काठमाडौँ, कात्तिक स् राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन हुनुभएको छ । समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समूहको वरिष्ठ...
बुटवल, २१ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामापरी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिनु भएको छ । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिनु भएको हो । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते...
काठमाडौं, कार्तिक २१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु भएको हो ।
सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख...
काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
‘हामीले...
बुटवल, कात्तिक । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा तिन दिन सम्म चलेको १४ औं दीपावली महोत्सव सकिएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ भएको थियो ।
बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नकालागि महोत्सव आयोजना...
बुटवल, कात्तिक १५ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो । बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नकालागि महोत्सव आयोजना...
सरकारले समस्या ग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता
Meropress -
– सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मङ्गलवार अपराह्न पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत...
काठमाडौँ, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा...
बुटवल, कार्तिक १३ । लुम्बिनी प्रदेशको वन तथा वातावरण संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७७ को समिक्षा प्रतिवेदन कृषि वन तथा वातावरण समितिलाई हस्तान्तरण गरिएको छ । चाँदनी नेपाल, रूपन्देहीको तयार पारेको समिक्षा प्रतिवेदन मंगलबार समितिका सभापति विश्वप्रेम पाठकसहित कांग्रेस प्रमुख सचेतक जमुना ढकाल र एमाले सांसद जानकी न्यौपानेलाई हस्तान्तरण...
२०८१ साल कार्तिक १३
राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो।...
बुटवल, कार्तिक, यहि कार्तिक १५ देखि १७ गते सम्म बुटवल अमरपगरथमा दिपावली महाेत्सव हुने भएकाे छ । काेभिडका कारण राेकिएकाे महाेत्सव याे बर्ष देखि निरन्तरता दिईएकाे हाे । अमरपथ व्यवसायि समितिका अध्यक्ष राम कुमार रणपाल ले नेपाली माैलीक सास्कृतिक प्रस्तुति महाेत्सवा रहने जानकारी दिए ।
३ दिन दिन सम्म...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तिय क्षेत्रमा बलियो बनाउन राजश्व र रोयल्टी बाँडफाटँको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भएको छ ।
संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर राजश्व र रोयल्टी बाँडफाँट गरिनुपर्ने भनाइ उहाँको छ । तर, अहिले राजश्व र रोयल्टी बाँडफाट न्यायपूर्ण हुन...
कार्तिक ११ अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अष्ट्रेलियाको आयोजनामा शनिवार मेरिलैण्ड स्थित एनआरएनय को सभा हलमा एक कार्यक्रमका विच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिववहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसी भैलो कार्यक्रम सम्पन्न भयो ।
समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षता समाजका सल्लाहाकार...
पुष्प सहकारीको रजतमहोत्सव
बुटवल, कार्तिक १० ।
सहकारीको निति नियममा चलेका र समुदायमा आधारीत सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा,गलत नियत भएका समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्ती बाट सहकारीको रकमको दुरुपयोग,र अपचलन हुनेगरेको पाएको पनि उनिहरुले बताए...
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका...
कार्तिक ५
काठमाडौं । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित...
दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुशुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय...
काठमाडौं । लेड अर्थात विषाक्त सिसा मन्द विषका रुपमा फैलिरहेको र यसले जीवनभर क्षति पुर्याइरहने भन्दै विज्ञ तथा सरोकारवालाहरुले लेडको विषबाट बच्न सरकारी नियमन र व्यक्तिगत सचेतना अनिवार्य भएको बताएका छन् । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रिय संघ वातावरण कार्यक्रमको संयुक्त सहकार्यमा गठित लेड युक्त पेन्ट उन्मुलनका लागि...
कार्तिक ४
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले रास्वपाकको पार्टि कार्यालयबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्याइएको भएपनि हिजो शनिबार परेकाले आज अदालत खुलेपछि पेस गरिने...
जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन,नाचमा दर्शकको उल्लेख उपस्थिति
Meropress -
जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन
असोज ३० रुपन्देही ।
बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पुणर्िमाको दिनसम्म खेलिन्छ । सराय व्यवस्थापन समिति बुटवल-१३ ले व्यवस्थित रुपमा...
बुटवल-१३ जितगढीमा आज सरायनाच हुने , नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्ने
Meropress -
असोज ३०
जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैंको पूणर्िमाका दिन आज सराय नाच प्रदर्शन गर्ने भएको छ । बुटवल १३ जितगटीको दुर्गा मन्दीर परिषदमा आजहुने सँरायनाच लाइ ब्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षाका प्रमुख हरु र सराय ब्यवस्थापन समितिका पदाधिकारी हरुको बैठक बसेको छ ।
बैठकले सरायनाचलाइ...























