अर्थतन्त्र

अर्थतन्त्र

  रुपन्देहिको सैनामैना एक मा रहेको दुर्गाभवानि मन्दिर ब्यवस्थापन समिती पुर्नगठन गरीएको छ । सैनामैना एकका स्थानिय बासिन्दा हरुको भेलाले रेशम खनाल को अध्यक्षतामा पन्ध्र सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा भुसाल , सचिव गोन्दि पुन , सहसचिव विक्रम पुन कोषाध्यक्ष चेतनारायण पाण्डे, रहनु भएको छ । ...
  काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । बुधबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको कानुन विद हरुले बताएका छन । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । पुर्नविचार गर्न पठाएको विधेएक जस्ताको तस्तै...
  काठमाण्डौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गर्नु भएको थियो । राजधानिका विभिन्न स्थानबाट निकालिएको पदयात्रामा एमालेका बरिष्ठ नेता हरुको साथमा हजारौ कार्यकर्ता र सर्वसाधारण को पनि उपस्थीत रहेको थियो ...
  तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल...
काठमाडौं । नेपालमा डेंगु संक्रमितको सरकारी रेकर्डमै संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै...
नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न काठमाडौँ,  भाद्र । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २४ गते काठमाडौमा सम्पन्न भएको छ। महाधिवेसनबाट डम्बर रोगुको...
  आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ। जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पद...
  बुटवल । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको छ। न्युरोडको मध्यभागमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिकको शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो । त्यस क्षेत्रलाई भानु चोक नामाकरण गरिएको छ। लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख...
  असार ९ बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ। जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो । बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल रुपन्देहीको साविकको सुर्यपुरा हसनापुर तथा हालको गैडहवा ८ सुर्यपुरामा सम्पन्न...
  एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह, वडाध्यक्ष जयकुमार बुढा र वडाध्यक्षका भाई अर्जुन बुढा पक्राउ परेका...
  स्थानीय प्रशासन मुकदर्शक अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक बुटवल, बैशाख २७ बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको एमालेले जनाएको छ । जेष्ठ नगरिकलाई निर्वाचन सम्वन्धी जानाकारीमुलक कार्यक्रम...
  तिलोत्तमाको वडा नं. १३ मा अटोभिलेज बनाउने एमालेको योजना तिलोत्तमा, वैशाख २६ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अटोभिलेज स्थापना गरिने जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीको नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा वडा नं. १३ को तिनाउ नदी उकास क्षेत्रमा अटोभिलेज स्थापना गरिने...
साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेको बाबुरामको हाते चिठ्ठी घरघरमा चिठ्ठी पाउदा मतदाता खुसि बुटवल २६ बैशाख । ‘प्रिय.......कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ बुटवल उपमहानगरपालिका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईको चिठ्ठी पढेर दीपनगरका कमल बहादुर थापा भावुक भए । २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी...
  आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ । बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु...
    सहायक सडकलाई कालोपत्रे तिलोत्तमा, वैशाख १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य-मुख्य सडकलाई आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति गरिने जनाएको हो । सहायक सडकलाई कालोपत्रे गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । हाल एमालेकैं नेतृत्वमा रहेको...
    बुटवल । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरि कार्यक्रम गरि मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा प्रभातफेरि निकालिएको हो ।   प्रभातफेरिमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्न साचो, विद्युत दुर्घटनाबाट बच्न सचेत...
  बुटवल, २१ चैत । नेकपा एमालेका नेता तथा औषधि व्यवसायी बाबुराम भट्टराईले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५१ हजार रुपियाँ प्रदान गरेका छन् । औषधि व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष रहेका भट्टराई एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् । उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष...
  बुटवल वडा ८ को आफ्नै कार्यालय बुटवल, चैत । बुटवल उपमहानगरपालिका वडा नं ८ को कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल-८ स्थित सडक विभाग हाताभित्र निर्माण हुने उक्त वडा कार्यालय भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र वडा नं ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ लगायतले...
  एक सामुदायिक वन, एक उद्योग प्राथमिकतामा छ-अध्यक्ष पाठक काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा आधारित उद्योगहरूले आर्थिक सम्वृद्धि हासिल गर्न सघाउने बताउनुभएको छ। फेकोफनले आयोजना गरेको बजार विष्लेषण तथा विकास तालिम समापनका अवसरमा अध्यक्ष पाठकले फेकोफनले एक सामुदायिक वन एक उद्दमको अवधारणा अनुरूप काम...
    बुटवल, चैत १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी...
  बुटवल, १२ चैत नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति जगेर्ना अभियानमा लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । पाचौ विश्व नेवाः दिवसको अवसरमा नेवाः सेवा समाजले नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा सरोकारवाला बिच बुटवलमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा समाजका सल्लाहकार नवराज श्रेष्ठले...