काठमाडौ । जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत पाँच बर्षभित्र सबै नेपालीले माग बमोजिमको बिजुली पाउँने बताउनुभएको छ । उहाँले भन्नुभयो,तीन बर्षभित्र सबैघर उज्यालो बनाइने छ । बुढि गण्डकीको मुअब्जा बितरण गरि निर्माण थालिने छ । पश्चिम सेती नेपाली श्रोतबाट बनाइनेछ । जनताको लगानीमा ३ हजार...
काठमाडौ । जेठ १५ । कृषिलाइ गरिवी निवारणको आधार बनाइनेछ । चिया कफि कागती लगायतका बीउ विरुवामा अनुदान दिइनेछ । अर्गानीक खेतीलाइ प्राथमिकता दिइनेछ । कृषि उद्दयोग स्थापना गर्न सहयोग गरिनेछ । फलफुल पकेट क्षेत्र निर्धारण गरिनेछ । कृषिकालागि चाहिने मल बिउ र उपकरणलाई प्रोत्साहित गरिनेछ । कृषि पशुपक्षी...
काठमाडौ । जेठ १५ । सरकारले शिक्षा र स्वास्थ्यमा लिँदै आएको कर खारेज गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै कर खारेज गरिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा ५६ अर्व छुट्टाइएको छ । स्वास्थ्य सेवा लाइ भरपर्दो बनाइनेछ र सबैको स्वास्थ्य विमा देशब्यापी बनाइनेछ । २...
काठमाडौ । जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट ल्याएको छ । त्यसकालागि राजश्वबाट ८ खर्ब र २ खर्ब २ अर्ब बैदेशिक रिणबाट पुर्याइनेछ । बाँकी आन्तरिक रिणबाट उठाइनेछ ।
संघीय व्यवस्था कार्यान्वयनकालागिपहिलो पटक छ्ट्टाइएको बजेटमा सघ तथा प्रदेश...
काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ ।
नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज -बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुादै सभामुख महराले यस्तो बताउनुभएको हो ।
नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन...
काठमाडौ । जेठ ८ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ ।पाँच बर्ष भित्र दोहोरो अंकको आर्थिक बृद्दि हासिल गर्ने लक्ष्य सहित सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा पाँच वर्षमा प्रतिवब्यक्ति आम्दानी दोब्बर तथा दोहोर अंकको आर्थिक...
काठमाडौं– सरकार कडा रूपमा प्रस्तुत भएपछि बर्षैदेखि जारी बस ब्यवसायीको सिण्डिकेट तोडिएको छ ।
सरकार र व्यवसायीले आज पत्रकार सम्मेलन गरेर सिण्डिकेट हटेको घोषणा गरेका छन् । बस व्यवसायीले कम्पनीमा दर्ता भएर यातायात चलाउन सहमत भएपछि सिण्डिकेटको जालो तोडिएको हो । सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।...
तुलसीपुर, वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता भएका ३४ जनालाई वाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र...
बुटबल । बैशाख ६ । सरकारले नविकरण नगर्ने र खाता रोकेर छानविन गर्ने चेताबनी दिएपछि यातायात व्यवसायी समितिले धमाधम बैकबाट पैसा झिक्न थालेका छन् ।
सरकारको चेताबनीपछि व्यवसायी अत्तालिन थालेका छन् ।
अागामी साउनबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिको नविकरण नगर्ने र नयां दर्ता पनि नगर्ने निर्णय गरेपछि समितिका...
बुटवल। चैत ३०। पाच नम्वर प्रदेश सरकारले एक अर्ब २ करोड ५ लाखको बजेट सार्वजनिक गरेको छ ।
बुटवलमा अाज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेस गर्नुभयो ।
बजेटमा चालु खर्चकालागि ३६ करोड ६३ लाख बिनियोजन गरिएको छ ।
यस्तै सिद्दबाबाको पहिरो रोक्न,रामग्राम,लुम्विनी हुदैं तिलोैराकोटसम्म मोनोरेलको अध्ययन गर्न पनि...
मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको सरकारको भनाई, सरकारी ढुकुटी लगभग रित्तिदै गएको छ-अर्थमन्त्री खतिवडा
Mero Press -
काठमाडौं ,चैत १६ । सरकारले मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको भन्दै निरासाजनक अवस्था सार्वजनिक गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आज संसदलाई श्वेतपत्रबारे जानकारी गराउँदै सरकारी ढुकुटी लगभग रित्तिदै गएको बताउनुभयो । आर्थिक अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी रित्तिदै गएको अर्थमन्त्रीको भनाई छ ।
अर्थमन्त्रीले बजेट प्रतिको...
बुटवल, फागु १४ । सरकारी स्वामित्वको अोैषधी लिमिटेडले फेरि सिटामोल उत्पादन थालेको छ ।
बन्द भएको सात बर्षपछि बजारमा पठाउने गरि लिमिटेडले अोैषधी उत्पादन शुरू गरेको हो ।
गतबर्षबाट संचालनमा अाएको लिमिटेडले ग्लिसिरीन सहित ती किसिमका अोैषधी उत्पादन गर्दै अाएको छ ।
नेपालमा बार्षिक करिव १४ करोड ट्याव्लेट सिटामोल खपत हुनेगर्छ...
बुटवल, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ ।
बाम गठबन्धनको पक्षमा रहेका यहााका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
काठमाडौ । कार्तिक २१ ।नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने चुनावी नारा सहित महत्वाकाक्षी प्रतिवद्धता जनाउँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार आयोजित प्रदेश र प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने ग्यारेण्टी...
तिलोत्तमा,९ कात्तिक । तिलोत्तमा व्यापार संघले मेला तयारीका बिषयमा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु संग बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । मेला तयारीका बिषयमा जानकारी दिन र सुझाव संकलनका लागी कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानिय उत्पादनको बजारीकरण र प्रबिधिको आयातमा बिशेष ध्यान दिन...
काठमाडौं, असोज २८ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा शुरु भएको छ ।
विश्व सम्मेलनको उद्घाटन गर्नुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएले नेपालको आर्थिक सम्बृद्धिका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सो अवसरमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष शेष घले र पूर्व अध्यक्ष जीवा लामिछानेले...
काठमाडौ । असोज २७ । अन्तत सरकारले भारतीय कम्पनीले तयार गरेको डिपिआर खरिद गरेरै बहुप्रतिक्षित काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माण अघि बढाउने भएको छ ।
राजधानीलाई तराईसंग जोड्ने उक्त मार्ग सरकारले चार बर्षमा पुरा हुने गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।
तर डिपिआरको टुंगो लाग्न नसक्दा काम अघि...
बुटवल, ९ असोज । रुपन्देही जिल्लामा पहिलो पटक बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने अनिबार्य दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने भएको छ । नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभागबाट स्विकृती प्राप्त गरेका बुटवल र भैरहवाका ४ वटा टे्रनिङ्ग सेन्टरहरुले बिभिन्न मुलुकका लागि कामदारका रुपमा जाने ब्यक्तिहरुका...
बुटवल, भदौ २५ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा 'राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवर्द्धन प्रदर्शनी २०७४' आयोजना गर्नेभएको छ । यहााको समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
संगठनको बुटवलमा बसेको बैठकले...
काठमाडौ । भदौ १९ । अवैध रुपमा नेपाल भित्र्याइएको अहिलेसम्मकै सवैभन्दा धेरै सुन काठमाडौंमा बरामद भएको छ ।
प्रहरीले काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित सोमवार विहान चालक मनोज अधिकारीलाई पक्राउ गरेको हो । बरामद सुनको चल्तिको मुल्य ४३ करोड भन्दा बढी हो ।
पार्किङमा राखिएको बा १७ च ६४२७...
काठमाडौँ, भदौ१६ । नजिकिदै गरेको दशैं लगायतका चाडवाडमा उपभोक्तालाई सहज र सस्तो दरमा उपभोग्य सामाग्री उपलब्ध गराउन भन्दै सरकारले सस्तो बजार शुरु गरेको छ ।
राजधानी उपत्यकामा ९ स्थान र उपत्यकाबाहिर २२ स्थानमा यस्ता बजार संचालनमा ल्याईएको छ । शुक्रवारबाट शुरु भएको सुलभ बजारमा दैनिक उपभोगका सामानहरु अन्य बजारमा...




















