अर्थतन्त्र

अर्थतन्त्र

  तिलोत्तमा असार ६ विधालय लाई हरीयालि बनाउनु पर्नेमा एक कार्यक्रमका बक्ता हरुले जोड दिएका छन् । उनिहरुले बिधालयलाई बातावरणमैत्री बनाउनुका साथै विधार्थि हरुलाई वातावरण संरक्षण संम्बन्धी ब्यवहारी ज्ञान दिनसके मात्र विधालय र समाजलाई हरीयाली बनाउन सकिने बताएका छन् । तिलोत्तमाको ड्रईभरटोको द एस आर होटलमा विद्यालय बाताबरण...
बुटवल,असार ४ । गुठी विधेयकको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुसार काठमाडौंको माइतीघर मण्डलामा बुधवार विशाल प्रर्दशन भएको छ । सरकारले विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको हो । चर्को गर्मीको पर्वाह नगरि हजारौंले माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर...
  काठमाडौं,४ असार,प्रधानमन्त्री केपीशर्मा ओलीले भूमीव्यवस्थापनलाई प्रविधि मैत्रीबनाउन सुरु गरिएको बताउनुभएको छ । कलंकीमाआजनमुनामालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीओलीले विकास र सेवाकाप्रयासमाप्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवादिइने बताउनुभएको छ । “अबमालापोतमामात्रहोइनशिक्षा र स्वास्थ्यका क्षेत्रमापनिप्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवाप्रदानगरिनेछ ” प्रधानमन्त्रीओलीले भन्नुभयो...
  बुटबल। असार ३ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले थप छलफल आबश्यक भएको भन्दै विधेयक फिर्ताको निर्णय गरिएको जानकारी दिइन्। उनले गुठी विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने...
  काठमाडौं, असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।...
  काठमाडौं, असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु...
प्रदेश ५ सरकारले कृषिविकास र भौतिकपुर्वाधार विकासलाई प्राथमिकतादिँदै आर्थिक वर्ष २०७६÷०७७कालागि३६ अर्ब४१ करोड६५ लाखरूपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आइतबारको बैठकमामुख्यमन्त्रीतथाआर्थिक मामिलातथा योजनामन्त्रीसमेत रहेकाशंकर पोखरेलले आगामीबर्षको आयव्यय सार्वजनिकगर्दै चालुतर्फ १३ अर्ब ६४ करोड र पूँजीगततर्फ १८अर्ब ५७करोड बजेट विनियोजन गरेको जानकारी दिए ।यो कुल बजेटको करिव ३७र ५१ प्रतिशतहो...
  काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए । ती कलाकारले चार दिनको अवधिमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो जम्मा...
  , जेठ ३० राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ। संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास...
    काठमाडौं, जेठ । बुढानिलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा९एसईई० दिएर बसेका उत्साही विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक एवम् भौतिक सहयाग गरेका छन् । नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई...
    इटहरी÷इटहरी उपमहानगरको वजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिए पछि नियन्त्रणमा लिइएको हो । इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको...
  काठमाडौं । सम्माननीय कार्यवाहक प्रधानमन्त्री श्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा कैलाली र कञ्चनपूरमा यही मिति २०७६ जेठ २३ गते बेलुका आएको भीषण हावाहुरीले पु¥याएको धनजनको क्षति र अब गर्नुपर्ने राहत र सहयोगको विषयमा छलफल भयो । उक्त बैठकमा निमित्त मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लगायतका...
  तिलोत्तमा जेठ २६ प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ । उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएको पनि बताउनु चएको छ । हिजोको पुर्वधार ले आज नथेग्ने भन्दै मन्त्री केसिले आआप्नो दाइृत्व अनुसारका ठुला र सुबिधा...
बुटवल, जेठ २५ । नेकपा स्थायी कमिटी मणि थापाले हामिले कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन नसक्ने बताएका छन् । उनले बिकास को गति अगाडी बढेको छ तर केही बेरमै चमत्कार हुन नसक्ने बताए । लेता थापाले खेलकूदको माध्यामबाट मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । खेलकूद राष्ट्रको...
  भैरहवा, २२ जेठ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा बुधबार एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्षयरोग उपचार व्यवस्थापन मूल प्रवाहीकरणमा ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य संयोजक गीता न्यौपाने पोखरेलले बताइन् । नगरभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि सहभागी...
तिलोत्तमा । एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ । वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनु...
सीपमूलक तालीम सुरु बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ् । नगरप्रमुख सुवेदीले इलम गरी रोजगार बन्न आवश्यक भएको बताए...
  केशव भण्डारी बुटवल । जेठ ९ । प्रदेश ५ सरकारले कृषि र औद्योगिकविकासलाई प्राथमिकतादिँदै आर्थिक बर्ष २०७६–०७७को नीतितथाकार्यक्रम सार्वजनिक गरेको छ । पर्यटनविकास र पूर्वाधार निर्माण,सौर्य उर्जा जस्ताआर्थिक योजना र सामाजिक सुरक्षालक्षितनीतितथाकार्यक्रमलाई सत्तापक्षले विकासमुखीभनेको छ भने विपक्षीहरुले महत्वाकांक्षी र आश्वासनमैत्रै दस्तावेजको संज्ञादिएकाछन् । प्रदेश ५ सरकारले सार्वजनिक...
काठमाडौं, २१ असार ।२२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले आज काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो । साथै शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन...
कपिलबस्तु, १५ असार । बैक पनि साथीपनि भन्ने मुख्य नाराका साथ आर्थिक क्षेत्रमा फड्को मारेको एनआईसी एसिया बैंकको कपिलबस्तुको लबनीमा शाखा कार्यालयको स्थापना गरेकेा छ । बैंकको स्थानिय स्तरमा जाने अभियान अन्र्तगत शाखाको स्थापना गरिएको एनआईसी एसिया बैंकको सुचना शाखाले जानकारी दिएको छ । शाखा स्थापना पछि लबनी क्षेत्रका जनताले...
काठमाडौ । जेठ १५ । सरकारले ल्याएके बजेटबाट चकलेट खेलौना र सवारीमा कर बढ्यो । अर्थमन्त्री खतिवडाले चुरोट र मदिराको अन्त:शुल्क बढाएको बताउनुभये । विदेशबाट आउँदा १ सय ग्रामसम्म सुन ल्याउन पाइने छ । चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाइने छ...