नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको श्रेष्ठको दाबी
Meropress -
नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न
बुटवल, १२ चैत
नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले अधिवेसनको उद्घाटन गर्दै श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको दाबी गरे । संगठन स्वतन्त्रता, न्युनतम ज्यालामात्र होइन अब जिवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म...
काठमाडौ । वन संरक्षण र जनताको अधिकार स्थापनामा नेपालको सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको भन्दै राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन निर्माता र सरोकारवालाले उपभोक्ताहरुको हित विपरितका कानुन खारेज गर्नुपर्नेमा जोडद दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले आयोजना गरेको संरक्षण क्षेत्रमा स्थानीय समुदायको अधिकार सुनिश्चितताको लागि अन्तरसंवाद कार्यक्रममा...
बुटवल । बुटवलमा कृषि मेला-२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका गर्नु भएको हो ।बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ...
बुटवल, १० चैत ।
प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि प्रत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निणर्य गरेको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम वैठकले कम्तीमा दशलाख रुपियाँको कोष स्थापना गर्ने निणर्य गरेको हो ।
कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न...
बुटवल । रुपन्देहीको देवदह नगरपालकिा स्थति स्मृतिवन वाटिकामा दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने कार्यशशाला बारे पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले जनाकारी दिनु भयो । देवदह नगरपालकिा, लुम्बिनी वकिास कोष, लुम्बनिी प्रदेश सरकारको आर्थकि सहयोगमा...
बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -खेलकुदको विकास र प्रबर्द्धनमा नमुना थालनी
Meropress -
बुटवल चैत । बुटवललाई मुलुकमै खेलकुदको हब भएको नगर मानिन्छ । खेलकुदका गतिविधि सञ्चालन, खेलकुदका पूर्वाधार विकास तथा विस्तार र सबै वडामा प्रयाप्त खेलग्राम निर्माण गरिएको छ । खेलकुदलाई प्राथमिकता दिंदै उपमहानगरले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । यसैक्रममा बुटवल नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८...
बुटवलमा श्रम बैंक सञ्चालन,बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने
Meropress -
बुटवलमा श्रम बैंक सञ्चालन
बुटवल । सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । रोजगार चाहने नागरिकले देश वा...
बुटवल
प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ का शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती मा.बि.माको प्राग्रण सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्री ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर मिति २०७८ चैत्र ३ गते देखि ५ गते सम्म आयोजना गरिएको संस्थाको शिक्षा उपसमितिका संयोजक...
डढेलो नियन्त्रणमा जुटे उपभोक्ता
बुटवल, चैत ७ । वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउदै एकजुट भएका हुन् ।
सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले सोमबार...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । शत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउदै एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताउनुभयो । उहाले गठबन्धन दल...
बुटवल । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीको १९ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । जिसनका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता, तथा पूर्वअध्यक्ष एंव सल्लाहकार यामबहादुर थापाको प्रमुख आतिथ्यतामा रूपन्देहीको तिलोत्तमा स्थित कुञ्जलापुरमा कार्यक्रम भएको हो । जिसस पूर्वी र पश्चिम नवलपरासीका संस्थागत विद्यालयहरुको संगठन हो ।
सो अवसरमा...
श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु
बुटवल, फागुन । बुटवलमा आइतबारदेखि व्याबसायी ब्रोइलर कुखुरा पालन तालिम सुरु भएको छ । श्रीनगर एग्रो फर्मको आयोजना र विश्व खाद्य संस्थानको सहयोगमा व्यवसायिक कृषक र नयाँ व्यवसायीलाई तालीम सञ्चालन गरिएको हो । तालीमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तुलसीराम...
राज्यले नपत्याउने जनता सेवा प्रति सन्तुष्ट नहुने अवस्था हुन बाट जोगिन सेवा प्रभावकारी बनाऔ आधिकारीक निजामति ट्रेड युनियन
Meropress -
फागुन १४
जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको उहाहरुको भनाई रहेको छ ।
आधिकारीक निजामति ट्रेड युनियन...
कपुरधारामा महिलालाई बट्टाई पालन तालिम
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २६ कपुरधारामा बट्टाई पालन तालिम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको तालिममा स्थानीय कपुरधारा टोल सुधार समिति र विभिन्न संघ संस्थाका ४३ जना महिलाहरु सहभागी भएका थिए । सिर्जनशिल एकीकृत दिगो विकास समाज सिआईएसडीएसले आयोजना गरेको तालिममा बालानन्द,...
भवानी माविको भवन उद्घाटन सामुदायिक विद्यालयमा समान शिक्षा लागु गर्नको लागि बिज्ञान , कम्प्युटर प्रयोगशाला उपप्रमुख आचार्य
Meropress -
भवानी माविको भवन उद्घाटन
बुटवल उपमहागरपालिका वडा नं. १८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुई कोठे भवनको उद्घाटन गरिएको छ ।
उपमहानगपालिकाका उपप्रमुख गुमादेवी आचार्यले भवनको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौंतिक सुधारको लागि नगरले जोड दिएको बताउनु भयो । नगरका सबै सामुदायिक विद्यालयमा समान शिक्षा लागु गर्नको लागि...
फेकोफनको आन्दोलनमा विभिन्न संघ संस्थाको ऐक्यवद्धता, बन्दकोठामा बन्ने गलत कानुन उपभोक्ताले नमान्ने अध्यक्ष पाठकको घोषणा
Meropress -
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले देशभरका एक करोड उपभोक्ता आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सामुदायिक वन र उपभोक्ता अधिकारका लागि आन्दोलन जारी राख्ने बताउँदै अध्यक्ष पाठकले बिहिबारदेखि देशभर आन्दोलन कायमै रहने चेतावनी दिनुभयो । मंगलबार भएको आन्दोलनमा धरपकड प्रति आपत्ति जनाउँदै उहाँले सरकारले उपभोक्ताका अधिकार...
काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल...
सामूहिक विकास सहकारीको साधारणसभा
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव
तिलोत्तमा, ११ माघ ।
सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।
सामूहिक विकास...
लुम्बिनी प्रदेशमा फागुन सम्म सवैले खोप लगाउछन् ः स्वास्थ्यमन्त्री थारु कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र ः पुर्वमन्त्री श्रेष्ठ
Meropress -
लुम्बिनी प्रदेशमा फागुन सम्म सवैले खोप लगाउछन् ः स्वास्थ्यमन्त्री थारु
कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र ः पुर्वमन्त्री श्रेष्ठ
बुटवल , माघ ११ ।
लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुणर् खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको...
बुटवलको सडक सञ्जाल विस्तार र स्तरीय हुँदै – विकासका कामलाई साझा मुद्दा बनाउन प्रमुखको आग्रह
Meropress -
बुटवल, माघ । सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको लक्ष्य साकार पार्ने भन्दै निर्माण गरिएको बुटवलको सहरी विकास गुरुयोजनामा सडक सञ्जाल विस्तार र स्तरोन्नितलाई प्राथमिकतामा राखिएको छ । सोही अनुरुप बुटवलका अधिकांश सडक स्तरोन्नित र विस्तार हुँदैछन् । राष्ट्रिय राजमार्गका सडक खण्डमा ढिलाई...
बुटवल उपमहानगरको नयाँ भवन उदुघाटन
विकासका काममा सहकार्य गर्न आग्रह
बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय...






















