बुटवल, २ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको हो ।
संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद...
अर्थ मन्त्रालयद्वारा बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह
Meropress -
काठमाडौं, चैत्र २
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना...
नेपालमा प्राकृतकि ग्याँस प्रवधिमिा आधारति रासायनकि मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने
Meropress -
काठमाडौं, चैत्र
नेपालमा रासायनकि मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखएिको छ ।
अर्थमन्त्री वष्णिुप्रसाद पौडेलको संयोजकत्वमा गठति रासायनकि मल कारखाना स्थापनाको प्राराम्भकि अध्ययन समतिलिे प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना र सञ्चालन गर्न सकनिे सुझाव सहतिको प्रतविेदन तयार पारेको छ ।
ुसुरु पूँजी लगानी, लगानी फर्तिा अवध ितथा...
श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न ,धामको अध्यक्षमा पुन भण्डारी
Meropress -
श्रृङ्गेश्वर धामको चौथो साधारण सभा सम्पन्न
तिलोत्तमा, २९ फागुन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन आज सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आकर्षक धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापित...
तिलोत्तमा, फागुन २८ । तिलोत्तमा नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप
अभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र
कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको
नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।
जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको...
हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी अर्घाखाचि लगायतका जिल्ला र भारत समेत बाट हजारौ भत्तजन धाममा...
काठमाडौं । पारिवारिक निजी वन संघ, नेपालले पारिवारिक निजी वनमाथिको अधिकार र वनको व्यवसायिकता मार्फत समृद्ध नेपाल निर्माणलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ । सातौं स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा एफोनले दैनिक जीवन यापनका लागि प्रयोगमा आइरहेको वनको संरक्षण, सम्बद्र्धन र दिगो व्यवस्थापन गर्दै स्थानीय स्तरमा पारिवारिक...
तिलोत्तमा, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप-प्रमुख...
फागुन-२४, बुटवल ।
दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ ।
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला दिवसको बारेमा विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले प्रकाश पार्नुभएको थियो भने...
मुलुकभित्रको काठ उपयोग नहुने र विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने छ– वनमन्त्री आले
Meropress -
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुलुकभित्रै वन पैदावार उपयोग नहुने र विदेशबाट अर्बौको काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने बताउनुभएको छ । पारिवारिक निजी वन संघ नेपालको सातौँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले निजी वन सम्बन्धी कानुन संशोधन गरी समुदाय र किसानमैत्री बनाइने...
बुटवल, २३ फागुन लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको चाहना हुन्छ जसका लागि लक्ष्य बनाएर अघि बढ्नुपर्ने समेत उनको...
एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी हुँदा ९ करोडको क्षति,५ वटा दमकलले ६ बजेदेखि १० बजेसम्म चार घण्टा लगाएर आगो नियन्त्रणमा
Meropress -
बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब ९ करोड रूपैयाँ बराबरको क्षति भएको इन्डष्ट्रिजका सञ्चालक सुर्य प्रसाद...
" बुटवल, फागुन २२। अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब समानतासहित आर्थिक समृद्धिका लागि लडाइँ जरुरी रहेको उनीहरूको जोड छ...
काठमाण्डोै । सामुदायकि वन उपभोक्ता महासंघले सामुदायकि वन हस्तान्तरण, दगिो वन व्यवस्थापनको सुनश्चितिता र वन पैदावारको सहज आपूर्तकिो व्यवस्थासहति अवलिम्व नयाँ वन नयिमावली बनाउन सरकारसँग माग गरेको छ । महासंघको फागुन १८ र १९ गते काठमाण्डोैमा सम्पन्न आठोै राष्ट्रयि परषिदले फेकोफनको परामर्शमा तत्काल नयाँ नयिमावली बनाउनुपर्ने माग सहति २१...
तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन महानगरको कार्यालय पनि तिलोत्तमामैं बन्छ ः अर्थमन्त्री पौडेल
Meropress -
तिलोत्तमा, फागुन २० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो ।
आठ बिगाहा १४...
बुटवल, १८ फागुन ।
रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। यसैगरी महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६-३, ६-१...
काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको सहभागितामा बनाईने घोषणा गर्नुभयो । कपुरको विरूवा सिंचित गरेर परिषद...
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो । परिषद बैठकमा...
सशक्तिकरण र सम्वृद्दिको लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड,सामुदायिक वनका अभियन्ताहरू कहिल्यै पनि थाक्न नहुने सुझाव
Meropress -
काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको बैठक महासंघको कार्यालय भक्तपुरमा बस्यो । "वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार: उद्दमशिलता र सशक्त संगठन सम्वृद्दिको अाधार " भन्ने नाराका साथ अायोजना गरिएको बैठकले समुदायको अधिकार र वन श्रोतबाट उद्दमशिलतामा जोडदिएको छ । महासंघका अध्यक्ष भारती पाठकको अध्यक्षतामा भएको...
हुँगेली अाँगनको साधारणसभा तथा वनभोज सम्पन्न काठमाण्डोै । हुँगेली अाँगन काठमाण्डोैको साधारणसभा तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न भयो । अाँगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव रामकृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक नुर भण्डारीले ब्यक्त गर्नुभएको थियो । बालाजुमा अायोजना भएको...
चिया र कफीको एकीकृत विकासको लागि लुम्विनी प्रदेशस्तरीय समन्वय तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न
Meropress -
लुम्बिनी प्रदेशमा चिया र कफीको एकीकृत विकासको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बोर्ड, स्थानीय सरकार र प्रदेश सरकार विच समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ्र लुम्बिनी प्रदेशमा चिया र कफी खेतिको अत्यन्त संभावना भए पनि स्थानीय सरकार र प्रदेश सरकार मातहत रहेका निकायहरुले...























