कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव छैन , आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी
Meropress -
अहिलेकै कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव छैन , आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसी
बुटवल भदौ । प्रदेश नम्बर पांचका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले यहिलेको कर्मचारीतन्त्र बाट मुलुकको सामाजिक,आर्थिक सम्वृद्विका सम्भव नभएको दावि गरेका छन् । उनले व्यवस्था परिवर्तन भएपनि व्यूरोक्रेसीमा परिवर्तन आउन नसकेका कारण...
बुटवल, १८ भदौ ।
बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्रा्ष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ । बुटवलको आर्थिक समृद्धिका साथसाथै संस्थागत क्षमता विकासका लागि दुवै पक्षले यो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार आयोजित एक कार्यक्रमका बीच...
चाडबाडलाइ सांघुरो नबनाऔं
१२ भदौ,बुटवल ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् ।
बुटवलमा आयाृजित एक कार्यक्रममा बोल्दै उनले भने—‘ एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं , तिहार, जन्मदिन,माघेसक्रान्ती, नयाबर्ष,क्रिसमस मनाउने चलन फरक चलाएको बनाइएको छ,हामीले उनीहरुकै शैली अपनाउदा चाडपर्वहरु अपहरण भए...
बुटवल, ८ भदौ ।
नेपाल बैंक लिमिटेडले गुल्मीको शान्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो १६४ औं शाखा हो ।
नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारी र गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीलेले उक्त शाखाको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
शाखा उदघाटन कार्यक्रममा बिभिन्न उद्योगी ब्यवसायीहरु, स्थानीय...
बुटबल
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिट्टै पारित हुने बताएका छन् । उनले मिडीया विधेयक लाई तलमाथि गर्न नसकिने पनि दावि गरे ।
प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले विधेयकले मुलक र जनता प्रति जवाफदेही भएर गरेर हुने पत्रकारितालाइ सबैतिरबाट सम्मनित हुने त्यस्तो पत्रकारीतामा कुनै...
बुटवल ।
प्रदेश ५ को मन्त्रिपरिषदको आज बसेको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउनेदेखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिने र गाउपालिको केन्द्र परीबर्तन को सिफरीस सम्मका निणर्य गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ बटा एजेण्डामा छलफल गरी निणर्य भएको सरकारका प्रवक्ता...
जिएमडब्लुका तिनपाग्रे टेम्पो शुभारम्भ,टेम्पो खरीद गर्ने ग्राहक लाई कम्पनीले विद्युतिय साईकल
Meropress -
बुटवल, २५ साउन
भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री बैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएमले टेम्पोको शुभारम्भ गरेका छन...
बुटवल, साउन–२४।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम विद्यालयको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्न र शैक्षिक सफलताका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्न कक्षा १२ का विद्यार्थीहरूको सक्रियता तथा विद्यालयको समन्वयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास...
तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी...
लुम्बिनी प्रादेशिक अस्पताललाई पाँच सय शैया बनाउने गरी पूर्वाधा र विकास गर्ने र सेवा प्रवाह गुणस्तरीय बनाउने योजनाका साथ माननीय मुख्यमन्त्रीले आज यहाँका जनप्रतिनिधि र अस्पताल विकास समितिका पूर्व अध्यक्षहरुसंग छलफल गर्नुभएको छ । छलफलमा नेकपा महासचिव एंव प्रतिनिधिसभा सदस्य विष्णु पौडेल,प्रदेशसभा सदस्यहरु, बुटवल उपमहानगरपालिकाका मेयर उपमेयर लगायत...
बुटवल साउन १३
काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको आरोप लगाएका छन् ।रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए ।
‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा...
लयान्स हरुले गरे वृक्षारोपण
तिलोत्तमा साउन ११ । लायन्स क्लव अफ शकर नगर लायन्स क्लव अफ शकर नगर बाटीकाको सयुक्त आयोजनामा तिलोत्तमाको वृक्षारोपण गरीएको छ । शंकरनगर स्थीत बनवाटिकामा रहेको लायन्स क्लव अफ शंकरनगरको कार्यलय परीषदमा लायन्स बाटिकामा बिभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
स्वच्छ वाताबरणकालागी हरीयालि आबस्यक रहेको र...
बुटवल,साउन । गोरखाको गुफामा चोरीको १६ किलो सुन फेला परेको छ । गोरखाको धार्चे गाउपालिका (३ खोर्लाबेशीबाट ओडारमा लुकाइ राखेको अवस्था प्रहरीले सुनको १६ वटा बिस्कुट बरामद गरेको हो । गत २७ दिनदेखि हराइरहेका सुन धार्चे गाउपालिका १ हुल्चुक निवासी खच्चड ढुवानी ब्यबसाय गर्दै आएका धनकमल गुरुङ्ले लुकाएको खुल्न...
काठमाडौं, साउन–प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका...
काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को आक्रोस व्यक्त गरे । शिक्षा गुणरस्तरिय, व्यवहारिक र सर्वसुलभ नभइकन...
दाङ, ६ साउन
खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिला स्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थयो । उपमहानगरपालिकाका जनप्रतिनिधि , जिल्लाका सुरक्षाकर्मी , लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको...
काठमाडौं, साउन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३ सय ९ ले अनुदान सम्झौता...
भैरहवा, साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बटेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख,...
इटहरी उपमहानगरका ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै
Meropress -
इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४ स्थित चौधरी टोलस्थित साढे पाँचकठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा...
काठमाडौं, साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ ।
अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
पहिरो गएको ठाउँ, घरहरु र बारीको स्थलगत...
बुटवल, साउन ५ । लायन्स क्लब अफ शंकरनगरको आयोजना र लायन्स क्लब अफ बाटीका काकोे सहआयोजनामा एक दिने निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य शिविर स्वास्थ्य सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले केन हेल्थकेयर सेन्टर शंकरनगरको प्राविधिक सहयोगमा तिलोत्तमाको बनबाटिकामा आयोजित स्वास्थ्य...






















