काठमाडौं।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाले ३० औं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ। त्यस अवसरमा संरक्षणमा योगदान गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भएको थियो। यसले वन, वन्यजन्तु तथा जलस्रोत, जलवायु, ऊर्जा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । स्थापनाको ३०औँ वार्षिकोत्सवको...
राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै, आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन
Meropress -
बुटवल जेठ ३ । कम्युनिष्ट नेताहरूले राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै गएको बताएका छन् । देश र जनताका निम्ति निस्वार्थ रुपले काम गर्ने नेताहरुको कमी हुंदा जनताको तहबाटै राजनीति प्रति वितिष्ण बढ्दै गएको उनीहरूले बताए ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख...
रूपन्देहि सामाजिक संजाल अस्टे्लिया(RSNA) ले,शुभ -कामना आदानप्रदान ,किड्स फण्ड प्रोगाम गर्ने
Meropress -
रूपन्देहि सामाजिक संजाल अस्टे्लिया(RSNA) ले नयाँ वर्ष २०८० को अवसरमा शुभ -कामना आदानप्रदान ,किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १५ तारिखक शनिवारका दिन दिउँसो १२.०० वजे देखि ४.०० बजे सम्म Tempe recreational reserve ( airport side from princess highway ) मा कार्यक्रम...
काठमाडौं। अव्यवस्थित संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको विज्ञहरुले बताएका छन्। उनीहरूले जुटेर मात्रै विपद्को जोखिम कम गर्न सकिने बताए। विपद जोखिम न्यूनीकरणका लागि विषयगत क्षेत्र मुल प्रवाहीकरण प्रकृया कार्यशालामा वक्ताहरुले विकासका काम...
मोसफ बाहिरको सर्वाधिक राशिको तिलोत्तमा गोल्ड कपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । आज बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदुरपश्चिमले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका...
बुटवल, चैत ५ । सिपयुक्त, गुणस्तरीय र व्यवहारिक प्राविधिक शिक्षाले मात्रै मुलुकमा रोजगारी श्रृजना गर्ने सरोकारवालाहरुले बताएका छन्।
प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपरेको वक्त्ताहरुले बताए ।
बिटिआई ट्रेडस् मेन एशोसिएसन (बिटा) को १८ औ साधारणसभा तथा ११ औं राष्ट्रिय भेलामा बोल्ने वक्ताहरुले बुटवल टेक्निकल इस्टिच्युट विटिआईबाट उत्पादित जनशक्ति एकजना पनि...
बिटा भवन उद्घाटन
बुटवल, चैत ४ । बिटिआई ट्रेडसमेन एशोसिएसन (बिटा) को बुटवलमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । बिटाको केन्द्रीय कार्यालय पोखरामा रहे पनि सम्पर्क सहजताका लागि मुकाम कार्यालयको रुपमा बुटवलमा भवन निर्माण गरिएको विटाका केन्द्रिय अध्यक्ष प्रदिप गिरीले जानाकारी दिनुभयो । भवनको बिटाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार...
बुटवल, २८ फागुन ।
प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् ।
प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूणर् बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको...
रुपन्देहि फगुन २८
राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले डाक्टर योगेन्द्र अग्रहरीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरी, पारसनाथ बनियाँ, महासचिव रविन्द्र अग्रहरी तथा सचिव ओम प्रकाश बनियाँ कोषाध्यक्ष इन्जिनियर दिलिप अग्रहरी रहनुभएको छ । यसैगरी सदस्यहरुमा दिलिप अग्रहरी,...
फागुन २७
राष्ट्र र सन्ततिका भविष्यको निर्माणका लागि अग्रहरी समाज भन्ने मुलनाराका साथ राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने बक्ताहरुले अग्रहरीहरुको पहिचान अस्तीत्वका लागि सवै एक भएर लाग्नुपर्ने बताएका छन । अग्रहरी बंस अल्पसंख्यक हुदा हुदै पनि राज्यले दिने सेवासुविधा...
तिलोत्तमा, फागुन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको...
तिलोत्तमा, फागुन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो ।
शान्ति नमूना माविको व्यवस्थापनमा...
तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा
सप्ताहव्यापी कार्यक्रमको आयोजना
तिलोत्तमा, फागुन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर...
नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन लुम्विनि प्रदेशको ११ अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे सचिव दिनेश पाण्डे ,सहसचिव सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
तेस्तै कार्यसमितिको सदस्य हरुमा मुकुन्द जोसि,सुनिल रावत , खुमबहादुर...
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनतालाई सेवा दिंदा राम्रो ब्यबहार गर्न र इमान्दार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियन लुम्विनी प्रदेशको ११ अधिबेशनलाई सम्वोधन गर्दै
पूर्वकृषिमन्त्री समेत रहनु भएका विश्वकर्माले जनताका आधारभूत आवश्यकता पुरा गर्नु राष्ट्रसेवक कर्मचारीेको कर्तव्य भएको बताउनुभयो । जनताको धारणा...
बुटवल, १९ फागुन । बजारमा फोहर बस्तु विक्रि वितरण तथा कालो बजारी बढेको पाईएको छ .
बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
अनुगमनका...
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योबाट मनग्य आम्दानी गर्न सकिने,पुष्प सहकारीले आप्ना सदस्यहरुलाई दियो उद्यमशीलता विकास तालिम
Meropress -
बुटवल। साना तथा घरेलु उद्योगबाटै व्यक्ति, परिवार , समुदाय हुँदै राष्ट्रको आर्थिक अवस्थामा उलेख्य प्रगति गर्न सकिने सरोकारवालाहरूले बताएका छन्।
बुटवल- ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको स्वनेतृत्व तथा उद्यमशीलता विकास तालिमको उद्घाटन कार्यक्रममा वक्त्ताहरुले घरेलु र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योबाट मनग्य आम्दानी समेत गर्न सकिने...
प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ मंगलबार फाईनल खेलहरु हुदै
Meropress -
बुटवल, ८ फागुन
रुपन्देहीमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तेस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन । सोमबार भएको सेमीफाईनल खेलहरुबाट विजयी हुदै मेन्स सिगल, मेन्स डबल्स, वुमन्स डबल्स, ३५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिगल, ३५...
पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ शुरु,खेलमा आवद्ध खेलाडीहरुलाई ब्यावसायिक बनाउने तर्फ जोड दिन सरोकारवालाहरुको सुझाव
Meropress -
रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३५ प्लस उमेर समुहतर्फ निरज थापाले विजयी शुरुवात गरेका छन् । थापाले बुटवलका अनिल सेन्चुरीलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरेका हुन । सोही उमेर समुहमा सन्तोष खत्रीले नवीन...
फाल्गुन ६
आज महाशिवरात्री महाशिवरात्रीको अवसरमा रुपन्देहिका शिवमन्दिर हरुमा भक्त्तजनको बिहानै देखि घुईचो लागेको छ । रुपन्देहिको तिलोत्तमा ४ डिङ्खर नगरको श्रृङ्गेश्वर धाममा रहेको पशुपति नाथको शिवमन्दिरमा बिहानै देखि भक्तजन हरुको घुईचो लागेको छ ।
नेपालकै दोस्रो पशुपतिका रुपमा परिचित बनाउदै गएको श्रृङ्गेश्वर...
श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीरमा, महाशिवरात्रीको अवसमा बिशेष हुने आवस्यक सवै तयारी पुरा
Meropress -
हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा लागि आवस्यक सवै तयारी पुराभएको छ । भक्तजनको सहज तरीकाले दर्शनका लागि बिशेष ब्यबस्था मिलाईएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लाग्ने भएकाले सहज ब्ववस्थीत दर्शन गर्ने ब्यवस्था लिाईएको धामका अध्यक्ष ऋषि...























