‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालित औधोगिक मेलाका केहि उत्कृष्ट तस्विर हरु फोटो फिचर मा यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सुरु भएको औद्योगिक...
Meropress -
पुष १७
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालित औधोगिक मेलाका केहि उत्कृष्ट तस्विर हरु फोटो फिचर मा यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सुरु भएको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गरिने छ ।
पुरानो शहर बटौलीलाई व्युताउनकालागि पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सार्नुपर्ने सुझाव
Meropress -
पर्यटन विकासको राम्रो सम्भावना बोकेको घ्युसंग नुन साट्ने पुरानो शहर ‘बटौली’
बुटवल, १७ पुस । प्रदेश पाँचको राजधानी बुटवलको परानो नाम बटौली हो । मणिुकुन्द सेनको सितकालिन दरवारको नजिकै रहेको बटौली अहिले बिस्तारिएर तिनाउ नदिको पूर्वतर्फ फैलिएको छ भने पुरानो बटौली ओझेलमा परेको छ । बुटवलको ईतिहास बोकेको बटौली प्रवद्र्धनकालागि...
१६ पुस, बुटवल ।
संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई नेपालका बिभिन्न क्षेत्रबाट छुट्टाछुट्टै कार्यक्रम गरि उदघाटन गरिएको छ । प्रदेश नम्बर ५ मा पनि बिभिन्न जिल्लाहरुमा फरक फरक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
मध्यान्ह बर्दियाको ठाकुराद्धाराबट प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले बिशेष कार्यक्रम गर्दै भ्रमण वर्षको उदघाटन...
‘नेपाल भ्रमण वर्ष–२०२०’लाई प्रवद्र्धन गर्न बिदेशी नागरिकलाई मेलामा स्वागत आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथमकल्पना डुम्रे ज्ञवाली द्वितीय
Meropress -
बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरि आजदेखि लागु भएको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको संघले सरकारले...
बुटवल १६ पुस
बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन । तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुलीले बताउनु भयो । खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र ८० लाखको कारोवार भएको...
सैनामैना १६ पुष ।
सैनामैना उद्योग बाणिज्य संघले आयोजना गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको प्रत्येक टिकटको एक रुपैयाँ सामाजिक कार्यमा सहयोग गरिने भएको छ ।
सैनामैनामा लाग्ने महोत्सवमा बिक्री भएको टिकटबाट शिक्षा, स्वास्थ्य खेलकुदको विकासका लागि छुट्याइने मेला आयोजक मुल समितिका संयोजक तथा...
बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु पर्यटकको विकासका लागि हप्तामा एक दिन घर वाहिर खाना खाने गरौ ः मुख्य मन्त्री पोखरेल
Meropress -
बुटवल १४ पुस
बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ ।
सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गदै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताउनु भयो । उहाले बुटवलको खाना महोत्सववाट हप्तामा एक दिन सपरिवार घरवाहिर गएर...
तिलोत्तमामा सघन सरसफाई
अभियन्ताहरु पोलोथिन बटुल्दै कुलो—नहरमा
तिलोत्तमा, पुस १२ । तिलोत्तमा नगरपालिकालाई खुला शुन्य पोलोथिन नगर बनाउने अभियान अन्तर्गत् शनिबार पनि विभिन्न वडाहरुमा सघन सरसफाई गरिएको छ । नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित खुला शून्य पोलोथिन अभियानअन्र्तगत् शनिबार वडा नं. १, २ र ३ मा सघन सरसफाई गरिएको...
काठमाडौं पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
अब सहकारी...
बुटवल पुष ४
न्यु भिजन फाउन्डेसन नेपालले बुटवल ८मा रहेको मानब सेवा आश्रममा रहेका सहयोगापेक्षि मानव हरुलाई एक कार्यक्रमको आयोजना गरी दिवा खाना खुवाउनुका साथै न्यानोकपडा प्रदान गरेको छ । बुटबल उपमहानगर पालिकाले मानवताको सहर धोषणा गर्न लागेको अवसरपारेर र जाडो बढेकाले न्यानो कपडा बितरण गरीएको संस्थाका अध्यक्ष बिष्णु...
काठमाडोै,पुस ४ ।
सिर्जनशिल एकिकृत दिगो विकास समाज ९सिआइएसडिए० काठमाडोैको आयोजनामा चारदिने महिला उद्दमी तालिम काठमाण्डोैको कपुरधारामा सम्पन्न भएको छ । तालिमका अबसरमा अर्गानिक कम्पोष्टङ, इएमओ र कोैशी डेमोष्ट्रेसन समेत गरिएको थियो ।
महिलाहरूलाइ उद्दमशिल बनाउने उद्देश्यले आयोजना भएको तालिम वडा नम्वर २६ का
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रायोजन...
तिलोत्तमा, मंसिर २८ । सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर गरेका हुन् ।
शनिबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधि,...
पूर्वाधार विकास सरकारको प्राथमिकता भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङ
(सिद्धबाबा सुरुङमार्गको १ महिनाभित्रै टेण्डर
बुटवल, मंसिर २३ । संघीय सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले पाल्पाको सिद्धबाबा सडकखण्डमा बन्न लागेको सुरुङमार्ग एक महिनाभित्रै टेण्डर प्रक्रियामा जाने बताएका छन्।
सुरुङमार्गको अर्थ मन्त्रालयले लगानी सुनिश्चितता गरिसकेको जानकारी गराउँदै मन्त्री नेम्बाङले...
बुटवल मंसिर २२
बुवल ६ ट्राफिक चोकमा अवस्थीत,अलौकिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव राज पन्तको अध्यक्षता तथा बुटवल उपमहानगर पालिका चारका वडाध्यक्ष टंकप्रसाद पराजुलिको प्रमुख आथित्थ्यतामा मा सम्पन्न भएको कार्यक्रममा असल कारोबारी एसइइमा उत्कृष्ट अंक ल्याउने...
लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु
Meropress -
तिलोत्तमा लगानी सम्मेलन प्रतिबद्धता
नोबेलले थाल्यो उद्योग निर्माणको काम
तिलोत्तमा, मंसिर २२ । गत असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धताअनुसार नोबेलले तिलोत्तमा—१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो ।
कुल १२ कठ्ठा...
स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीलाई अब्वल बनाउने सभासद पन्थी,ब्यबसायी लाइ ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान
Meropress -
स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीलाई अब्वल बनाउने सभासद पन्थी
ब्यबसायी लाइ ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान
बुटवल मंसिर १६
पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ रुपन्देहि शाखाले आफ्ना सदस्य हरुलाई ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ । व्यबसायी हरुको व्यबसाय प्रबर्धन तथा व्यक्तिको नेतृत्व बिकास...
पालिकाहरु लाइ आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न मुख्यमन्त्री शंकर पोखरेलको आग्रह
Meropress -
रोल्पा मंसिर । मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । वडा हरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उहाँले बजेट छर्ने भन्दा...
बुटवल, मंसिर ८ । बुटवल–७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा असल कारोबारी, एसइईमा उत्कृष्ट...
देश आर्थिक मन्दीको अवस्थामा पुग्यो,सरकार असफल ः लेखा सभापति शाह
६ मंसिर,बुटवल ।
जुनकामको सफलताले आम सर्वसाधारणले बिच लोकप्रियता कमाई रहेका नेता गोर्कण विष्टलाई राम्रो नगरेको आरोप नेपालि काग्रेस का नेता भरत शाहाले लगाएका छन् ।
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाहले मन्त्रीका कारण मेनपावर र मेडिकल माथी कार्वाहि...
१ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिकासको आधार प्रदेश भएको बताउनु भएको छ । प्रदेशलाई आर्थिक बोझको रुपमा लिनुनै गलत भएको भन्दै प्रदेश संरचना पछि मुलुकको आर्थिक जिडिपी बढेको दाबि गर्नुभयो ।
‘प्रदेश लाई अलक राखेर संघियता को कल्पना गर्न नसकिने प्रदेशनै संघियताको आधार सिला भएको...
बुटवल । मंसिर १
प्रदेश पाँचका भौतिकयोजना तथा पुर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै नागरिकको घरसम्म विद्युत सेवा पुग्न नसकेको बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरण राष्टिय कर्मचारी युनियनको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेशका भित्रि गाउँहरुमा अहिलेसम्म विजुली पुग्न नसकेको र विद्युत भएका ठाँउमा पनि गुणस्तरीय नभएको...






















