अर्थतन्त्र

अर्थतन्त्र

काठमाडौं । नेप्से परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिन सुरु गरेपछि बिहीबार मात्रै दुई कम्पनीको प्राथमिक निष्कासन स्वीकृति प्राप्त भएको छ । क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सले पछिल्लो पटक आईपिओ निष्कासान अनुमति पाएका हुन् । उनीहरूले क्रमशः २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर...
काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटा वाणिज्य बैंकले यसपटक लगाानीकर्तालाई लाभांश नबाढ्ने भएका छन् । गत आर्थिक वर्षको नाफाबाट ११ वटा बैंकले औसतमा ९.२२ प्रतिशत मात्रै लाभांश दिएका छन् । गत आवको नाफाबाट लाभांश नदिने बैंकहरुमा प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक,...
  बुटवल पौष २ मुलुकको आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरुको सुझाव छ । रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वनको २९ औं बार्षिक साधारण सभामा बोल्दै वक्ताहरुले वनमा आधारित उद्यमलाइ...
काठमाडौं । अमेरिकी डलरको भाउ कीर्तिमानी दरमा बढ्दै जाँदा बुधबार डलर भाउले हालसम्मकै उच्च दर कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो । त्यस्तै डलरको...
  अध्यादेशबाट निजी क्षेत्र उत्साहित काठमाडौँ, २ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको...
बुटवल । फ्लाई दुबईले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । फ्लाई दुबईले मौसमको कारण देखाउँदै मंसिरको अन्तिमबाट उडान रोकेको थियो । फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौं उडान सुरु गरेको विमानस्थलमा सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । सोमबार दुबईबाट आएको जहाजबाट ९० जना गौतमबुद्ध अन्तर्राष्ट्रिय...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न यहि पुस २५ गते अनुमति दिएको छ । नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता...
काठमाडौं । पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ– हजारौं...
  काठमाडौँ , राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमसँग आबद्ध फोटो पत्रकारहरूसँगै...
बुटवल । माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार बैंक, वित्तीय संस्थाहरूका लागि निर्देशन जारी गर्दै माघ १ गतेदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । उच्च पदस्थ व्यक्तिहरुको हकमा हाल कायम रहेका खातामा माघ १...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि शुक्रबार आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको हो । समितिले सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्ष रोपण गर्ने घोषणा गरेको छ । बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघसंस्थासँगको सहकार्यमा १८ हजार वृक्षरोपण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।...
  लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म...
  पौष २३ बुटवल लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बजेट निर्माण प्रक्रियामा प्रदेश सभा सदस्यहरुको सार्थक सहभागीताले बजेट कार्यान्वयनमा सहजता आउने बताउनु भएको छ । सरकारले ल्याउने बजेटमा सदस्यहरुको अर्थपुर्ण सहभागीता भयो भने बजेट कार्यान्वयनमा समेत प्रभावकारिता देखिने उहाले बताउनु भयो । दलित महिला महासंघ नेपालको आयोजनामा बुटवलमा भएको बार्षिक बजेट र...
  रुपन्देहि पौष १७ बुटवल, मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीपको उद्घाटन खेल नेपाल प्रहरीले ३, १ को सेटले जीतेको छ । बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं...
  झापा, १५ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गर्नुभएको छ । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो। आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको...
  पौष १५ पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गर्नुभएको छ । उहाँले सोमबार मेलाको स्थलगत अवलोकन गर्नुभएको हो । मेलाको अवलोकनमा उहाँसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा. जीवन रानाचौधरी गंगा शाही, लुम्बिनी प्रदेश सभा नेपाली काँग्रेसकी प्रमुख सचेतक जमुना ढकाल लगायतका नेताहरुको मेलाको स्थलगत...
पौष १४ वृद्ध आश्रम साथै गुरुकुलमा सहयोग गर्ने र युएईमा रहेका नेपाली समुदाय माझ आपसि सद्रभाव आध्यात्मिक भाव बढाउने उद्देश्यले एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग हुने भएको छ । वैष्णव परिषद् युएईको आयोजनामा पहिलो पटक एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग दुबईमा हो । अनन्तः श्रीविभूषित आचार्य श्री...