वैशाख ४
गुल्मीकोचन्द्रकोट गाउपालिका. वार्ड ८ तुराङ्ग ले विपन्न वरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्न परीवारलाइ वडानम्मर आठको मजुवा स्थीत वडाकार्यालय देखि सुरुगरेको राहात तिरण पिपलपाटा सम्म गरि करिव ४६ विपन्न परिवारलाई राहत वितरण गरेको हो । विपन्न परिवारलाई २ समुहमा...
लगत संकलन गर्दै दोस्रो चरणको राहत वितरण सुरु सैनामैना,
बैशाख २ । अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट चर्चा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अर्को नौलो काम गरेका छन् ।
नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाहरुको संख्या कति रहेछ...
बुटवल, चैत । ९कोभिड(१९० कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा ूक्लोरिनू तथा ूब्लिचिङ पाउडरूसहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई ूडिस्इन्फेक्सन ९म्ष्कष्लषभअतबलत०ू गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने...
बुटवल, २६ चैत ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।
भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा...
बुटवल चैत्र २१
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न। ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा गण्डकी विकास बैंक लिमिटेडले रु। ०४ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल स्थित प्रदेश कार्यलयका प्रदेश प्रमुख मिलन कुमार...
सैनामैना चैत्र १४
सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ ।
सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालको...
तिलोत्तमा, चैत १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।
शुक्रबार नगरपालिकाको वडा...
बुटवल । चैत १० । कोरोना भाइरसको सम्भावित जोखिमका बेला मुलुकभरका सामुदायिक वनले अाफ्ना भवनहरू क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले देशैभरका १३ सय भन्दा धेरै भवनहरू क्वारेन्टाइनमा अाबश्यक भए उपलब्ध गराउने निर्णय गरेको हो ।
केन्द्र सहित सातै प्रदेशका १ हजार ४ सय ८...
बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले सञ्चार क्षेत्रमा संघीयता आउन नसक्दा अझै पनि समस्या ग्रस्त रहेको बताउनु भएको छ । संघीयताको ठिक ढँगले प्रयोग नभएको बताउँदै उहाँले अझै पनि केन्द्रिकृत व्यवस्थाको भर सञ्चार क्षेत्रले पर्नु परेको गुनासो गर्नु भयो । संविधानमा व्यबस्था गरिएका कुरालाई समेत प्रदेश स्तरमा...
एनएमबी बैंकका ग्राहकहरुले बुटवल(१३ बेल्वासको अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली मा सेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । एमएमबी बैंक र अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली बीच भएको सम्झौतामा दुवैले १ वर्षसम्म एनएमबी बैंकका ग्राहकले इलोक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० प्रतिशत छुट...
तिलोत्तमा पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् ः मन्त्री भुसाल
Meropress -
तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो ।
जिल्ला...
काठमाडौं, फागुन
नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक...
तिलोत्तमा, २४ फागुन ।
रुपन्देहीको तिलोत्तमामाआयोजनागरिएको खाद्य मेलामा परम्परागत र पोषिलाखाद्यवस्तुप्रतिउपभोक्ताको आकर्षण बढेको छ परम्परागतपोषिलो एवं स्थानीयखाद्यपदार्थको प्रवद्र्धन गरौं, असलखानाकालागिखाने बानी सुधार गरौँ”भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगकाबारेमाजानकारी दिने उद्देश्यका साथ क्षेत्रीयखाद्यप्रविधितथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामाभएको खाद्य मेलाआइतबारसम्मचल्नेछ । मेलामा विभिन्नजातजातिका परम्परागत...
.
बुटवल, फागुन–२३ ।
बुटवल–८, सुख्खानगर अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार महिला कृषकहरूलाई सम्मान गरेको छ ।
राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न क्षेत्रमा बिक्री वितरण...
नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने
बुटवल, २३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित...
बुटवल ७ दिपनगरमा अवस्थीत त्रिभुवन युनाइटेड एकेडेमिले कोरना भाईस को बारेमा जनचेतना फैलाएको छ । महामारीको रुप लिइसकेको कोरनाले विश्वमै सन्त्रास फैलाएको छ । केरोना बारेमा भाइरसविरुद्ध जनचेतनाफैलाउने टोलछिमेकमा जागरण ल्याउने यस क्षेत्रमा रोग फैलिन नदिने उद्धेश्यले त्रिभुवन युनाइटेड एकडेमिले अभियान चलाएको विधालयका प्रार्चाय शंकर थापाले बताए ।...
बुटवल, फागुन–२२ ।
बुटवल–८, सुख्खागनरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा क्रियाशील युवा रेडक्रस सर्कलले बिहीबार रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र अभिभावक गरी जम्मा ३१ जनाले रक्तदान गरेका थिए भने रक्त सञ्चार केन्द्र...
बुटवल फागुन २२ । तिलोत्तमा चेम्वर अफ कमर्सले आफुहरुमाथी नियोजित रुपमा अन्याय गरिएको गुनासो गरेको छ । कमर्सको मणिग्राम स्थीत कार्यालयमा पत्रकार सम्मेलन गरी तिलोत्तमा चेम्वर अफ कमर्सले भवन निर्माण गर्न लागेको समयमा स्थानीयको नाममा बिकास विरोधि हरुले अवरोध गरेको संस्थाका अध्यक्ष जेपी कंडेलले बताए ।
अध्यक्ष कंडेलले तिलोत्तमा...
बुटवल, २१ फागुन ।
प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ । लामो समय सम्म विभिन्न बाहान बनाएर नामाकरण र स्थाइ राजधानीको टुङ्खो लगाउनुको सट्टा जनचाहाना बिपरीत चलखेल गर्नलागेको भन्दै त्यसका विरुद्ध लाग्ने यस क्षेत्रका प्रदेश सभासदस्य नागरीक समाज दल निकट उद्योगी, ब्यवसायी तथा...





















