काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा...
बुटवल,७ फागुन । बुटवल उपमहानगरपालिका वडा नं – १३ बेलबासस्थित प्रगतिपथ टोल विकास संस्थाले प्रगतिपथ सामुदायिक भवनको समुदघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले भवनको उद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले महिला हरुलाइ आत्मर्भिर बनाउन...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन महत्वपूर्ण चार निर्णय
दाङ–लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय गरेको हो ।
बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको स्पष्ट...
बुटवल उपमहानगरको स्थापना दिवसमा विविध कार्यक्रम
केशव भण्डारी
बुटवल । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभयको छ ।
बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले संघीयता बलियो बनाउन र...
तिलोत्तमा व्यापार संघको साधारण सभा
तिलोत्तमा, ३ फागुन ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले उद्योगी व्यवसायी सफल भए मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्ने बताएका छन् । मुलुकको आर्थिक विकासको एउटा पाटो निजी क्षेत्र भएकाले सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी काम गर्नुपर्ने उनले बताए ।
शनिबार रुपन्देहीको तिलोत्तमा व्यापार संघको एघारौं...
बुटवल। तेह्रथुम सदरमुकाम म्याङलुङमा सञ्चालित निशुल्क मुटु परीक्षण शिविरमा ५ सय ७० जनाले मुटु परिक्षण गराएका छन् । लायन्स क्लब अफ काठमाण्डौं बुद्ध युनिभर्सलको आयोजना र शहीद गंगालाल हृदयकेन्द्र काठमाण्डौंको प्राविधिक सहयोग तथा तेह्रथुम जिल्ला प्रतिनिधिसभा सदस्य सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैङ्कसहित जिल्लास्थित विभिन्न संस्थाहरुको समन्वयमा शनिबार १...
काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग...
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
Meropress -
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका...
बुटवल, माघ २६ । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीहरूको बक्यौता भुक्तानीलगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए । काम सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएका निर्माण व्यवसायीको भुक्तानी...
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका...
तिलोत्तमा, माघ १५ । रुपन्देही पानी उद्योग संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको तिलोत्तमा—४, ड्राइभरटोलमा मंगलबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौं साधारणसभाले पुरुषोत्तम पाण्डे (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा जीवन घिमिरे सचिवमा कृष्ण कुँवर र कोषाध्यक्षमा घनश्याम पराजुली...
काठमाडौं, माघ १३
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी...
, माघ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थिरताका लागि काँग्रेस–एमालेबिचको संयुक्त सरकार बनेको बताउनुभएको छ । सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछि बुटवल–गोरुसिंगे सडक बिस्तारका लागि शिलान्यास समारोहलाई संबोधन गर्दै उहाँले मुलुकलाई स्थिरताको बाटोमा लैजान अहिलेको संयुक्त सरकार बनेको बताउनुभयो । आगामी २०८४ सालको निर्वाचनसम्मै दुवै दलबिचको समझदारी कायम...
तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढैछ ः प्रधानमन्त्री
Meropress -
माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ ।
बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभएको हो । उहाँले...
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेकाे बताउनु भएको हाे ।`प्रदेश सरकार किसानहरुकाे साथमा छ । उत्पादनमा जाेडिन...
सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले...
बुटवल ।
मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको सरोकारवाला हरुले बताएका छन । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रमा बोल्दै बक्ताहरुले दुध जन्य बस्तुको आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने बताएकाछन । लुम्बिनी प्रदेशको...
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नु भएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५...
बुटवल, ६ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा जम्मा भएका छन । बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका केन्द्रीय...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री...























