पर्ने सामुदायिक बनको क्षेत्रफल ४९७.९७ हेक्टर रहेको सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभाले सामुदायिक बन संरक्षणमा जुट्न र आफ्ना अधिकार सुनिश्चत गर्न एक...
' बुटवल । नेपाली राजनीतिमा भैरहेको बेथिति र सत्ताको खेल सम्वन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ । रामकृष्ण भण्डारीद्वारा लेखिएको कृति सत्ता सङ्घर्ष पुस्तकलाई लेखक ददि सापकोटाले मार्क्सवादका प्रणेता मानिएका मार्क्सको जन्मघरमा पुर्याएका हुन् ।
मार्क्सको जन्म घरमा उनको शालिकमा पुस्तक...
बुटवल, ३२ साउन ।
रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।
न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका-१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ । मेलाको उद्घाटन कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो ।
उद्घाटन...
साउन ३१, बुटवल । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बृहत रक्तदान गरेको छ । विद्युत प्राधीकरण प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय कालिकानगर बुटवलमा गरिएको रक्तदानमा १ सय १२ युनिट रगत संकलन भएको हो ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजना रक्तसंचार केन्द्र...
वद्युतीय सावारी, स्वच्छताको तयारी“
साउन ३०, बुटवल । विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । विदेशबाट आयात हुने पेट्रोलीयम पदार्थ निकै महंगो हुँदै गएको अवस्थामा विद्युतीय सावारी उपयुक्त विकल्पका भएको उनीहरूले भनाइ छ ।
नेपाल...
रुपन्देही सामाजिक सञ्जाल-अस्ट्रेलिया द्धारा क्यान्सर पिडित राईलाई १ लाख ३२ हजार हस्तान्तरण
Meropress -
मानवताको सेवा नै जिवनको सर्वौतम कार्य हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै रुपन्देहि सामाजिक संञ्जाल च्क्ल्ब् अष्ट्रेलियाको आयोजना तथा मिलीजुली परिवार रुपन्देहिको सहकार्य एपं संयोजनमा रुपन्देहि जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड न २ को कार्यलयमा आर्थिक अभावले आफ्नो उपचार गर्न असमर्थ भई ६ महिना देखि ब्लड क्यान्सर बाट पिडित ३३ वर्षिय...
वातावरण संरक्षणको सन्देश दिन विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा वृक्षारोपण
श्रावण १६,
रुपन्देहि — नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यलय परिसद् र कार्यलयमातहतमा रहेको जग्गामा डेढ सय बढी बिरुवा रोपेको छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरपारेर लुम्विनि प्रादेशिक कार्यालय बुटवलले कार्यालय परिसरमा फलफुल र जडिबुटी प्रजातिका आँप, अमला बेल अम्वा,...
बुटवल, असार
९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थिति विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई...
बुटवल, २५ जेठ ।
केशव भण्डारी
लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबारदेखि औपचारिक उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले औपचारिक रुपमा केबलकारको उदघाटन गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्वोधन गर्दै प्रधानमन्त्री दहाले निजी क्षेत्रबाट भएको लगानीले पर्यटन विकास भएको र यसमा सरकारको हातेमालोसंगै समृद्धि सम्भव छ भन्ने नारा...
बुटवल जेठ ९
बुटवल ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आप्नो २४ सौ स्थापनाको अवसर पारेर रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा सहकारीले गरेको रक्त्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीकि ब्यबस्थापक सरस्वति न्यौपानेले जानाकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष...























