बुद्धजन्म भुमिमै बुद्धका मूर्तिहरु तोडफोड विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको तिलोत्तमा नपाको ठहर
Meropress -
रुपन्देही , २ साउन
रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । बुटबलदेखि तिनकिलो मिटरको दुरीमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो ।
अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले बताए । नेपाल सरकारले घोषँणा...
तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा
तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री...
सामाजिक सुरक्षा कोष र भीसीटीएस लागु नगर्न माग लागु गरे व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनि
Meropress -
३० असार, बुटवल । रुपन्न्देहीका उद्योगी व्यवासायीहरुले सरकारले यही साउनदेखि लागु गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष र यातायात ढुवानी सन्दर्भमा अनलाइन बिलिङ सिस्टम तत्काल लागु नगर्न माग गरेका छन् । रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको साझा सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा कोषमा सरकारको...
तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण सुरु गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती...
नौनौ महिनामा सत्ताको खेल खेलेर करोडौकमाउने हरुलाई औडाहा भएको छ ं. परराष्ट्र मन्त्री ज्ञवाली
Meropress -
संघिय सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारर कर्मचारीका बिच दुरी रहेका कारण सरकारको काम प्रभावकारी हुन नसकेको बताउनु भएको छ । उँहाले हाम्रो देशको सिस्टम परीणममुखीभन्दा प्रकृयामुखि भएका कारण समस्या भएको बताउ दै अव सरकारले यो नितिनै परीबर्तन गरेर परीणाम मुखि बनाउने तयारी गरेको बताउनु भयो ।
मन्त्री ज्ञवालीले नेकपाका...
छेन्दु । प्रदेश ५ र चीनको सिचुवानप्रान्तबीचभगिनी सम्बन्धकायमगर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्रीशंकर पोखरेल र सिचुवानप्रान्तकागभर्नर यीनलीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्रीपोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझउचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्तगर्नुभयो ।त्यसैगरी सिचुवानप्रान्तकागभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको...
काठमाडौं, असार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको...
सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’ कृषिमन्त्री खनाल,मन्त्री भन्छन् भन्सारमा दलालको बिगबिगी
Meropress -
मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला हो ः
सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’
नेकपाको बिचार जनताको जनबाद नैे हो, कृषिमन्त्री खनाल
१७ असार,बुटवल ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले...
काठमाडौं, १६ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ ।
निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर...
फोटो फिचर
भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ ।
जेठ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुभयो ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर...
बुटवल, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो । वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा...
बुटवल, असार १५ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले १५ दिने शीपमुलक तालीम
को समापन गरेको छ । तालीमको समापन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज
सुवेदीले आफुले आर्जन गरेको सिपलाई उत्पादन संग जोेड्न आग्रह गरेका छन् । मेयर सुवेदीले तालिम बाट सिकेको सिपलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन...
तिलोत्तमाले मनायो वृक्षारोपण दिवस
तिलोत्तमा, असार १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसको अवसरमा सिक्सलेन सडकको भलवारीमा वृक्षारोपण गरेको हो ।
नेपालमा हरेक वर्षको...
बुटवल ।
प्रदेश ५ को मन्त्रीपरिषदको आज बसेको बैठकले विभिन्न ५ वटा निणर्य गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेशका कर्मचारीहरुको संगठन संरचना र दरबन्दी सम्वन्धि कार्यबिधि, प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्वन्धी कार्यबिधि, अपागंता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि कार्यबिधि स्वीकृत गर्नुका साथै सडक छेउमा फ्यूल फिलिगं स्टेशन...
बुटवल । असार १० ।
नेपाल सरकारको २०७६÷०७७ को आर्थिक विधेयकमा पुस्तकहरू आयात गर्न गरिएको व्यवस्थाप्रति नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञान आर्जन हुने पुस्तक आयातमा भन्सार लगाउनु गलत भएको महासंघको ठहर छ ।
बौद्धिक सामग्रीलाई विश्वभर निर्वाध रुपमा विक्रीवितरण गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता...
तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको...
बुटवल, ९ असार । एओ एलाईन्स फाउन्डेसनको संयोजनमा मेडिकल अप्रेसन थ्रियटरमा काम गर्ने नर्स तथा प्राविधिकहरुको लागि अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरिएको छ । दुई दिन सम्म चलेको तालिम सोमबार समापन भएको हो ।
स्वीजलल्याण्डमा रहेको एओ एलाएन्स फाउन्डेसनको संयोजकत्वमा बुटवलका हाड जोर्नी तथा ट्रमा सर्जरी९ट्रामालोजिष्ट० डा। योगेन्द्र अग्रहरिको अग्रसरतामा...
बुटवल, ९ असार ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोको छ । कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको भन्दै यसमा केन्द्र सरकारमा बहस हुन आवश्यक नभएको बताए ।
उनले...
बुटवल ।
प्रदेश ५ को सरकारको आगामी आर्थिक वषको बजेट पारित भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६। ०७७ को बजेट बहुमतले पारित गरेको हो । संसदमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस तिनजना सांसदले मात्र हुन्न भनेका थीय ।
प्रदेशको आर्थिक मामिला तथा...
बुटवल । असार ९ । लायन्स क्लवअफ शंकरनगरको आठांै स्थापना दिवस तथा बर्ष २०१९–२०२० को पदस्थापना र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष श्रवणकुमार जैसवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश पाँचका बन, वातावरण तथा प्रर्यटन मन्त्री लिला गिरीले...
असार ६ बुटवल
रुपन्देहि बुद्धिचाल संघको तेहै साधारण सभा तथा सातौं अबिधेसन बुटवलमा सम्पन्न भएको छ । बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष माधव प्रधान महासचिव हेराकाजी मर्हजन सचिब धर्म बहादुर लामा लगायत ले बोल्दै बौद्धीक खेल बुद्धिचाल खलको बिकासकालागी सवै खेलप्रममि खेलाडि...























