बुटवल, फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्न...
बुटवल । रुपन्देहीको बुटवल-८ सुख्खानगरमा मा रहेको दीप बोर्डिङ माविले विगत १२ वर्षदेखि गर्दै आएको अन्तर मावि ‘दिप गायन तारा’ को १० औं संस्करण विहिबारदेखि हुने भएको छ । यहि फागुन ४ र ५ गते दुई दिने हुने प्रतियोगिताका लागि सम्पूणर् तयारी पूरा भएको विद्यालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=cHV4e0rqSPQ&t=8s
रुपन्देहीको...
सकारात्मक सोच बाट मनलाई खुशी राख्ने उपाए, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी
ईश्वरीय साक्षरता कसरी पूाप्त गर्न सकिन्छ् भन्ने सन्देश मुलक उद्धेश्यले आज एक कार्यक्रम न्यू साउथ
वेल्स सिडनीको रकडेल स्थित झरना फुडसल सेन्टरमा सत्संग एवं भक्ति संगित साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही सामाजिक सञ्जाल...
केशव भण्डारी
बुटवल । सैनामैना नगरपालिकामा गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
सैनामैना नगरपालिका वडा नं. १ ले आफ्नो वडामा रहेका सरकारी स्कुलमा अध्यनरत गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लाई पोशाक तथा शैक्षिक सामाग्री निशुल्क रुपमा वितरण गरेको हो । वडा कार्यालयले गरीव तथा...
बुटवल, ११ माघ । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधनसहित पारित गरेको हो ।
अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन,...
बुटवल, ९ माघ । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सैनामैनामा रहेको बौद्धिक अपांगता सेवा केन्द्र सैनामैनामा आश्रित २३ जना बौद्धिक अपांगता भएका विद्यार्थी बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको हो ।
सञ्जालले त्यहाका बौद्धिक अपांगता भएकाहरुलाई न्यानो कपडा,...
नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले “मौद्रिक नीतिका ब्यवस्थाहरुको सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिर्यात्मक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले नेपाल राष्ट्र बैंकले देशको आवश्यकता अनुुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेखीत नीतिगत ब्यवस्था अनुसार देशमा मौद्रिक...
बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको बताउनु भएको छ । उहाले राज्यका निकायहरूको ध्यान उद्यमी र किसानहरू हितमा जानुपर्नेमा जोड समेत दिनुभएको छ ।
बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी...
स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र सँस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण तथा पर्यटन प्रबर्द्धन
Meropress -
बुटवल । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’- भन्ने मूल नाराकासाथ बुटवलमा पौष ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रुपन्देही उद्योग संघको मुख्य आयोजनामा हुन लागेको महोत्सव बारे जानकारी गराउन मेला स्थलमा पत्रकार सम्मेलन...
भैरहवा, २९ कात्तिक ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले अब बुढो रुख ढालेर भैरहवाका धर्तीपुत्र दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा भैरहवामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा/ प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकको विकासका लागि तीनदलीय तालमेललाई...
बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म मन्त्रीका रुपमा जिम्मेवारीमा रहेर सुरुवातमा उद्योग, वन, पर्यटन...
कृषि विकासका लागि बासुदेव घिमिरेका योजना निःशुल्क भेटेनरी सेवादेखि जैविक मल उत्पादनमा प्रोत्साहनसहितका १८ प्रतिवद्धता
Meropress -
बुटवल ।
रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिवद्धता अगाडि सारेका छन् ।
तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्रनम्बर ५ को कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई समेटेर कृषि...
बुटवल ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै पनि संकोच नमान्न आग्रह गरे ।
स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई बुझेर...
बुटवल ।
पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन् । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न...
दीपक बोहराले रुपन्देहीको विकासका लागि धेरै काम गर्नुभएको छ,’पूर्व गृहमन्त्री निरञ्जन थापा
Meropress -
भैरहवा, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे ।नेकपा एमाले, राप्रपा र जसपाले रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा...
भैरहवा, २० कात्तिक ।
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दावी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर देखाएको बताए ।नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता...
सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश ,प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुकको हित हुनसक्दैन
Meropress -
एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुको हित हुन सक्दैन
सैनामैना, कार्तिक १६ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा...
रुपन्देही २ मा अनेमसंघको १ हजार ५१ सदस्यीय चुनाव परिचालन कमिटी गठन पार्टीका एजेण्डा जनस्तरमा पुराउन नेताहरुको आग्रह
Meropress -
बुटवल, ३ कार्तिक ।
अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरीएको हो । तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको जिम्मेवारी समेत दिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य...
रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही क्षेत्र नं. ५ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले जनताका समस्यालाई बुझेर काम गर्ने भन्दै उहाले यस क्षेत्रका जनतालाई खुसि...
गुल्मी । दशैको समयमा समेत लामो समय विद्युत लाईन नभएर एकहप्ता अन्धकार मा बसेका गुल्मीका जनता शुक्रबार पनि लोडसेडिङ हुने भएको छ । गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको हो । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने...
रुपन्देहिको सैनामैना एक मा रहेको दुर्गाभवानि मन्दिर ब्यवस्थापन समिती को अगुवाईमा स्थानिय बासिन्दाको सहयोगमा मन्दिर बरीपरि परिषद्मा सरसफाई गरीएको छ । सोमवार देखि विजया दशमिको घटस्थापन सुरु हुने र नवदुर्गाको पुजाआजा गर्ने तयारी स्वरुप सरसफाई गरीएको मन्दिर गरीएको अध्यक्ष रेशम खनालले बताउनु भयो । सरसफाई का केहि तस्विर हरु
...























