अर्थतन्त्र

अर्थतन्त्र

बुटवल। मानिसहरूको प्रिय जनावर कुकुर जति इमानन्दार र बफादार हुन्छ, त्यति नै सहयोगी पनि । त्यसैले त धेरैले कुकुर पाल्छन् र परिवारका सदस्य सरह व्यवहार गर्छन् । व्यक्ति, परिवार र संगठनहरूले आफ्नो, घरपरिवारको सुरक्षाका लागि मात्रै हैन मानिसले गर्न नसक्ने सुरक्षा र अनुसन्धानमा समेत कुकुरको प्रयोग गरिँदै आएको छ...
    रुपन्देही, १ फागुन माओवादी जनयुद्धका पूर्व जनमुक्ती सेनाले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेको पूर्व सेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाच्ने आधार तयार गर्न आग्रह गरे । पूर्व जनमुक्ती सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको उनीहरुको भनाइ थियो...
  बुटवल । लुम्विनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन पैदावारमाथि लगाइएको रोक फुकुवा गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री गिरिले सामुदायिक वनको काठमा लगाइएको रोक फुकाउन संघीय सरकारलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।...
  बुटवल, १२असोज २०७७ । बुटवलका लायन्स क्लबहरुले अर्घाखाँचीको सितागंगा नगरपालिका पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छन ।सितागंगा(१२ कोठिया मैदानमा पहिरोमा परि २७ घर पूर्ण क्षति भएको र अन्य धेरै घरपरिवार जोखिममा रहेको जानकारी पाहेपछी तत्कालै राहत हस्तान्तरण गरिएको लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी...
    बुटवल, असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकाको एकिकृत ग्रामिण विकास योजनाबारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. तथा मर्चवारी गाउँपालिकाको साझेदारीमा विभिन्न चरणको वडा स्तरिय छलफल, अध्ययन पश्चात् अन्तिम चरणको छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो । मर्चवारी गाउँपालिका अध्यक्ष केशव...
  काठमाडौँ, असोज  । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ । तर कुनैपनि बाहानामा सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने महासंघले प्रष्ट पारेको छ । महासंघले आज एक विज्ञप्ति जारी गरि समुदायको अधिकार बिरोधी वैज्ञानिक वन व्यवस्थापन...
बुटवल, १० असोज कोरोना भाईरस संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको नियमित बैठक तथा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख...
  काठमाडौँ,असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) राष्ट्रिय कार्यसमितिको चौथो बैठक आजदेखि शुरु भएको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्दै शुरु भएको भर्चुअल बैठक भोली असोज ११ गतेसम्म चल्नेछ । बैठकमा महासंघको सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुनुका साथै त्यसबारे छलफल हुनेछ । यसैगरि कोरोना माहामारीले पारेको...
   काठमाडोै । असोज  । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्न सिफारिस गरेको छ । समितिको बिहिवार सिंहदरवारमा बसेको समितिलाई बुझाईएको प्रतिवेदनमा वैज्ञानिक वन ब्यवस्थापनका नाममा वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ। समितिको बैठकमा...
  केशव भण्डारी भदौ २६ रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर...
  कोरोना प्रभाव कम हुनासाथ नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना छ–मन्त्री काठमाडौं, भदौ २६ । पर्यटनमन्त्री योगेश भट्राईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै मानिसहरु खुला र शान्त क्षेत्रमा ओइरो लाग्ने बताउनुभएको छ । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति,उपलब्धी र संभावना विषयक अनलाइन अन्र्तकृयामा मन्त्री भट्टराईले कोरोनाकै कारण घरमै थुनिएकाा पर्यटकहरु महामारी...
कोरोना बिरुद्ध सचेतना जगाउदै तिलोत्तमा रुपन्देही बुटवल, १८ भदौ मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको...
श्रावण २०, सोमबार । तिलोत्तमा । कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको आज (सोमबार) रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागीले ठहर गरेका छन् । तिलोत्तमा नगरपालिका वार्डनम्बर –१० शान्तिनगरमा स्वस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग आज (सोमबार) भएको सम्वाद कार्यक्रमका सहभाग(ीले यस्तो निष्कर्ष...
  नरेश चौधरी सियारी रुपन्देही साउन १४ । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा ७० जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु कार्यरत रहेका छन्...
    तिलोत्तमा, साउन । एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक तालिम प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिकरुपमा समापन गरिएको हो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक रुपन्देहिको मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरेको...
  अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट बुटवल असार २६ अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु लाई लकडाउनको कारण समस्यामा परेकाले असार मसान्त सम्ममा बुभाउने ऋणि...
बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी...
    बुटवल, असार । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो । बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच...
  बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम...
बुटवल । असार १६ । गुल्मीको छत्रकोट गाउँपालिकामा युवाहरु व्यवसायिक कृषिमा जुटेका छन् । युवाहरुकै सक्रियतामा तरकारी खेतीदेखि माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् । यसैसन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र तमघासको टोलीले स्मार्ट गाउँ कार्यक्रमको स्थलगत अबलोकन गरेको छ । त्यसअवसरमा अन्तर्कृया समेत...
  तिलोत्तमा, असार १६ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो । पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक...