बुटवल, १४ फागुन । मतदाताले ठीक एक हप्तामा हुने निर्वाचनको परिणामले ल्याउन सक्ने संभावित आशाका अनमोल क्षण कुरिरहेका छन । तर मतदानको बाकसमा आशा र निराशाको असन्तुलन कैद हुने खतरा उत्तिकै छ ।
रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार बिश्वदीप...
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, लुम्बिनी प्रदेशको सातौं साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभामा लुम्बिनी प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीका प्रतिनिधिहरूको साथै विभिन्न व्यवसायिक तथा सामाजिक संघ संस्था प्रमुख, प्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो...
रुपन्देहि तिलोत्तमा—४, डिङ्गरनगर स्थित श्रृंगेश्वर धामको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षता तथा दुर्गा बैदिक परमानन्द आश्रमका पीठाधीश स्वामी विवेकानन्द सरस्वती महाराजजीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, धामका आजीवन...
शंकरनगर, ५ पौष २०८२
तिलोत्तमा-३ मा अवस्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा लुम्बिनी...
रूपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारण सभा सम्पन्नः गुणस्तर र बजार व्यवस्थापनमा जोड
बुटवल – दुग्ध व्यवसायको हकहितका लागि कार्यरत रूपन्देही डेरी व्यवसायी समितिको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको सभापतित्व...
लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच बुटवलको योगीकुटीमा भेटघाट तथा छलफल भएको छ ।
छलफलका क्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४...
बुटवल, मंसिर ११ ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशको आयोजनामा शिक्षालयहरुमा कार्यक्रम कार्यान्वयन तथा परिक्षा प्रणाली सवलीकरणका लागि प्रदेश स्तरीय व्यवस्थापन समिक्षा गोष्ठी सुरु भएको छ ।
कोरीया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल तामनगरमा बिहिवारदेखि सुरु भएको दुई...
रुपन्देहि मंसिर १
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आमजनतालाई निर्भय नबनाउँदा सम्म निर्वाचन आयोगले मात्र तयारी गरेर फागुन २१ गते चुनाव हुन नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेले प्रहरीका हतियार...
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायकाे आयोजनामा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिताकाे उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ ।
२४ विद्यालय सहभागी भएको प्रतियाेगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
बुटवलको न्यू हाेराईजनले द्वितीय...
बुटवल/कार्तिक ३० – सामुदायिक वनको संरक्षणमा समुदायको अतुलनीय योगदान भए पनि अव्यवहारिक ऐन कानुनका कारण वन व्यवस्थापन जटिल बनेको गुनासो सरोकारवालाहरूले गरेका छन्। सामुदायिक वनको ढलापडा काठ समेत सदुपयोग गर्न नपाउँदा ठूलो मात्रामा वन पैदावार खेर गइरहेको उनीहरूको भनाइ...
बुटवल, २९ कात्तिक ।
नेकपा एमालेले शनिबार मुलुकका अधिकांश जिल्ला सदरमुकाम तथा ठूला शहरमा जनसभा गरेको छ । प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने केन्द्रीय निर्णय अनुसार मुलुकभर एकसाथ जनसभा गरिएको हो । यसअघि पार्टीले कार्तिक २५ गते मुलुकभरका ७५३ पालिकामा...
रुपन्देहि कार्तिक २२
बुटवल ६ मा रहेको रेसुङ्गा आलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सभाले अध्यक्ष कृष्णप्रसाद पोख्रेलले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले प्रस्तुत...
बुटवल, । रुपन्देहीको बुटवलमा सञ्चालित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई भव्यताका साथ सम्मान तथा पुरस्कृत गरेको छ।
विद्यालयले प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा उत्कृष्ट नतिजा...
बुटवल, रुपन्देही — एकदेव आले स्मृति प्रतिष्ठान नेपाल, बुटवल–१२ रुपन्देहीको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा प्रतिष्ठानका अध्यक्ष रामलाल काफ्लेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम महासचिव दिनेश भुषालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष लोकनाथ भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको...
रुपन्देहि १२ कात्तिक ।
रुपन्देहि र पाल्पामा भएको गाडि दुर्घटनामा परी छ जनाको मृत्यु छ ।
रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको र पश्चिम पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ मेहलढाँपको भित्री सडकमा इभी भ्यान दुर्घटना...
नेपालमा छठ पर्व तराइ मदेशका हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ । नेपालको विशेषगरी तराई मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । तर पछिल्लो समय रुपन्देहिमा यो पर्व...
सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी को दशौँ वार्षिक साधारण सभा सम्पन्न
असोज ३१
बुटवल । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लि. को दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बुटवलमा रहेको सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था...
बडादसैंको अवसरमा यो वर्ष पनि बुटवलको जीतगढीमा सराय नाच प्रदर्शन हुने भएको छ । नेपाली विरताको गाथासँग जोडिएको ऐतिहासिक जितगढीमा यहीँ असोज २० गते सराय नाच प्रदर्शन गरिने जितगढी सराँय नाच व्यवस्थापन समितिले जनाएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा...
बुटवल जेसिजको आयोजना तथा ईलाका प्रशासन कार्यालय बुटवलको समन्वयमा आज बुटवल क्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तथा अधिकृतलाई उत्प्रेरणा तालिम दिइएको छ । जेनजी आन्दोलनले सुरक्षाकर्मीमा पारेको नकारात्मक प्रभावलाई हटाउन यस प्रकारको तालिम आयोजना गरिएको आयोजकको...
तिलोत्तमा । गुल्मी दिगाम—रुपन्देही सम्पर्क समाजले प्रशासन सेवामा कार्यरत तीन जना राष्ट्रसेवक कर्मचारीलाई बधाई सहित सम्मान गरेको छ । गुल्मीको दिगाम जन्म घर भएका उनीहरुलाई आज तिलोत्तमामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्मान गरिएको हो । यसरी सम्मानित...
बुटवल । खुद्रा किराना व्यवसायी संघ, बुटवलले आफ्नो १५औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनको पूर्व सन्दर्भमा गौमाता संरक्षणार्थ विशेष खाद्य वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल–७, नन्दनी गौशाला, शिवनगरमा आयोजित उक्त कार्यक्रममा गौमाताहरूलाई आवश्यक खाद्यान्न वितरण गरिएको थियो...




















