सैनामैना नगरपालिकाको दशौं नगर सभा गौरवका पुर्वाधार पुरा गर्ने योजना सडक पुर्वाधार र भौतिक स्तरबृद्धिमा जोड
Meropress -
सैनामैना, ।
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् ।
नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण समृद्धि नगरपालिका निर्माणको लागि अभियानको थालनी गरिएकोमा सवैको साथ र...
वन नियमावलीविरुद्ध फेकोफनको आन्दोलन- हाक हाल्नेदेखि कुनै पनि प्रकारका शुल्क नतिर्नेसम्म को घोषणा
Meropress -
वन नियमावलीविरुद्ध फेकोफनको आन्दोलन- हाक हाल्नेदेखि कुनै पनि प्रकारका शुल्क नतिर्नेसम्म को घोषणा
काठमाडौं । समुदायको अधिकार कटौती गर्ने सरकारको तयारी प्रति आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोश्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । वन नियमावली २०७८ को मस्यौदा खारेज, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर...
श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न सहकारीलाई ,उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन प्रमुख शिवराज सुवेदीको आग्रह
Meropress -
बुटवल, पुष १८ । बुटवल-७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा असल कारोबारी, सहकारीमा आवद्ध जेष्ठ...
ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति ‘सम्भव छ आफ्नै भुमीमा’
Meropress -
ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन
नारामै झल्कीयो देशभक्ति
बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमाद एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा...
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले उपभोक्ताको अधिकार खोस्ने निति लिएको ठहर गर्दै अान्दोलनको घोषणा गरेको छ । संघीय वन नियमावलीको मस्यौदा, संरक्षित क्षेत्र थप्ने योजना र प्रदेश कानुनमा सुधार गर्न माग गर्दै फेकोफनले आन्दोलनको घोषणा गरेको हो । महासंघ अध्यक्ष भारती पाठकले सामुदायिक वनको काठ ५० प्रतिशत...
तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
तिलोत्तमा, मंसिर २९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुभएको हो...
कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
रुपन्देहि
रुपन्देहीको कञ्चनमा गाउँपालिका कञ्चनगाउँ पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिला हरुलाई खेलकुदमा सहभागि गराउने तथा गाउपालिका युवाहरुलाई खेलकुदका माध्यमबाट सामाजिक कार्यमा प्रेरीत गरी लागु औषद कुलत...
पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्षमा गेहेन्द्रराज न्यौपानेको उमेद्धारी
Meropress -
पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेको उमेद्धारी
बुटवल । ट्रक तथा ढुवानी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेले उमेद्धारी धोषणा गर्नु भएको छ ।...
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको पदहस्तान्तरण तथा पदभार ग्रहण,अध्यक्षमा कुल बहादुर थापा
Meropress -
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ । नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो ।
क्लवका निवर्तमान एवं सस्थापक अध्यक्ष सुरज खरेलले रोटरी बर्ष २०२१/०२२ का लागी...
तिलोत्तमामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना फोहोरमैला व्यवस्थापनदेखि बायोग्याँस उत्पादन गर्नेसम्मका उद्देश्य
Meropress -
तिलोत्तमा, साउन ११। तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना...
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले शहरी वन, कृषि वन विकास तथा वन मार्फत अार्थिक सम्वृद्दिका योजनालाई अघि बढाउने लक्ष्य लिएको छ । महासंघले उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी प्रकृति संरक्षणलाई अघि बढाउनुपर्ने पनि जोडदिएको छ । समुदायले संरक्षण गर्ने र अाम्दानी पनि हुने गरि संरक्षण क्षेत्र सम्वन्धी नयाँ...
आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयद्वारा ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित
Meropress -
काठमाडौं, जेठ १३
कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।
जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल,...
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले अहिलेको विषम् परिस्थितिमा सामुदायिक र नागरिकप्रतिको दायित्व पूरा गर्ने काममा अग्रसर हुन राजनीतिक दलहरुलाई हार्दिक आव्हान गरेको छ । देशभरका सामुदायिक वन उपभो्ता समुहहरूको छाता संगठन फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले एक विज्ञप्ति जारी गरी कोभिड महामारी नियन्त्रणमा सहकार्य गर्न पनि अपिल गर्नुभएको...
कोरोना महामारीः सामुदायिक वनको भूमिका र बजेट
भारती पाठक
विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना प्रत्येक व्यक्ति, घर परिवार र समुदायसम्म...
काठमाडोैं । वैशाख २१ । काठमाण्डौ महानगरपालिकामा दैनिक रूपमा प्रतिव्यक्ति २ सय ३२ ग्राम फोहर उत्पादन हुने गरेको पाईएको छ । यो हिसाबले एउटै व्यक्तिले सातामा डेढ किलो र महिनामा ६ किलो भन्दा बढी फोहर उत्पादन गर्छन् । काठमाण्डोै महानगरपालिकाको २६ नम्वर वडा लैनचौरमा फोहरमैला प्रत्येक घरमा कति निस्कने...
काठमाडौं, वैशाख
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूणर् रहेको बताउनु भएको छ ।’समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नभुयो-अर्थतन्त्रको उत्थानशिलता कायम...
बुटबल, वैशाख ९ । बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । गत पुषमा दुर्घटनाबाट मृत्यु भएका सहकारीका सदस्य हिरालाल बहिक कि श्रीमति तुलमाया बहिकलाई उहाँको निवास तामनगरमै पुगेर एकलाख रूपैंयाको चेक हस्तान्तरण गरिएको...
काठमाडौं, ९ चैत्र । आज विश्वभर पानी दिवस मनाइदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय,विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरुलाई सजग,सचेत,सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट संघले सन १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाउन थालेको हो ।
यस...
चैत्र रुपन्देहि
कैदी बन्दीहरूमा सकारात्मक सोचको थप विकासमा सघाउने उद्देश्यले आज रूपन्देहीमा सकरात्मक सोच विकास आर्टअफलिभिङ तालिमको आयोजना गरियो ।
जिल्ला कारागार भैरहवामा रहेका कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउने तथा कैदभुक्तानी पछि पनि समाजमा स्थापितह गराउन सघाउने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले...
प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस
Meropress -
प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस
रुपन्देहि चैत्र २
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । रुपन्देहिको पछाडि परेको...
बुटवल, २ चैत । युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो ।
त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले युवा उद्यमशिलता बिकासको लागि संघले युवा उद्यमी मञ्चको अवधारणा...






















