सबल च्याउ तथा उद्यमी समुहको साधारण सभा तथा बार्षिक उत्सव
बुटवल, कार्तिक ।
प्रदेशका विभिन्न जिल्लामा कार्यक्षेत्र विस्तार गरेको सबल च्याउ त था कृषि उद्यमी समुह बुटवलको प्रथम बार्षिक उत्सव तथा साधारण सभमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षता तथा प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री...
प्रदेश नं ५ मा आफ्नै सफ्ट्वयर हुने , दक्ष जनशक्ति पाईने प्रदेशको रुपमा चिनाउने,मुख्यमन्त्री पोखरेल
Meropress -
बुटवल कार्तिक २९
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।बिहिबार साँझ प्रदेश नं ५ का सूचना तथा सञ्चार प्रबिधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटादे सपथग्रहण गराउदै मुख्यमन्त्री पोखरेलले कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पतिष्ठानले प्रदेशलाई आवस्यक पर्ने आप्नै सूचना तथा सञ्चार प्रबिधि सफ्ट्वयर...
रुपन्देही व्यापार संघको १८ औ साधारण सभा तथा दशौं अधिवेसन
बुटवल, कात्तिक ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बुटवल र भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्दै गएको भन्दै आर्थिक अपराध बढेको बताएका छन् । उनले व्यवसायीहरुले अबैधानिक आम्दानि बाट जम्मा भएको रकम बैंकमा जम्मा नहुने हुँदा दायरमा नआउने भएको कारण...
तिलोत्तमा, कार्तिक २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २...
तिलोत्तमा, २७ कात्तिक ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का...
जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित
बुटवल कार्तिक २७
जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा भएको कार्यक्रममा सात नम्मबर वडाका छ जना जेष्ठनागरीक लाई सम्मान...
बुटवल । मंसिर ८ गतेदेखी साताव्यापी विविध रचनात्मक कार्यक्रम गर्ने तयारी रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले गरेको छ ।
ग्रिन सिटी क्लीन सिटीलाई सहयोग पु¥याउने उदेश्यले वुटवलको मुख्य वजार क्षेत्रमा डस्टविन राखेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरिएको क्लबका अध्यक्ष मधुप्रसाद भट्टराईले जानकारी दिए । दोश्रो दिन जिल्ला स्तरीय...
काठमाडौं । सूचनाप्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ ।...
बुटवल–प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा
सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार
विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना
मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यहरुमा...
बेलबासमा मुटु हस्पिटल बन्ने
देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन
बुटवल, कार्तिक २१ । बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास...
बुटवल । कार्तिक २१ । प्रदेश ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् ।
यादवले हिजो साँझ बुटवल स्थित प्रदेश पाँचको अस्थायी मुकाम पुगेर पदबहाली गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख यादवले आफू सरकारसँग समन्वय र सहकार्य गरेर...
बुटवल, कार्तिक । रुपन्देहीको तिलोत्तमा–४ डिंगरनगरमा अवस्थित घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधाराणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बाबुराम गौतमको अध्यक्षता तथा यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै फुल्लेलले सहकारीले निम्न...
विकास निर्माणले तिव्रता पाएको छ ः
काठमाडौँ, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताउनुभएको छ ।
‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ ।
सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज...
तिलोत्तमा लगानी सम्मेलन शुरु /लगानी सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ,ढुक्क भएर लगानी गर्नुस ः पुष्पकमल दाहाल
Meropress -
तिलोत्तमा लगानी सम्मेलन शुरु
रुपन्देहीमा गरिने लगानी सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ ः पुष्पकमल दाहाल
९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजना भएको लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन समारोहमा बोल्दै पुर्व प्रधानमन्त्री दाहालसहित विभिन्न दलका नेताहरुले...
बुटवल, भदौ २९ । प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान
दिवस मनाउने भएको छ । असोज २, ३ र ४ गते विभिन्न सामाजिक र रचनात्मक
कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । असोज ३ गते संविधान जारी भएको
दिनलाई सरकारले दिवसका रुपमा मनाउदै आएको छ । दिवस मनाउनका लागि प्रदेश
पाँचका...
बुटवल, भदौ २९ । बुटवल–९ स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था
लिमिटेडको २० आंै वार्षिकसाधारणसभा शनिबार बुटवल सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सहकारीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा सहरकारीका
जेष्ठ सदस्य किशोर ज्ञवालीको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो ।
सहकारीले अनलाई मार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, हवाई
टिकट र विद्युतीय विल भुक्तानी जस्ता...
बुटवल, भदौ २९ । जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजले शुक्रबार बुटवलमा टेक्निसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिपिभिसि, पिभिसी पाइप तथा फिटिङस् र पानी टयाङकी इन्डष्ट्रिजले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्रीको बजार र तिनीहरुको सहज प्रयोग कसरी गर्न सकिन्छ...
आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी, नेकपा, दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरेको छ ।नेकपा का तर्फबाट खिमलाल देवकोटा, ईश्वरी रिजाल, रामजी ढकाल र बाबुराम दहाल लगाएतका नेता हरु निर्वाचन कार्यालय पुगेर दल दर्ता गराएका हुन ।
भदौ २५ सैनामैना ।
सैनामैना नगरपालिकाको मुर्गिया बजार आसपासमा संचालित मासु पसलको अनुगमन गरिएको छ ।
बजारमा खसी,बोका र कुखुराको मासुको अवस्था र गुणस्तरीयता जाँच गर्नका लागि सैनामैना नगरपालिकाको आयोजनामा बुधबार अनुगमन गरिएको हो ।
मुर्गिया बजारचोक देखी पुकारबाल्टी र झारबैरा सम्म रहेका करिब एक दर्जन मासु पसलहरुको अनुगमन गरिएको नगरपालिकाले जनाएको...
२५ भदौ, बुवल । बुटवल कालिकानगरको चौराह हस्पिटल प्रालिले डेंगुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आज देखी बुधबारदेखि डेंगुको लक्षण देखिएका विरामीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको हो । आर्थिक अभावमा डेंगु परीक्षण गराउन गरीब तथा विपन्न वर्गका विरामीहरु बन्चित हुन नपरोस्...
भदौ,बुटवल ।
प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ सामान्य र बिगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरकारले दिने...






















